Common Assembly initiates to improve Health post

The Common Assembly meeting of Shahid Lakhan Gaunpalika-7 raised vivid problem faced in Bungkot public Health Post. The Citizen Charter was not posted in the health post. Then, Common Assembly (CA) members conducted meeting with Management Committee and Health-post in-charge. CA members demanded to establish Citizen Charter in Nepali language. Finally, the Health post Management Committee agreed for printing and displaying the Citizen Charter. One of the beneficiaries, Ms Urmila Ranamagar said the newly established Citizen Charter made easy to get information about the services available...

CA assists for local justice

The CA of Shahid Lakhan Gaupalika of Gorkha received a complaint that local residence of ward no. 7 could not get the delivery allowance assured by the law. Anju Thapa gave birth to her child in Bungkot Health post of Shahid Lakhan Gaunpalika-7 in Gorkha in 2073 B.S but she did not get the allowance but she was asked to sign a document which claimed that she received Rs. 1500 as the delivery allowance.  She demanded the allowance but denied several...

LDAG initiation for budget analysis for the target group

SOCH Nepal provided orientation about the 7 step planning to the LDAG members of Jyamire, Okhaldhunga on April 22, 2018. SOCH Nepal's District coordinator Mr. BN Shrestha oriented on the benefits of taking part in the planning as well as 7 steps of planning process on LDAG meeting. It is often complained that the local level do not ensure the participation of marginalized people on the planning process however I was lucky to got the opportunity to participate on the...

SOCH Nepal conducts 2nd ARI

SOCH Nepal conducts the second phase of Advocacy Readiness Index (ARI) Assessment  between May 30 to June 1, 2018 in Kathmandu. NEPAN facilialiate to conduct the ARI for 2018. NEPAN. ARI made a detail assessment on institutional capacity development of SOCH Nepal.SOCH board and staff members actively participated on the assessment. On the first day of the assessment, the facilitators had an interview with the President, Executive Director, Project Coordinator, and Admin/Accounting Officer of SOCH Nepal. Interview was intended to understand...

कुरीति : प्रभाव र अत्यावश्यकता विषयक अन्तरक्रिया कार्यक्रम

मानवबादी समाज (सोच) नेपालको १२ औं साधारण सभाको अबसरमा २०७५ आश्विन १२ गते "Harmful practice in society (Kuriti):Impact and Urgency" बिषयक बृहत अन्तरकृया कार्यक्रम भयो । कार्यक्रममा लेखक, साहित्यकार, कानूनविद्, प्राध्यापक,वैज्ञानिक, समाजशास्त्री, राजनितिक नेता, सामाजिक अभियन्ता, विद्यार्थी, शिक्षक, आदिको सहभागिता रहेको थियो । कार्यक्रमको शुरुवात सोच युवा समुहकी सदस्य रश्मी पौडेलले गर्नुभएको थियो । वहाँले नेपाली समाजमा व्याप्त धार्मिक अन्धबिश्वास र त्यसमा आधारीत कुरीति,कुसंस्कार, बारे जानकारी गराउदै त्यस प्रकारका रुढी परम्पराको अभ्यासबाट घटेका हिंसाका घटनाको तथ्याकं प्रस्तुत गर्नुभयो । हिंसाग्रस्त समाजमा मानिस प्रताडित हुने कहालीलाग्दो अवस्थाबाट मुक्ति पाउन सबैले प्रयास गर्नुपर्ने कुरा...

समुदायलाई जागरुक बनाउन अभिमुखिकरण कार्यक्रम

गोरखा नगरपालिका वडा नम्बर ८ मा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको समन्वय र नमुना प्रतिक्षालय टोल विकास संस्थाको सहकार्यमा सोच नेपालले गरेको अभिमुखिकरण कार्यक्रममा स्थानीय ४० जनाको सहभागिता रहेको थियो । वडा अध्यक्ष कृष्ण बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाको कार्यालयका सामाजिक विकास अधिकृत विजयभक्त उपाध्यायले स्थानीय तहले बजेट, निती तथा कार्यक्रम निर्माण गर्दा अपनाउने बिधि प्रकृयाका बारे प्रशिक्षण गराएका थिए । त्यस्तै उनले टोल विकास संस्थाको काम कर्तब्य र अधिकार एवम दायित्वका बारेमा...

वडाध्यक्षहरुको सामुहिक प्रतिवद्धता

गोरखा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिक्मत बहादुर कुवँरले आफ्नो कार्यकालमा वडामा माध्यामिक विद्यालय स्थापना गर्ने बताएका छन् । अहिलेसम्म आफ्नो वडामा एउटापनि माध्यामिक तहको विद्यालय नहुदा विद्यार्थीले समस्या भोग्नुपरेको बताउदै अबको ३ बर्षभित्र विद्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । सदरमुकाममा भएको सामाजिक जवाफदेहिताका औजारहरुका बारे भएको अभिमुखिकरण कार्यक्रममा उनले हालसम्म वडाका केहि स्थानमा विद्युत लाइन समेत नपुगेकाले सबैघरमा विद्युत पु¥याउने, एक घर एक धारा निर्माण गर्ने, एक टोल एक सडक विस्तार गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । त्यस्तै...

घुस खान्न दिन्न र सहन्न कार्यक्रम MA KHAANDINA CAMPAIGN SUMMARY REPORT

MA KHAANDINA CAMPAIGN SUMMARY REPORT Date: September 8, 2017 Day: Friday At the backdrop of immense voice against corruption, MA KHAANDINA campaign started in many parts of the country on 8th September, 2017. Society for Humanism (SOCH) Nepal strongly participated in anti-corruption campaign named "MA KHAANDINA" organized by the alliance of civil society organizations working on governance issues in Kathmandu valley. More than 100 participants participated in the campaign including members of civil society organizations, individuals, students and experts working on governance issues. 15 participants...

कुरीतिजन्य हिंसा प्रतिवेदन भदौ – मंसिर, २०७३

मानववादी समाज (सोच) नेपालले २०७३ भदौ १ गतेदेखि सोही बर्षको मंसिर मसान्तसम्म देशभर भएका राष्ट्रिय दैनिकहरुमा छापिएका कुरीतिजंन्य घटनाको अध्ययन तथा अभिलेख तयारी गरी विश्लेषण सहितको चौमासिक प्रतिवेदन आइतबार सार्वजनिक गरएिको छ । अहिलेको वैज्ञानिक यूगमा पनि रीति रिवाज एवं धर्म, सँस्कृतीका नाममा मान्छेमाथि हुने अमानविय घटनाहरुलाई न्यूनिकरण गर्न र हरेक मान्छेलाई आत्मसम्मानका साथ बाँच्न पाउँने वातावरणको सृजना गर्न सोचले कुरीतिजन्य हिंसाका बारेमा अध्ययन गरिरहेको छ । यसै सन्दर्भमा नेपालका मुख्य दैनिक पत्रिकामा छापिएका समाचारहरुलाई आधार मानी सोच नेपालले मेडिया मोनिटरिंग...

प्रेस विज्ञप्ती “छाउपडी प्रथा”

यही पुस ३ गते अछाममा छाउपडिको कारणले  कक्षा ९ मा अध्यनरत किशोरीको मृत्यू भएको छ । गाज्रा ७ की १५ वर्षीया राशनी तिरुवा शनिवार खाना खाएर छाउ गोठमा सुत्न गएकी रोशनीले ज्यान गुमाउन परेको छ । मृत्यु भएको घटनाप्रति मानववादी समाज (सोच) नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । घटनाक्रम अनुसार शनिवार बेलुकी ६ बजे खाना खाएर गोठमा सुतेकी रोशनी बिहान सम्म नउठेपछि बोलाउन जादाँ मृत अवस्थामा भेटिएको थियो ।शनिबार स्कुल बिदाको दिन भएकोले रोशनीले दिनभरी जंगल गएर एक भारी दाउरा ल्याएकी...