स्थानिय तहमा नागरिक सहभागिता असल अभ्यास र सिकाइ

शुसासन, पारदर्शिता र जवाफदेहिताका लागि नागरिक सहभागिता अपरिहार्य बुढानीलकण्ठ नगरपालिकामा स्थानिय सरकारमा नागरिक संलग्नताको असल अभ्यास र सिकाइ विषयमा छलफल कार्यक्रम मिति २०७७ साल चैत्र ६ गते सम्पन्न भएको छ । FHI/USAID को सहयोगमा सोच नेपाल द्धारा संचालित पारस्पारिक जवाफदेहिताः स्थानिय अभियान अन्तर्गत बुढानीलकण्ठ नगरपालिका संगको सहकार्यमा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकामा नागरिक संलग्नताको क्षेत्रमा भएका राम्रा अभ्यास, चुनौती र सिकाईको बारेमा अध्ययन गरी नगर कार्यपालिका, स्थानिय संघ संस्था, लगायतको सहभागितामा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिएको थियो । नगरपालिकाले अर्थपुर्ण नागरिक संलग्नताको साझा...