Monthly Archives - October 2020

प्रेस बिज्ञप्ती

२०७७ असोज ७ गते बिहान ४ः३० बजे मोरङ्गको सुन्दरहरैचा नगरपालिका–३ आइतबारे निवासी एक ३८ बर्षिय महिलालाई चिन्ता (धामी) बसेकी महिलाले बोक्सीको तन्त्रमन्त्र गरी चिन्तामा (धामी) असर पुराएको आरोप लगाई उनी माथि त्रिशुल प्रहार र कुटपिट गर्दै आगोमा फाल्ने कोसिस भएको र चिन्ता हेर्न पुगेका छिमेकीले छुट्याएको घटनाप्रति सोच नेपालको प्रेस बिज्ञप्ती

काठमाण्डाै उपत्यकाका सबै स्थानिय तहकाे COVID-19 विवरण (तालिका सहित)

  नेपालमा पछिल्लाे समय काेराेना संक्रमण दर बढ्दै गएकाे छ । त्यसमा पनि उपत्यकामा संक्रमण दर निकै उच्च छ । पछिल्ला रिपाेर्ट अनुसार कुल संक्रमित मध्ये अाधा भन्दा बढी उपत्यकामा देखिन थालेका छन् । कति छ त काठमाण्डाैं उपत्यकाका तीन वटै जिल्लाका स्थानिय तहकाे संक्रमण विवरण । सोच नेपालले कोरोना भाईरसबाट अत्याधिक प्रभावित काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका सबै पालिकाहरुको हप्ताव्यापी कोरोनाको अपडेट संकलन गरी सचेतना फैलाउने कार्य शुरु गरेको छ । विवरण सार्वजनिक गर्ने कार्य असोजको तेश्रो हप्ताबाट शुरु गरेको हो...