अन्तराष्ट्रिय मानववादी पुरस्कार नेपाललाई

मानववादी महासंघ बेलायतले यस बर्षको मानववाद सेवा पुरस्कार नेपाललाई प्रदान गरेको छ । हिजो आयोजित महासंघको विश्व भेलाले सो घोषणा गरेको हो । कोरोना महामारीका कारण यस बर्षको विश्व भेला अनलाईनबाट आयोजना गरिएको थियो । उक्त भेलालाई यसबर्ष काठमाण्डौमा आयोजना गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण नेपालको कार्यक्रम स्थगन भएको थियो । हिजो आयोजित अनलाईन भेलामा विश्वभरका मानववादीहरुलाई संबोधन गर्दै अन्तराष्ट्रिय मानववादी महासंघका अध्यक्ष एन्ड्रयु कप्सनले सोच नेपालकी पूर्व अध्यक्ष शान्ती गुरुङलाई वहाँले लामो समयसम्म मानववादी अभियानमा सहयोग...