सोच नेपालले गर्यो अशक्त लाइ सहयोग
सोच नेपालले महोत्तरी बर्दिवास नगरपालिका वडा नं. ३ का ११ अशक्तहरूलाइ खाद्दान्न सहयोग वितरण गरेको छ ।
ग्रोइङ्ग नेपाल फाउण्डेसनको आर्थिक सहयोगमा दाल, चामल, तेल, नुन लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएकाे हो । लक डाउनका कारण अशक्त तथा उनिहरूका परिवारले बाहिर काम गर्न नसकिरहेकाे अवस्थामा कमजाेर आयस्रोत भएका अशक्तहरू समस्यामा परेका थिए ।
![](http://sochnepal.org/wp-content/uploads/2020/07/109404694_2781314855444951_8116976694333407107_n.jpg)
साेच नपालले बर्दिबास नगरपालिका पशुपतिनगरकाे मुसहर बस्तिमा ह्युमानिस्ट माेडल भिलेज स्थापनाका लागि काम गरिरहेकाे छ । खाद्दान्न वितरणका लागि स्थानिय समाजसेवी उर्मिला कार्कीले संयोजन गर्नुभएकाे थियाे ।
Leave a Reply