Monthly Archives - January 2019

The 3rd International Conference on Untouchability (12-13 May) 2016

We are pleased to announce the third World Conference on Untouchability (WCU) in Kathmandu, Nepal between 12-13 May in Hotel Hyatt Regency. IHEU organized the first conference in London-2009. Second and third conferences were organized in 2012 and 2013 in Kathmandu (please click here to find 2nd world conference's report). As last year, National Dalit Commission of Nepal will be co-host of the conference.The conference will start at 8 AM 12th May with the opening ceremony with huge participation of academicians, influential [...]

Read more...

सामाजिक कुरीती अन्त्यकालागी वृहत भेला

मानववादी समाज (सोच) नेपालको आयोजना र हामूको सह–आयोजनामा “सामाजिक कुरीती अन्त्यकालागी वृहत भेला” विषयक अन्तरक्रिया कार्यक्रम २०७२ असोज १९ गते दमौली तनँहुमा सम्पन्न भएको छ ।  उत्त कार्यक्रममा विभिन्न किसिमका समाजमा रहेका विधमान् सामाजिक कुरीती र विसङ्गगतिलाई प्रस्ट पारीएको थियो । सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले कुरीती ६३ प्रकारका रहेका र ती  के के हुन र समाजमा संस्कारको नाममा कसरी कुप्रथा र कुरीती रहेका छन् भन्ने कुरा औंल्याउनुभयो । कार्यक्रममा एककृत माओवादीका नेता गिता शिंहले यदी राष्ट्रमा संविधान र्कायवन भएको [...]

Read more...

Interaction On ‘Secularism: Implementation and Challenges’

SOCH Nepal and Youth Advocacy Nepal (YAN) jointly organized an interaction program entitled “Secularism: Implementation and Challenges” on 28th September 2015 at Hardik Hotel, Baghbazar. The program was facilitated by Sanjay Khadka, General Secretary of YAN and executive member of SOCH Nepal. The program was chaired by NarendraKhatiwada, president of YAN. There were 50participants comprising of diverse youth, human rights activists, youth political leaders and journalists. UttamNiraula, executive director of SOCH Nepal, was invited as the resource person. Highlighting the importance of secularism, [...]

Read more...

बोक्सी आरोप (कसुर र सजाय) विधेयक पास गरेकोमा सरकालाई धन्यवाद

काठमाडौं, साउन १५÷व्यवस्थापिका संसदको साउन १२ गतेको बैठकले बोक्सी आरोप (कसुर र सजाय) विधेयक २०७१ सर्वसम्मतिले पास गरेकोप्रति मानववादी समाज (सोच) नेपाल नेपालले सरकारलाई धन्यवाद व्यक्त गरेको छ । सोच नेपालका महासचिव अप्सरा कार्कीद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तीमा सामाजिक अन्धविश्वास र कुरीतिका रुपमा विद्यमान बोक्सी प्रथालाई निवारण गर्नका लागी ल्याईएको यो विधेयकले कथित बोक्सीको आरोपमा निमर्मतमा पूर्वक हत्या गर्ने, शारिरीक र मानसिक यातना दिने, गाउँ निकाला गर्ने, घर निकाला गर्ने, मलमूत्र खुवाई यातना दिने लगायतका अमानवीय कार्यलाई नियन्त्रण गर्ने हामीले [...]

Read more...

नयाँ संविधान र कुरीति” विषयक सभासदहरुसंग छलफल कार्यक्रम

कुरीति अन्त्य समाज (कास) को आयोजना र मानववादी समाज (सोच) नेपालको सहयोगमा “नयाँ संविधान र कुरीति” विषयक एकदिने छलफल कार्यक्रम चैत्र ९ गते सोमाबार काठमाडौंमा सम्पन्न भयो ।   अब बन्ने नयाँ संविधानमा कुरीति बिरुद्ध कस्तो खालको कानुनी व्यवस्था गर्ने तयारी हुँदैछ भन्ने जानकारी लिन र कुरीतिलाई प्रसय दिने व्यवस्था नगर्न सुझाव दिने उद्देश्यका साथ संविधान सभाका सदस्यहरुहरुसँग छलफल कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा बोल्दै सभासदहरुले नयाँ संविधानमा धर्म र संस्कृितका नाममा विद्यमान कुरितिलाई अन्त्य गर्न नयाँ कानुनको निर्माणसंगै कडा कार्यान्वयनको [...]

Read more...