काठमाण्डाै उपत्यकाका सबै स्थानिय तहकाे COVID-19 विवरण (तालिका सहित)

काठमाण्डाै उपत्यकाका सबै स्थानिय तहकाे COVID-19 विवरण (तालिका सहित)

नेपालमा पछिल्लाे समय काेराेना संक्रमण दर बढ्दै गएकाे छ । त्यसमा पनि उपत्यकामा संक्रमण दर निकै उच्च छ । पछिल्ला रिपाेर्ट अनुसार कुल संक्रमित मध्ये अाधा भन्दा बढी उपत्यकामा देखिन थालेका छन् । कति छ त काठमाण्डाैं उपत्यकाका तीन वटै जिल्लाका स्थानिय तहकाे संक्रमण विवरण ।

सोच नेपालले कोरोना भाईरसबाट अत्याधिक प्रभावित काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका सबै पालिकाहरुको हप्ताव्यापी कोरोनाको अपडेट संकलन गरी सचेतना फैलाउने कार्य शुरु गरेको छ । विवरण सार्वजनिक गर्ने कार्य असोजको तेश्रो हप्ताबाट शुरु गरेको हो । असोजको चौथो हप्तासम्म स्थानिय तहबाट प्राप्त कोरोनाको संक्रमण र मृत्युको विवरण यसप्रकार छ ।

प्राप्त विवरण अनुसार अन्य पालिकाको तुलनामा काठमाण्डौ महानगरपालिकाका बासिन्दा कोभिड संक्रमणको उच्च चपेटामा परेका छन् जहा असोज २५ सम्म १५५५३ जना संक्रमित भएका छन् भने ७६१८ जना निको भएका छन् ९१ जनाको मृत्यु भएको छ । हाल सकृय संक्रमितको संख्या ७६९९ रहेको छ । ललितपुरको कोञ्जोसोम गाउँपालिकामा सबैभन्दा कम संक्रमित छन् । असोज २५ गतेसम्म जम्मा १३ जना संक्रमित भएका भध्ये ९ जना निको भएका छन् भने सकृय संक्रमित ४ जना रहेका छन् ।

तथ्यांक हेराै ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *