Eight killed by Harmful Traditional Practices (Kurities)

SOCH Nepal has published the report on impact of Harmful Traditional Practices (Kuriti) in Nepal between April-June, 2018. Nepal is a Hindu majority country having grave traditional practices that violates Human Rights. Many people lose the right to lives due to the Kuriti. SOCH Nepal's findings show that one person is killed in each 25 day in the name of Harmful Traditional Practices. SOCH Nepal scans the daily national newspapers to findout the cases of harmful traditional practices happening in different parts...

वैज्ञानिक सँस्कारलाई सँस्थागत गर्नमा बौद्धिकहरुको जोड

मानववादी समाज सोच नेपालले समाजमा वैज्ञानिक चिन्तन प्रणालीलाई कसरी प्रबद्र्धन गर्न सकिएला भन्ने उद्देश्यले “सामाजिक रुपान्तरणका लागि वैज्ञानिक संस्कार” बिषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमा गत जेट ४ गते आयोजित कार्यक्रममा प्राज्ञिक क्षेत्रमा योगदान दिनुहुने विशिष्ठ यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थितलाई कार्यक्रमबारे प्रकाश पार्दै नाष्टका सदस्य प्रा.डा. दिनेश धुजुले वैज्ञानिक सँस्कार स्थापना नहुदा राज्य र समाजलाई भएका हानी नोक्सानीकाबारेमा चर्चा गर्नुभयो । वहाँले विभिन्न नेपालमा बिज्ञान विषयको पठाई सुरु भएको एक सताब्दी...

अन्तराट्रिय मानववाद र नेपाल विषयक अन्तक्रिया

काठमाण्डौको बत्तीसपुतलीमा मा आईएचईयूले आयोजना गरेको अन्तराट्रिय मानववाद र नेपाल विषयक अन्तक्रिया कार्यक्रम जनवरी १६ मा काठमाण्डौमा सम्पन्न भयो । कार्यक्रममा अन्तराष्ट्रिय मानववादी महासंघ (IHEU) का प्रमुख कार्यकारि अधिकृत ग्यारि म्याकलेल्याण्ड तथा एड्भोकेसि अधिकृत एलिजावेथ ओकेसी तथा सांसद, राजनितिकर्मि मानववादी बुद्धिजिविको को उपस्थिति रहेको थियो । कार्यक्रमलाई सोच नेपालकी अध्यक्ष शान्ति गुरुले उपस्थित सम्पुर्ण लाइ धन्यवाद ज्ञापन गर्नुहुदै स्वागत मन्तव्य दिनुभएको थियो भने IHEU का कार्यसमिति सदस्य उत्तम निरौलाले कार्यक्रमको महत्वमाथि प्रकास पार्नुहुदै IHEU को बारेमा जानकारी दिन प्रमुख कार्यकारी अधिकृत...

नगरका जग्गा कृषकले भाडामा लिन पाउने

नागरीक समाज पारस्पारिक जवाफदेहिता परियोजना CS MAP को सहयोगमा मानबवादी समाज (सोच) नेपालले बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ मा स्वास्थ्य, शिक्षा, कृषि र प्रकोपका क्षेत्रमा वडावासिका समस्या का बारेमा स्थानिय संघ संस्था, तथा वडाका प्रतिनिधिहरुसंग अन्र्तक्रिया कार्याक्रम सम्पन्न भएको छ । वडा सदस्य विमल लामाको अध्यक्षतामा बसेको बैठकमा सहभागिहरुले कपनको समग्र विकासका लागि  गुम्बाको बिकास, होमस्टे को बिकास गर्नु पर्ने धारण व्यक्त गरेका थिए  । त्यस्तै कृषि पेशामा अधिकांस नपढेका मानिसहरु लाग्ने गरेको र केहि  टाठा बाठाले मात्र सरकारले दिने गरेको...

बोक्सी आरोप (कसुर र सजाय) विधेयक पास गरेकोमा सरकालाई धन्यवाद

काठमाडौं, साउन १५÷व्यवस्थापिका संसदको साउन १२ गतेको बैठकले बोक्सी आरोप (कसुर र सजाय) विधेयक २०७१ सर्वसम्मतिले पास गरेकोप्रति मानववादी समाज (सोच) नेपाल नेपालले सरकारलाई धन्यवाद व्यक्त गरेको छ । सोच नेपालका महासचिव अप्सरा कार्कीद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तीमा सामाजिक अन्धविश्वास र कुरीतिका रुपमा विद्यमान बोक्सी प्रथालाई निवारण गर्नका लागी ल्याईएको यो विधेयकले कथित बोक्सीको आरोपमा निमर्मतमा पूर्वक हत्या गर्ने, शारिरीक र मानसिक यातना दिने, गाउँ निकाला गर्ने, घर निकाला गर्ने, मलमूत्र खुवाई यातना दिने लगायतका अमानवीय कार्यलाई नियन्त्रण गर्ने हामीले विश्वास...

नयाँ संविधान र कुरीति” विषयक सभासदहरुसंग छलफल कार्यक्रम

कुरीति अन्त्य समाज (कास) को आयोजना र मानववादी समाज (सोच) नेपालको सहयोगमा “नयाँ संविधान र कुरीति” विषयक एकदिने छलफल कार्यक्रम चैत्र ९ गते सोमाबार काठमाडौंमा सम्पन्न भयो ।   अब बन्ने नयाँ संविधानमा कुरीति बिरुद्ध कस्तो खालको कानुनी व्यवस्था गर्ने तयारी हुँदैछ भन्ने जानकारी लिन र कुरीतिलाई प्रसय दिने व्यवस्था नगर्न सुझाव दिने उद्देश्यका साथ संविधान सभाका सदस्यहरुहरुसँग छलफल कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा बोल्दै सभासदहरुले नयाँ संविधानमा धर्म र संस्कृितका नाममा विद्यमान कुरितिलाई अन्त्य गर्न नयाँ कानुनको निर्माणसंगै कडा कार्यान्वयनको आवश्यकता...

विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन गाउँपालिकालाई ज्ञापनपत्र

ओखलढुङ्गान्युज, कात्तिक १५ भदौरे । भदौरेका स्थानीय नागरिकहरुले आफ्नो वडामा निर्माणाधिन अवस्थामा रहेको विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन माग गर्दै बुधवार गाउँपालिकालाई ज्ञापनपत्र पेश गरेका छन् । चिशंखुगढि गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर क्याप्छाकी मगर मार्फत चिशंखुगढि गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाईएको स्थानीय सभाका अध्यक्ष लाल कुमार आले मगरले जानकारी दिनुभयो । बुधवार मात्रै पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सोच नेपालले चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौेरेमा गठन गरेको स्थानीय सभाको बैठक बसेको थियो । बैठकमा सहभागीहरुले लामो समय वितिसक्दा...