२०७७ जेठ १० गते शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय प्रेमी जोडीले विवाह गर्न खोज्दा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको स्थानीय कथित माथिल्लो जातका गाउँलेहरूको कुटपिटबाट मृत्यु भएको घटनाप्रति सोच नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
सुशासन, जबाफदेहिता र पारदर्शिता अभिबृद्धिको उद्देश्यले एफएचआइ युयसएआइडी को सहयोगमा नगरिक समाज पारस्परिक जवाफदेहिता परियोजनाको सहयोगमा सोच नेपाल द्वारा संचालित...
Leave a Reply