छुवाछुत, दलित अधिकार र धर्म
मितिः श्रावण १९ गते २०७६,मानववादी समाज सोच नेपालले छुवाछुत, दलित अधिकार र धर्मका बिषयमा बौद्धिकहरुबिच अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । आज काठमाण्डौमा आयोजित कार्यक्रममा विभिन्न बौद्धिक व्यक्तित्वले धर्ममा छुवाछुत सम्बन्धि व्यवस्था बारे छलफल गरियो । कार्यक्रममा यस बिषयका अध्येता, नेपाल स्थित बेलायति राजदुतावासका पुर्व सल्लाहकार, अक्सफोर्ड विश्वविद्यालयका रीसर्च फेलो डा. मित्र परियारले आफ्ना भनाई राख्नु भएको थियो । उक्त कार्यक्रका वक्ताहरुले निम्नानुसार आफ्नो धारणा राख्नु भयो ः कार्यक्रम सोच नेपालका अध्यक्ष बालकृष्ण नेभाको अध्यक्षतामा भएको थियो ।...