ज्योतिष केवल भ्रम-उत्तम निरौला

ज्योतिष केवल भ्रम-उत्तम निरौला

हर बिहानी मानिसको खोज आजको दिन भाग्यमा के छ भन्ने कौतुहलताबाट शुरु हुन्छ । पत्रिका, टीभि वा रेडियोमा सबैको ध्यान राशीफलमा जान्छ । म ति सबैलाई कायर भन्न रुचाउछु । उनीहरुसँग आजको दिन म राम्रो बनाउँछु भन्ने आँट छैन । जिवन यति कायरतापुर्ण बाँची रहेका छन् कि वास्तवमा उनीहरुमा जीवन नै छैन । केवल डर र त्रासमा दिन काटी रहेका छन् । हिन्दुहरुका गुरु मानिने विवेकानन्दले ज्योतिषलाई कटाक्षेप गर्दै एक पटक भनेका थिए एउटा मानिसले आफ्नो पैसा गुमाएर गरिब भएको महशुस गर्यो भने उ म फेरी पैसा कमाउन सक्छु भन्ने विश्वास नै राख्न सक्तैन बरु ज्योतिषको शरणमा पर्दछ । म गरिब भएँ तर अब फेरी म पैसा कमाउछु भन्ने उसमा आँट छैन । आँट छ भने फेरी पैसा कमाउछु भनेर आफ्नो कर्म गर्न थाल्दछ । यथार्थमा धेरै मानिस हरदिन आफ्नो हारबाट शुरु गर्दछन् । म आज के लिन्छु भन्दापनि म आज के पाउछु भन्ने मनोभावना छ धेरैमा । अथवा आफुले आफैसँग हारेको कबोल गरेर धेरै मानिस बाँची रहेका छन् ।

हर संचार माध्ययमको दैनिक प्रशारण ज्योतिषीहरुको झुठबाट शुरु हुन्छन् । टोल टोलमा यहाँ ज्योतिष हेरिन्छ भन्नेहरुका बोर्ड टाँसिएको पाईन्छ । यसबाट नेपालमा ज्योतिष र राशिफलवालाहरुले हरदिन राम्रै कमाई गरिरहेको अनुमान गर्न सकिन्छ । यो समाजका उच्च ओहदामा पुगेकाहरु साईबाबाका भक्त छन् । उनीहरुमा बाबाले सुन्यबाट विभुति निकाल्न सक्छन् भन्ने अन्धविश्वास छ । उच्च शिक्षा सम्मको अध्ययन गरेका उनीहरुलाई संसारमा शुन्यबाट केही निस्कदैन भन्ने विज्ञानको आधारभुत सिद्धान्तपनि थाहा छैन । अब विज्ञानको आधारभुत कुरा नै थाहा नभएका व्यक्ति उच्च ओहदामा भएपछि अहिलेको विज्ञानको युग सम्बोधन हुन नसक्नु स्वाभाविकै हो । देश आज अविकसित हुनुमा यसको ठुलो हात छ ।

अब लागौँ ज्योतिष तर्फ । ज्योतिषका भविष्यवेत्ताहरु आफुलाई वैज्ञानिक भन्न रुचाउदछन् । उनीहरु ज्योतिषलाई विज्ञान भन्दछन् । आफु कहिले मर्दैछु भन्ने थाहा नभएपनि उनीहरु ग्रहको स्थानका आधारमा हर मानवको भविष्य बताउन सक्ने दावा गर्दछन् । त्रिशुल बाबाले त एकपटक काठमाण्डौमा भुकम्प आउदैछ भन्दै सयौँलाई टुँडिखेलमा सुत्न बाध्य पारे । तर विनाशकारी भुकम्प नेपालमा आउदा उनी कहाँ थिए कसैलाई पत्तो भएन । उनी त के कोहीपनि ज्योतिषले नेपालको भुकम्प यतिबेला आउछ भनेर अनुमान सम् मगर्न सकेनन् । ज्योतिषिले हातका रेखा हेर्दै दिर्घजिवी छौ भनेका कतिले त्यो भुकम्पमा ज्यान गुमाए होलान् त्यो खोजको बिषय हुन सक्दछ ।

ज्योतिषीहरु नव ग्रहका स्थानका आधारमा मानिसको भविष्य बताउने दावी गर्दछन् । उनीहरुले भने अनुसार खगोलमा निम्नानुसारका ग्रह छन्ः १. सूर्य २. राहु ३. केतु ४. चन्द्र वा सोम ५. मंगल ६. बुध ७. बृहस्पति ८. सुक्र ९. शनी । कक्षा ५ उतिर्ण गरेको विद्यार्थीलाई सोध्दापनि हुन्छ सौर्य मण्डलमा कतिवटा ग्रह छन् र तिनका नाम केके हुन् भनेर । यति ज्योतिष विज्ञान हो भने सामान्य मानिसलाई पनि थाहा छ सूर्य ग्रह हैन तारा हो भन्ने । चन्द्रमापनि ग्रह हैन । उ त केवल उपग्रह मात्रै हो । राहु र केतु भन्ने ग्रह नै छैनन् । फेरी पृथ्वी जहाँ हामी बसेका छौँ, अनुभव गरेका छौँ त्यसलाई ज्योतिषले ग्रहमा गन्दै गन्दैन । यत्तिबाटै थाहा हुन्छ ज्योतिष कुन भ्रममा टिकेको छ भन्ने ।

यति मात्र हैन हिन्दुवादीहरुले जातिवादलाई ज्योतिषमा पनि लादेका छन् । ज्योतिषीहरु शनीग्रहलाई सबैभन्दा अशुभ मान्दछन् । त्यसलाई सबैभन्दा कुरुपपनि मान्छन् । त्यसैले शनी ग्रहलाई उनीहरुले शुद्र भनि व्याख्या गरेका छन् । यतिसम्म घृणा कि कसैलाई श्राप दिन पर्यो भने तँलाई शनीको दसा लागोस समेत भनेको पाईन्छ । ग्रहण लागेका बेलामा शुद्रहरुले दुःख दिएका भन्ने अन्धविश्वासका कारण छोड्दे चमारे छोड्दे भन्दै नदीमा स्नान गरेको हामीमध्ये धेरैलाई थाहा हुनुपर्दछ । साथै ग्रहणका समयमा राखिएको पानी तथा खाना शुद्रले छोएको हो भन्ने अन्धविश्वासका कारण मानिस खाँदैनन् । अथवा शुद्रहरुमाथीको अन्याय ज्योतिषीलेपनि कायम राखेकै छन् । यथार्थमा हेर्ने हो भने अन्य ग्रहको तुलनामा शनी ग्रह राम्रो र अनौठो छ । यस ग्रहले वरिपरि सुन्दर घेरा हालेको छ । त्यसैगरी बृहस्पति ग्रहलाई ब्राम्हण मानिन्छ । त्यसैले यस ग्रहलाई पवित्र मानिन्छ । चन्द्रमा जो ग्रह नै हैन उसलाईपनि ग्रह मान्दै वैश्यको दर्जा दिईएको छ । यस ब्रम्हाण्डको केन्द्र सूर्यलाई ग्रह हो भन्ने अन्धविश्वास फैलाईएको छ । सूर्यलाई क्षत्रि भनि तोकिएको छ । उदेक लाग्दो गरी हिन्दु समाजले ब्रम्हाण्डमा समेत जातिप्रथा छ भन्ने भ्रम फिजाएर तल्लो भनिएका जातमाथी ज्यादती थोपरेको छ । अर्कोतर्फ हिन्दु समाजले आफ्नो समाजको बनोटका आधारमा खगोलको मनगणन्ते व्याख्या गरेको थियो भन्न सकिन्छ । के आधारमा ग्रहको पनि जात हुन्छ त्यसको पुष्टी गर्न सक्ने कुनै वैज्ञानिक र सैद्धान्तिक आधार छैन । यसलेपनि पुष्टी गर्दछ ज्योतिष एक विज्ञान नभएर मनगणन्ते भ्रम हो भन्ने । यस्तो भ्रमलाई विज्ञान हो भनिदिनाले हाम्रो समाजको वैज्ञानिक चिन्तनलाई अपुरणिय क्षति पुगेको छ ।

ज्योतिषीहरुले खगोलशास्त्र समेत हामीले शुरु गरेको भन्दै घोकाई रहेका छन् त्यो सरासर भ्रम हो । हिन्दुहरुले क्यालेन्डर के हो भन्ने थाहा पाउनु अगावै ईजिप्टमा क्यालेन्डर बनि सकेको थियो । सूर्य र चन्द्रको गतिका बारेमा अध्ययन भई सकेको थियो । त्यसैले उनीहरुले ग्रहणका बारेमापनि गणित बनाई सकेका थिए । धेरैले वेदमा ज्योतिषका बारेमा लेखिएको छ भन्दछन् तर त्यो भ्रम हो । हामी वेदमा के छ भनेर पढ्न भन्दापनि वेद महान् छ भन्ने विश्वास गर्न रुचाउने मानिस । सर्वप्रथमतः वेद धेरैले नबुझ्ने सँस्कृत भाषामा छ । यदाकता कसैले नेपालीमा उल्था गरेका भएतापनि वेदको समालोचना भन्दापनि महानतामा नतमस्तक भएर उल्था गरिएका छन् । अब भक्तले उल्था गरेको पुस्तकमा गुरुको गुणगान बाहेक अरु के पो हुन्छ र ? तसर्थ समाजशास्त्री वा मानवशास्त्रीहरुले समालोचनात्मक तरिकाले वेदको उल्था गर्दा यसको गुदीकुरा बाहिर आउने पक्का छ । मैले वेदका उल्था गरिएका किताब पढ्दा त्यसमा भेग कुरा बाहेक केही पाईन । तिनै भेग कुरालाई सबैले आ आफ्नो स्वार्थ अनुसार प्रयोग गर्दा रहेछन् जस्तो लाग्यो । तथापी वेद उस समयका मानिसले लेखेको अतुल्य प्रकाशन हो । हुनत मानिसले वेद लाखौँ बर्ष पहिले लेखिएको हो पनि भनेका छन् । तर संसारमा अक्षरको शुरुवात् नै प्रोटो साईनाटिक (एचयतय(क्ष्लबष्तष्अ) काल अथवा ईसापूर्वको १८ देखि १५ औँ शताब्दिमा भएबाट त्यसभन्दा अगाडी वेद लेख्न सक्ने कुरै भएन । तसर्थ वेद कहिले लेखिएको थियो भन्नेपनि खोजको बिषय हो । अतः वेदमा राशीका बारेमा उल्लेख नै छैन । किनकी ज्योतिष त ग्रिकबाट भारतिय समाजमा र भारतिय समाजबाट नेपालमा आएको हो ।

उस समयमा वेवीलोनियन (वर्तमान ईराक)हरु खगोल विज्ञानमा उन्नत मानिन्थे । उनीहरुले ग्रहको अध्ययन गरे र ग्रहण कहिले लाग्छ समेत हिसाब गर्न सक्ने भए । यो ज्ञान त्यस समयको अत्यन्त सभ्य समाज ईजिप्टमा गयो । ईजिप्ट त्यस समयको ज्ञानको केन्द्र थियो । त्यस्तै उस समयको ग्रिकपनि सधैँ ज्ञान र विज्ञानको भोको थियो । ग्रिकबाट कैयौँ मानिस ईजिप्टमा खगोल सिक्न भनेर आउन थाले । ग्रिकहरुले ईजिप्टबाट खगोल र क्यालेन्डरका बारेमा सिके । अहिले हामी नेपालीले प्रयोग गरेको क्यालेन्डर ग्रिकको कोसेली हो ।

ग्रीकका महान् शासक हुन् अलेक्जेन्डर । उनले विश्व एकिकरणमा ठुला सफलता हासिल गरेका थिए । एकिकरण कै क्रमममा सिरिया, ईजिप्ट, पर्सिया हुदै ईसापूर्वको ३२७ मा उनी भारत आईपुगे । त्यस समयमा अलेक्जेन्डरले क्यालेन्डर र खगोलको ज्ञान लिएर आए । उक्त ज्ञानलाई भारतिय समाजले उपयोग गर्यो । खगोलको सबैभन्दा पुरानो ज्ञानलाई सँस्कृतमा यवनजतक भनिन्छ । ग्रिकलाई यवन भनिन्थ्ययो भने जतक भनेको मानिस हो । तसर्थ ग्रिकका मानिसका अनुसार भनि भारतमा खगोलको शुरुवात् गरिएको पाईन्छ । त्यस अगाडी भारतीय महादेशमा खगोलको विकास भएको थिएन । भारतमा खगोल र ज्योतिषको शुरुवात लगभग उही समयमा भएको मान्न सकिन्छ । ज्योतिषको अन्धविश्वास त खगोललाई अपव्याख्या गर्ने क्रममै भएको हो । त्यस समयमा टाठाबाठाहरुले ज्योतिषलाई खगोलबाट छुट्याएर आफ्नो कमाईको धन्दा बनाउने काम गरे । नेपालका टाठाबाठाहरु भारतको काशीमा गएर पढेर नेपाल आउँदा उही धन्दालाई निरन्तरता दिएका छन् । ज्योतिषलाई उनीहरुले विज्ञान हो भन्दछन् । तर वैज्ञानिकहरुले चुनौति दिए भने धर्ममा प्रहार गर्ने भनेर धर्मको आडमा व्यापारलाई कामय राख्ने गरेका छन् ।

उत्तम निरौला

x/ laxfgL dflg;sf] vf]h cfhsf] lbg efUodf s] 5 eGg] sf}t’xntfaf6 z’? x’G5 . klqsf, 6Lle jf /]l8of]df ;a}sf] Wofg /fzLkmndf hfG5 . d lt ;a}nfO{ sfo/ eGg ?rfp5′ . pgLx?;Fu cfhsf] lbg d /fd|f] agfpF5′ eGg] cfF6 5}g . lhjg olt sfo/tfk’0f{ afFrL /x]sf 5g\ ls jf:tjdf pgLx?df hLjg g} 5}g . s]jn 8/ / qf;df lbg sf6L /x]sf 5g\ . lxGb’x?sf u’? dflgg] ljj]sfgGbn] Hof]ltifnfO{ s6fIf]k ub}{ Ps k6s eg]sf lyP Pp6f dflg;n] cfkm\gf] k};f u’dfP/ ul/a ePsf] dxz’; u/\of] eg] p d km]/L k};f sdfpg ;S5′ eGg] ljZjf; g} /fVg ;Qm}g a? Hof]ltifsf] z/0fdf kb{5 . d ul/a ePF t/ ca km]/L d k};f sdfp5′ eGg] p;df cfF6 5}g . cfF6 5 eg] km]/L k};f sdfp5′ eg]/ cfkm\gf] sd{ ug{ yfNb5 . oyfy{df w]/} dflg; x/lbg cfkm\gf] xf/af6 z’? ub{5g\ . d cfh s] lnG5′ eGbfklg d cfh s] kfp5′ eGg] dgf]efjgf 5 w]/}df . cyjf cfkm’n] cfkm};Fu xf/]sf] saf]n u/]/ w]/} dflg; afFrL /x]sf 5g\ .

x/ ;+rf/ dfWoodsf] b}lgs k|zf/0f Hof]ltifLx?sf] em’7af6 z’? x’G5g\ .  6f]n 6f]ndf oxfF Hof]ltif x]l/G5 eGg]x?sf af]8{ 6fFl;Psf] kfO{G5 . o;af6 g]kfndf Hof]ltif / /flzkmnjfnfx?n] x/lbg /fd|} sdfO{ ul//x]sf] cg’dfg ug{ ;lsG5 . of] ;dfhsf pRr cf]xbfdf k’u]sfx? ;fO{afafsf eQm 5g\  . pgLx?df afafn] ;’Goaf6 lje’lt lgsfNg ;S5g\ eGg] cGwljZjf; 5 . pRr lzIff ;Ddsf] cWoog u/]sf pgLx?nfO{ ;+;f/df z’Goaf6 s]xL lg:sb}g eGg] lj1fgsf] cfwf/e’t l;4fGtklg yfxf 5}g . ca lj1fgsf] cfwf/e’t s’/f g} yfxf gePsf JolQm pRr cf]xbfdf ePkl5 clxn]sf] lj1fgsf] o’u ;Daf]wg x’g g;Sg’ :jfefljs} xf] . b]z cfh cljsl;t x’g’df o;sf] 7’nf] xft 5 .

ca nfuf}F Hof]ltif tkm{ . Hof]ltifsf eljioj]Qfx? cfkm’nfO{ j}1flgs eGg ?rfpb5g\ . pgLx? Hof]ltifnfO{ lj1fg eGb5g\ . cfkm’ slxn] db}{5′ eGg] yfxf gePklg pgLx? u|xsf] :yfgsf cfwf/df x/ dfgjsf] eljio atfpg ;Sg] bfjf ub{5g\ . lqz’n afafn] t Psk6s sf7df08f}df e’sDk cfpb}5 eGb} ;of}FnfO{ 6’Fl8v]ndf ;’Tg afWo kf/] . t/ ljgfzsf/L e’sDk g]kfndf cfpbf pgL sxfF lyP s;}nfO{ kQf] ePg . pgL t s] sf]xLklg Hof]ltifn] g]kfnsf] e’sDk olta]nf cfp5 eg]/ cg’dfg ;D dug{ ;s]gg\ . Hof]ltlifn] xftsf /]vf x]b}{ lb3{lhjL 5f} eg]sf sltn] Tof] e’sDkdf Hofg u’dfP xf]nfg\ Tof] vf]hsf] laifo x’g ;Sb5 .

Hof]ltifLx? gj u|xsf :yfgsf cfwf/df dflg;sf] eljio atfpg] bfjL ub{5g\ . pgLx?n] eg] cg’;f/ vuf]ndf lgDgfg’;f/sf u|x 5g\M != ;”o{ @= /fx’ #= s]t’ $= rGb| jf ;f]d %=  d+un ^= a’w &= a[x:klt  *= ;’qm (= zgL . sIff % plt0f{ u/]sf] ljBfyL{nfO{ ;f]Wbfklg x’G5 ;f}o{ d08ndf sltj6f u|x 5g\ / ltgsf gfd s]s] x’g\ eg]/ . olt Hof]ltif lj1fg xf] eg] ;fdfGo dflg;nfO{ klg yfxf 5 ;”o{ u|x x}g tf/f xf] eGg] . rGb|dfklg u|x x}g . p t s]jn pku|x dfq} xf] . /fx’ / s]t’ eGg] u|x g} 5}gg\ . km]/L k[YjL hxfF xfdL a;]sf 5f}F, cg’ej u/]sf 5f}F To;nfO{ Hof]ltifn] u|xdf uGb} uGb}g . olQaf6} yfxf x’G5 Hof]ltif s’g e|ddf l6s]sf] 5 eGg] .

olt dfq x}g lxGb’jfbLx?n] hfltjfbnfO{ Hof]ltifdf klg nfb]sf 5g\ . Hof]ltifLx? zgLu|xnfO{ ;a}eGbf cz’e dfGb5g\ . To;nfO{ ;a}eGbf s’?kklg dfG5g\ . To;}n] zgL u|xnfO{ pgLx?n] z’b| elg JofVof u/]sf 5g\ . olt;Dd 3[0ff ls s;}nfO{ >fk lbg k/\of] eg] tFnfO{ zgLsf] b;f nfuf]; ;d]t eg]sf] kfO{G5 . u|x0f nfu]sf a]nfdf z’b|x?n] b’Mv lbPsf eGg] cGwljZjf;sf sf/0f 5f]8\b] rdf/] 5f]8\b] eGb} gbLdf :gfg u/]sf] xfdLdWo] w]/}nfO{ yfxf x’g’kb{5 . ;fy} u|x0fsf ;dodf /flvPsf] kfgL tyf vfgf z’b|n] 5f]Psf] xf] eGg] cGwljZjf;sf sf/0f dflg; vfFb}gg\ . cyjf z’b|x?dfyLsf] cGofo Hof]ltifLn]klg sfod /fv]s} 5g\ . oyfy{df x]g]{ xf] eg] cGo u|xsf] t’ngfdf zgL u|x /fd|f] / cgf}7f] 5 . o; u|xn] jl/kl/ ;’Gb/ 3]/f xfn]sf] 5 .  To;}u/L a[x:klt u|xnfO{ a|fDx0f dflgG5 . To;}n] o; u|xnfO{ kljq dflgG5 . rGb|df hf] u|x g} x}g p;nfO{klg u|x dfGb} j}Zosf] bhf{ lbO{Psf] 5 . o; a|Dxf08sf] s]Gb| ;”o{nfO{ u|x xf] eGg] cGwljZjf; km}nfO{Psf] 5 . ;”o{nfO{ Iflq elg tf]lsPsf] 5 . pb]s nfUbf] u/L lxGb’ ;dfhn] a|Dxf08df ;d]t hfltk|yf 5 eGg] e|d lkmhfP/ tNnf] elgPsf hftdfyL HofbtL yf]k/]sf] 5 . csf]{tkm{ lxGb’ ;dfhn] cfkm\gf] ;dfhsf] agf]6sf cfwf/df vuf]nsf] dgu0fGt] JofVof u/]sf] lyof] eGg ;lsG5 . s] cfwf/df u|xsf] klg hft x’G5 To;sf] k’i6L ug{ ;Sg] s’g} j}1flgs / ;}4flGts cfwf/ 5}g . o;n]klg k’i6L ub{5 Hof]ltif Ps lj1fg geP/ dgu0fGt] e|d xf] eGg] . o:tf] e|dnfO{ lj1fg xf] elglbgfn] xfd|f] ;dfhsf] j}1flgs lrGtgnfO{ ck’/l0fo Iflt k’u]sf] 5 .

Hof]ltifLx?n] vuf]nzf:q ;d]t xfdLn] z’? u/]sf] eGb} 3f]sfO{ /x]sf 5g\ Tof] ;/f;/ e|d xf] . lxGb’x?n] Sofn]G8/ s] xf] eGg] yfxf kfpg’ cufj} O{lhK6df Sofn]G8/ alg ;s]sf] lyof] . ;”o{ / rGb|sf] ultsf af/]df cWoog eO{ ;s]sf] lyof] . To;}n] pgLx?n] u|x0fsf af/]dfklg ul0ft agfO{ ;s]sf lyP . w]/}n] j]bdf Hof]ltifsf af/]df n]lvPsf] 5 eGb5g\ t/ Tof] e|d xf] . xfdL j]bdf s] 5 eg]/ k9\g eGbfklg j]b dxfg\ 5 eGg] ljZjf; ug{ ?rfpg] dflg; . ;j{k|ydtM  j]b w]/}n] ga’em\g] ;F:s[t efiffdf 5 . obfstf s;}n] g]kfnLdf pNyf u/]sf ePtfklg j]bsf] ;dfnf]rgf eGbfklg dxfgtfdf gtd:ts eP/ pNyf ul/Psf 5g\ . ca eQmn] pNyf u/]sf] k’:tsdf u’?sf] u’0fufg afx]s c? s] kf] x’G5 / < t;y{ ;dfhzf:qL jf dfgjzf:qLx?n] ;dfnf]rgfTds tl/sfn] j]bsf] pNyf ubf{ o;sf] u’bLs’/f aflx/ cfpg] kSsf 5 . d}n] j]bsf pNyf ul/Psf lstfa k9\bf To;df e]u s’/f afx]s s]xL kfO{g . ltg} e]u s’/fnfO{ ;a}n] cf cfkm\gf] :jfy{ cg’;f/ k|of]u ubf{ /x]5g\ h:tf] nfUof] . tyfkL j]b p; ;dosf dflg;n] n]v]s]f ct’No k|sfzg xf] . x’gt dflg;n] j]b nfvf}F aif{ klxn] n]lvPsf] xf] klg eg]sf 5g\ . t/ ;+;f/df cIf/sf] z’?jft\ g} k|f]6f] ;fO{gfl6s -Proto-Sinaitic_ sfn cyjf O{;fk”j{sf] !* b]lv !% cf}F ztflAbdf ePaf6 To;eGbf cuf8L j]b n]Vg ;Sg] s’/} ePg . t;y{ j]b slxn] n]lvPsf] lyof] eGg]klg vf]hsf] laifo xf] . ctM j]bdf /fzLsf af/]df pNn]v g} 5}g . lsgsL Hof]ltif t lu|saf6 ef/lto ;dfhdf / ef/lto ;dfhaf6 g]kfndf cfPsf] xf] .

p; ;dodf j]jLnf]lgog -jt{dfg O{/fs_x? vuf]n lj1fgdf pGgt dflgGy] . pgLx?n] u|xsf] cWoog u/] / u|x0f slxn] nfU5 ;d]t lx;fa ug{ ;Sg] eP . of] 1fg To; ;dosf] cToGt ;Eo ;dfh O{lhK6df uof] . O{lhK6 To; ;dosf] 1fgsf] s]Gb| lyof] . To:t} p; ;dosf] lu|sklg ;w}F 1fg / lj1fgsf] ef]sf] lyof] . lu|saf6 s}of}F dflg; O{lhK6df vuf]n l;Sg eg]/ cfpg yfn] . lu|sx?n] O{lhK6af6 vuf]n / Sofn]G8/sf af/]df l;s] . clxn] xfdL g]kfnLn] k|of]u u/]sf] Sofn]G8/ lu|ssf] sf];]nL xf] .

u|Lssf dxfg\ zf;s x’g\ cn]Sh]G8/ . pgn] ljZj Plss/0fdf 7’nf ;kmntf xfl;n u/]sf lyP . Plss/0f s} qmdddf l;l/of, O{lhK6, kl;{of x’b} O{;fk”j{sf] #@& df pgL ef/t cfO{k’u] . To; ;dodf cn]Sh]G8/n] Sofn]G8/ / vuf]nsf] 1fg lnP/ cfP . pQm 1fgnfO{ ef/lto ;dfhn] pkof]u u/\of] . vuf]nsf] ;a}eGbf k’/fgf] 1fgnfO{ ;F:s[tdf ojghts elgG5 . lu|snfO{ ojg elgGYoof] eg] hts eg]sf] dflg; xf] . t;y{ lu|ssf dflg;sf cg’;f/ elg ef/tdf vuf]nsf] z’?jft\ ul/Psf] kfO{G5 . To; cuf8L ef/tLo dxfb]zdf vuf]nsf] ljsf; ePsf] lyPg . ef/tdf vuf]n / Hof]ltifsf] z’?jft nueu pxL ;dodf ePsf] dfGg ;lsG5 . Hof]ltifsf] cGwljZjf; t vuf]nnfO{ ckJofVof ug]{ qmdd} ePsf] xf] . To; ;dodf 6f7faf7fx?n] Hof]ltifnfO{ vuf]naf6 5’6\ofP/ cfkm\gf] sdfO{sf] wGbf agfpg] sfd u/] . g]kfnsf 6f7faf7fx? ef/tsf] sfzLdf uP/ k9]/ g]kfn cfpFbf pxL wGbfnfO{ lg/Gt/tf lbPsf 5g\ . Hof]ltifnfO{ pgLx?n] lj1fg xf] eGb5g\ . t/ j}1flgsx?n] r’gf}lt lbP eg] wd{df k|xf/ ug]{ eg]/ wd{sf] cf8df Jofkf/nfO{ sfdo /fVg] u/]sf 5g\ .

pQd lg/f}nf

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *