प्रेस बिज्ञप्ती

२०७७ असोज ७ गते बिहान ४ः३० बजे मोरङ्गको सुन्दरहरैचा नगरपालिका–३ आइतबारे निवासी एक ३८ बर्षिय महिलालाई चिन्ता (धामी) बसेकी महिलाले बोक्सीको तन्त्रमन्त्र गरी चिन्तामा (धामी) असर पुराएको आरोप लगाई उनी माथि त्रिशुल प्रहार र कुटपिट गर्दै आगोमा फाल्ने कोसिस भएको र चिन्ता हेर्न पुगेका छिमेकीले छुट्याएको घटनाप्रति सोच नेपालको प्रेस बिज्ञप्ती

रुकुम पश्चिम चौरजहारी घटनाका सम्बन्धमा साेच नेपालकाे विज्ञप्ती ।

२०७७ जेठ १० गते शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय प्रेमी जोडीले विवाह गर्न खोज्दा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको स्थानीय कथित माथिल्लो जातका गाउँलेहरूको कुटपिटबाट मृत्यु भएको घटनाप्रति सोच नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

Press Release

धार्मिक अन्धबिश्वास र कुरीतिका कारणले नेपाली समाजमा विपन्न, महिला तथा दलितहरु हत्या र हिंसाको शिकार भईरहेका समाचारहरु दैनिकरुपमा आइरहँदा समेत नेपाल सरकारले नागरिकको ज्यानको सुरक्षा तथा मौलिक हकको रक्षा गर्न नसकेको प्रति सोच नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।

प्रेस बिज्ञप्ती

मिति २०७६ बैसाख १५ गते विरगञ्जको सुवर्ण गाउँपालिकामा धरमपूरका ६१ बर्षीय अनुठा यादबको मृत्यू भएपछि उनका छोराहरु अवधेश यादव र पप्पु यादवले हिन्दु धर्म अुनुसार काजकिरिया नगरेका भन्दै समाजका अगुवाहरुले सामाजिक बहिष्कार गरेका छन् ।

प्रेस विज्ञप्ती “छाउपडी प्रथा”

यही पुस ३ गते अछाममा छाउपडिको कारणले  कक्षा ९ मा अध्यनरत किशोरीको मृत्यू भएको छ । गाज्रा ७ की १५ वर्षीया राशनी तिरुवा शनिवार खाना खाएर छाउ गोठमा सुत्न गएकी रोशनीले ज्यान गुमाउन परेको छ । मृत्यु भएको घटनाप्रति मानववादी समाज (सोच) नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । घटनाक्रम अनुसार शनिवार बेलुकी ६ बजे खाना खाएर गोठमा सुतेकी रोशनी बिहान सम्म नउठेपछि बोलाउन जादाँ मृत अवस्थामा भेटिएको थियो ।शनिबार स्कुल बिदाको दिन भएकोले रोशनीले दिनभरी जंगल गएर एक भारी दाउरा ल्याएकी...

प्रेस विज्ञप्ती- बोक्सा बोक्सीका नाममा मध्ययुगिन बर्बरता कायमै

वैशाख ४ गते  बोक्सोको आरोपमा रसुवाको यार्सा ९–घोर्मु गाउँमा बस्ने ५५ वर्षका तुलु सार्की थिङलाई चरम यातना दिइ आगो लगाएर छिमेकीले जिउँदै जलाएर खाल्डोमा गाडी हत्या गरेको घटनाप्रति मानववादी समाज (सोच) नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । घटनाक्रम अनुसार २०७२ चैत ५ गते स्थानीयले तुलु सार्की थिङलाई बोक्सो भन्दै मानव मलमुत्र खुवाई, कालोमोसो दलेर जुत्ताको माला लगाई गाउँ निकाला गरेका थिए । गाउँ निकालापछि केरुङतर्फ गएका थिङलाई गाउँमा बोलाएर पुनः वैशाख ४ गते अन्धविश्वासीहरुले कुटपिट गरेका थिए । त्यसपछि जङ्गलको बीचमा...