सार्बजनिक खर्च पछ्याइ पश्चात सुधारभयाे बिद्यालयकाे छात्रबृत्ति बितरण प्रक्रिया

Background/Context /  सन्दर्भ, पृष्ठभुमिः सुशासन तथा जवाफदेहिता प्रबर्धन साथै सार्वजनिक सेवाको प्रभावकारितामा अभिबृद्धिका लागि सोच नेपालले पारस्पारिक जवाफदेहिता स्थानीय अभियान परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजना अन्तर्गत सोच नेपालले ओखलढुङ्गा जिल्लाका केहि स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । परियोजना अन्तर्गत सोच नेपालको समन्वयमा जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं. १ कुन्तादेवीमा पनि स्थानीय सभा तथा रेडियो श्रोता समुहको निर्माण भएको छ । यी समुहहरुको नियमित बैठक बस्नुका साथै बेलाबेलामा वडामा सञ्चालन भएका विभिन्न विषयसँगै समस्याका बारेमा समेत समाधानका...

४ महिनादेखि बन्द बाटो नागरिक दवावपछि खुल्यो

ठेकेदारले सडक निर्माणका नाममा ४ महिनादेखि हिडडुल र सवारी प्रवेश बन्द गराएर स्थानीयललाई सास्ती दिएको भन्दै नागरिक समाजले धर्ना दिएपछि बाटो खुला गरिएको छ । गोरखा नगरपालिका वडा नम्बर ८ को खोलखोलेदेखि नगरपालिका कार्यालय जाने सडक निर्माणका क्रममा ठेकेदारले ढिलासुस्तीसंगै लापरवाही र अनावस्यक दुख दिएको भन्दै नागरिक समाजले स्थलगत अनुगमनपछि २ घण्टा सडकमै धर्ना दिएका थिए । मिति २०७८ असोज २ गते शनिबार साेच नेपालले सञ्चालन गरेकाे पारस्पारिक जवाफदेहिता स्थानिय अभियान अन्तर्गत स्थापना भएकाे  नागरिक साझा सवाल गोरखाको नेतृत्वमा भएको कार्यक्रममा...

अन्तराष्ट्रिय मानववादी पुरस्कार नेपाललाई

मानववादी महासंघ बेलायतले यस बर्षको मानववाद सेवा पुरस्कार नेपाललाई प्रदान गरेको छ । हिजो आयोजित महासंघको विश्व भेलाले सो घोषणा गरेको हो । कोरोना महामारीका कारण यस बर्षको विश्व भेला अनलाईनबाट आयोजना गरिएको थियो । उक्त भेलालाई यसबर्ष काठमाण्डौमा आयोजना गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण नेपालको कार्यक्रम स्थगन भएको थियो । हिजो आयोजित अनलाईन भेलामा विश्वभरका मानववादीहरुलाई संबोधन गर्दै अन्तराष्ट्रिय मानववादी महासंघका अध्यक्ष एन्ड्रयु कप्सनले सोच नेपालकी पूर्व अध्यक्ष शान्ती गुरुङलाई वहाँले लामो समयसम्म मानववादी अभियानमा सहयोग...

प्रधानमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ओखलढुंगाका नागरिक समाज संस्थाकाे ध्यानाकर्षण

सोच नेपालको समन्वयमा निर्माण भएको नागरिक समाजका संस्थाहरुको प्रतिनिधी तथा सञ्चार माध्यमहरुको साझा सञ्जाल जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । देशव्यापी झै ओखलढुङ्गामा पनि कोरोना संक्रमणको त्रास दिनानुदिन फैलिरहेको भन्दै उक्त भाईरसको संक्रमणबाट बच्न र हुने क्षतिलाई कमी गराउनका लागि जिल्लाका सबै नागरिकहरुलाई पुग्नेगरी खोपको व्यबस्था गर्न माग गर्दै जुलाई १९, २०२१ मा ध्यानाकर्षण पत्र बुझाईएको हो । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बन्दना राईले जिल्लाका सबै नागरिकहरुलाई लगाउन पूग्ने गरि खोपको ब्यबस्थापन गर्न...

Every lives matters: COVID-19 relief program

In late 2019 COVID-19 was declared a pandemic by WHO (World Health Organization). Throughout the globe, many nations suffered from this highly contagious virus. However, Nepal remained safe. The scene changed in early 2021, as with the influx of migrant workers from the south. Nepal was not prepared to handle such a high volume of people. Thus, it acted as a recipe for spraying COVID-19. When the people returned to their respective homes, the first wave of COVID-19 began in...

स्थानिय तहमा नागरिक सहभागिता असल अभ्यास र सिकाइ

शुसासन, पारदर्शिता र जवाफदेहिताका लागि नागरिक सहभागिता अपरिहार्य बुढानीलकण्ठ नगरपालिकामा स्थानिय सरकारमा नागरिक संलग्नताको असल अभ्यास र सिकाइ विषयमा छलफल कार्यक्रम मिति २०७७ साल चैत्र ६ गते सम्पन्न भएको छ । FHI/USAID को सहयोगमा सोच नेपाल द्धारा संचालित पारस्पारिक जवाफदेहिताः स्थानिय अभियान अन्तर्गत बुढानीलकण्ठ नगरपालिका संगको सहकार्यमा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकामा नागरिक संलग्नताको क्षेत्रमा भएका राम्रा अभ्यास, चुनौती र सिकाईको बारेमा अध्ययन गरी नगर कार्यपालिका, स्थानिय संघ संस्था, लगायतको सहभागितामा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिएको थियो । नगरपालिकाले अर्थपुर्ण नागरिक संलग्नताको साझा...

कुरीतिको कारणले यस बर्ष ३३ जना को मृत्यु, प्रदेश २ अत्याधिक मारमा

सोच नेपाल २०७६ पुष १६ गते देखि २०७७ पुष १६ सम्म (जनवरी १, २०२० देखि डिसेम्बर ३१,२०२० सम्म) गरिएको मिडिया सर्भेक्षणले एक वर्षको अवधिमा देशभर कुरीतिका कारण ४०७ जना प्रभावित भएको पाइएको छ । राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक भएका विषयलाई अध्ययन गरेर तयार परिएको अभिलेखले यस्तो देखाएको छ । यो अबधिमा जातिय छुवाछुतका ३४, बालविवाहका २३, दाइजोप्रथाका ८, छाउपडीका ५५, लैङ्गिकविभेदका १६, बलि प्रथाका २, देउकी प्रथाका १, केटि छोप्ने प्रथाका १, कुमारी प्रथाका ३, बहुविवाहका ५, अन्धबिश्वासका ४ ...

SOCH Nepal submit human rights reports to UN OHCHR

Last year, Freethought Lebanon and SOCH Nepal, with the assistance of Humanists International, submitted written reports on human rights issues to the UN High Commissioner of Human Rights (OHCHR). As part of the Universal Periodic Review (UPR) process, the submissions will provide essential, often firsthand facts to support the review of Lebanon and Nepal’s human rights framework. Freethought Lebanon reported on the severe restrictions on the right of freedom of expression and assembly in Lebanon. It referred to the Lebanese state’s unlawful use...