बुद्ध-चेतनाले नै मानव शभ्यता र प्रकृति बचाउन सक्छ

-प्रा. डा. गोपी उप्रेती आज २५६५ औ बुद्ध जयन्ति । अहिंसा, शान्ति, र सम्पूर्ण जीवजगत र प्रकृतिसंगको सहअस्तित्वमा बाच्न सक्ता मात्र सबैको कल्याण हुन् सक्छ, मानिस आफ्नो चेतना, बुद्धि, र बिबेकको कारणले आफैमा एक नैतिकबान प्राणी बन्न सक्छ भन्ने मानवबादी चिन्तनका प्रथम प्रवर्तक थीय गौतम बुद्ध। बुद्धका उपदेश र शिक्षालाई सुत्रबद्ध गरियका सुत्रहरुले प्रबाह गरेको संदेश आज हामीले बाचीरहेको संसार र मानवसभ्यताले सामना गर्नु परेको बिकराल समस्या समाधान गर्न कति सान्दर्भिक छन् भन्ने तथ्यलाई आत्मासाथ गर्न सक्दा मात्र बुद्धप्रतिको हाम्रो सम्मान...

महाव्याधीबीच बुद्धको सम्झना

डा. दिनेशराज भुजु आज बुद्धजयन्ती, वैशाख पूर्णिमा । एउटा अनौठो योग छ वैशाख पूर्णिमाको । यही दिन बुद्ध जन्मिए आजभन्दा २५ सय ८३ वर्ष पहिले । यही दिन उनले ज्ञान प्राप्त गरे । त्यतिखेर उनी ३५ वर्षका थिए र यही दिन उनको अवसान भयो ८० वर्षको उमेरमा । मानव इतिहासमा यसरी लामो समय भन्नाले २५ सय वर्षभन्दा बढी चर्चामा रहेका मानिस सम्भवतः सिद्धार्थ गौतम बुद्ध नै होलान् । नाम चलेका त अरू पनि छन् तर ती वास्तविक इतिहासभन्दा परका पात्र हुन् । ती या त दन्त्यकथा, या त...