Monthly Archives - November 2021

Citizen Access to the CIAA

Design and Development of CIAA Application The SOCH Nepal designed and developed a mobile application for the Commission for Investigation against Abuse of Authority (CIAA). The mobile application is designed for both iOS and Android Operating Systems. It has a dynamic and user-friendly interface with a good database framework. It also developed, an automation system like Content Management System (CMS) for CIAA to easily process complaints registered in the application and in the computer when necessary. The user manual with tools...

सार्बजनिक खर्च पछ्याइ पश्चात सुधारभयाे बिद्यालयकाे छात्रबृत्ति बितरण प्रक्रिया

Background/Context /  सन्दर्भ, पृष्ठभुमिः सुशासन तथा जवाफदेहिता प्रबर्धन साथै सार्वजनिक सेवाको प्रभावकारितामा अभिबृद्धिका लागि सोच नेपालले पारस्पारिक जवाफदेहिता स्थानीय अभियान परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजना अन्तर्गत सोच नेपालले ओखलढुङ्गा जिल्लाका केहि स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । परियोजना अन्तर्गत सोच नेपालको समन्वयमा जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं. १ कुन्तादेवीमा पनि स्थानीय सभा तथा रेडियो श्रोता समुहको निर्माण भएको छ । यी समुहहरुको नियमित बैठक बस्नुका साथै बेलाबेलामा वडामा सञ्चालन भएका विभिन्न विषयसँगै समस्याका बारेमा समेत समाधानका...

४ महिनादेखि बन्द बाटो नागरिक दवावपछि खुल्यो

ठेकेदारले सडक निर्माणका नाममा ४ महिनादेखि हिडडुल र सवारी प्रवेश बन्द गराएर स्थानीयललाई सास्ती दिएको भन्दै नागरिक समाजले धर्ना दिएपछि बाटो खुला गरिएको छ । गोरखा नगरपालिका वडा नम्बर ८ को खोलखोलेदेखि नगरपालिका कार्यालय जाने सडक निर्माणका क्रममा ठेकेदारले ढिलासुस्तीसंगै लापरवाही र अनावस्यक दुख दिएको भन्दै नागरिक समाजले स्थलगत अनुगमनपछि २ घण्टा सडकमै धर्ना दिएका थिए । मिति २०७८ असोज २ गते शनिबार साेच नेपालले सञ्चालन गरेकाे पारस्पारिक जवाफदेहिता स्थानिय अभियान अन्तर्गत स्थापना भएकाे  नागरिक साझा सवाल गोरखाको नेतृत्वमा भएको कार्यक्रममा...