१ लाख राशिको पुरस्कार घोषणा

१ लाख राशिको पुरस्कार घोषणा

सोच नेपाल र वंशरत्न मेमोरियल ट्रस्टले मानववाद र वैज्ञानीक सोचका क्षेत्रमा योगदान दिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्ति वा संस्थालाई बार्षिक रु. १ लाखको पुरस्कार प्रदान गर्न लागेको हुँदा तपाईले ईच्छाएको व्यक्ति र उसले पुरस्कार पाउनु पर्ने कारण बारे लेखेर १५ दिन भित्र पठाईदिनु हुनु अनुरोध गर्दछौँ ।

SOCH Nepal and Bansra Ratna Trust jointly announce an annual award of One lakh rupees (US$ 1000); individual or organization contributed on Humanism and scientific thinking. Please recommend any names if you want within 15 days.


Please email: sochnepal@gmail.com

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *