विज्ञान दिवसमा विज्ञानकै उपहास !

रमेश सुनुवार नेपालमा यो वर्ष असोज १ गते सातौं विज्ञान दिवस भव्य रुपमा मनाइयो । त्यस अवसरमा राष्ट्रिय सभागृहमा एउटा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ दुई विपरित दृश्यहरु देखिन्थे । बाहिर विज्ञान–प्रविधिको भव्य प्रदर्शनी थियो । त्यहाँ आधुनिकतम विज्ञान–प्रविधिका उपलब्धिहरु राखिएका थिए– ड्रोन, रोबोट, आर्टिफिसिल इन्टेलिजेन्स, इत्यादि । तिनीहरु एकसे एक आधुनिक सभ्यताका शान थिए । तिनीहरु मानवजातिको संघर्ष, बलिदान र पराक्रमको परिणाम थिए । र, तिनीहरु मानवजातिले चाह्यो भने के के गर्नसक्छ...

Press Release

धार्मिक अन्धबिश्वास र कुरीतिका कारणले नेपाली समाजमा विपन्न, महिला तथा दलितहरु हत्या र हिंसाको शिकार भईरहेका समाचारहरु दैनिकरुपमा आइरहँदा समेत नेपाल सरकारले नागरिकको ज्यानको सुरक्षा तथा मौलिक हकको रक्षा गर्न नसकेको प्रति सोच नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।