Author - soch

CA returns Public Ambulance

 SOCH Nepal conducted Social Audit on April 11, 2018 to see the effectiveness of service delivery of Health post. The audit revealed the fact that the health-post in-charge had been illegally renting the ambulance for more than three years without consulting the Management Committee of health-post. With the initiation and intervention of CA and ward chair, the health-post in-charge immediately returned the ambulance to the health-post. Locals were compelled to pay high rate to private rented ambulance despite locally owing public...

विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन गाउँपालिकालाई ज्ञापनपत्र

ओखलढुङ्गान्युज, कात्तिक १५ भदौरे । भदौरेका स्थानीय नागरिकहरुले आफ्नो वडामा निर्माणाधिन अवस्थामा रहेको विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन माग गर्दै बुधवार गाउँपालिकालाई ज्ञापनपत्र पेश गरेका छन् । चिशंखुगढि गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर क्याप्छाकी मगर मार्फत चिशंखुगढि गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाईएको स्थानीय सभाका अध्यक्ष लाल कुमार आले मगरले जानकारी दिनुभयो । बुधवार मात्रै पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सोच नेपालले चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौेरेमा गठन गरेको स्थानीय सभाको बैठक बसेको थियो । बैठकमा सहभागीहरुले लामो समय वितिसक्दा...

यातायात व्यवसायीहरुले सहुलियत नदिएको जेष्ठ नागरिकको गुनासो

जेष्ठ नागरिक परिचय पत्र भएका नेपाली नागरिकहरुलाई नेपाल सरकाले प्रदान गरेको सहुलियत यातायात व्यवसायीहरुले नदिएको ओखलढुंगाका जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् । जिल्ला भित्र र जिल्ला बाहिर चल्ने यातायात साधनहरुले यात्रा गर्दा भाडामा सहुलियत नदिएको उनीहरुको गुनासो छ । ६० वर्ष उमेर पार गरी जेष्ठ नागरिक परिचयपत्र लिएका नागरीकहरुले सार्वजनिक यातायतका साधनमा ५० प्रतिशत छुट पाउनु पर्ने भए पनि ओखलढुङ्गमा जिल्लाबाट जिल्ला बाहिर र जिल्ला भित्रै सञ्चालन हुने कुनै पनि यातायात साधनहरुले जेष्ठ नागरिक परियचपत्रको अधारमा छुट नदिएको जेष्ठ नागरिक संघ...

भूकम्पले क्षति भएका विद्यालयहरुको पुननिर्माणमा तिव्रता दिन नागरिक संस्थाहरुको माग

काठमाडौँ । भूकम्पका कारण क्षतिग्रस्त विद्यालयको पुननिर्माणका लागि सहयोग घोषणा गरेका मुलुक लगायत तथा विभिन्न दातृनिकायले प्रतिबद्धता अनुसार काम नगरेकोप्रति बिभिन्न नागरिक संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् । सोच नेपाल लगायत देशभरका १७ वटा नागरिक संस्थाका ३४ भन्दा बढी जिल्लामा क्रियाशिल अभियानकर्मीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सो असन्तुष्टि जनाएका हुन् । नेपालमा २०७२ साल बैशाख १२ र २९ गते आएको अकल्पनीय र विनाशकारी भूकम्पले १४ जिल्लाका ८ हजार विद्यालयका २५ हजार कक्षा कोठाहरुमा क्षतिग्रस्त भएका भएका थिए । भूकम्प गएको...

काशीगाँउ बोक्सी आरोप घटनाः शव चिर्नेदेखि प्रहरी र जनप्रतिनिधी कुट्नेसम्म

गोरखा, २० साउन साउन १० गते धार्चे गाँउपालिका ६ काशीगाँउका स्थानीय भीमकुमार गुरुङ्गको निधन भयो । गत मंसिरदेखि बिरामी परेका गुरुङ्गलाई उपचारका लागि उनका परिवारले अस्पतालदेखि गाँउका धामीझाक्रीसम्म पु¥याए । अन्ततः गुरुङ्गले संसार छोडे । मृत्यु सामान्य नै थियो । मृत्यु भएको दिन गाँउमा सबै जुटे । दाहसंस्कारको तयारी हुदाहुदै त्यो दिन रात प¥यो । भोलीपल्ट ११ गते गुरुङ्गलाई दाहसंस्कार गर्न नजिकैको चिहानडाँडाँ पु¥याइयो । अन्तिम संस्कारको प्रकृया पुरा हुदै थियो एकाएक चिहानडाँडाँमै हल्ला फैलियो । ‘भीमकुमारको बोक्सीका कारण ज्यान गएको...