तीन महिनामा कुरीतिजन्य हिंसाका ८८ घटना

काठमाडौं । तीन महिनाको अवधिमा नेपालमा कुरीतिजन्य हिंसाका ८८ घटना सार्वजनिक भएका छन् । कुरीतिकै कारण ८ जनाको ज्यान गएको छ । ज्यान गुमाउने र प्रभावित हुनेमा महिला बढी छन् । यो अवधिमा कुरीतिका कारण ज्यान गुमाउनेमा ७ जना महिला र १ बालक छन् । कुरीति कै कारण ५ जना (२ पुरुष, ३ महिला) कुटपिटको शिकार भए । ५९ जना मानसिक हिंसाको शिकार बने । तीन महिनामा कुरीतिका कारण १५ समुदाय र १ विद्यालय पनि प्रभावित भयो । सोच नेपालले २०७५ पुस...

सुशासन प्रवद्र्धनमा नागरिक समाजको जोड

स्थानीय तहले शुसासन प्रवद्र्धन गर्न जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । गोरखा नगरपालिकाले तयार पारेको गैसस पाश्र्वचित्र विमोचन तथा स्थानीय तहको शुसासन प्रवद्र्धनमा नागरिक समाजको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो बताएका हुन् । ‘हरेक योजनाको प्रभावकारी अनुगमन र पारदर्शितामा स्थानीय तहले बिशेष ख्याल गर्नु आवश्यक छ’ नागरिक समाजका अगुवा भोला भट्टराईले भने ‘हरेक गतिविधीमा जनसहभागिता, जवाफदेहिता र उत्तरदायित्वलाई मुख्य आधार बनाइनुपर्छ ।’ योजना निर्माण गर्ने र अनुगमन गर्ने संयन्त्र एउटै हुदा त्यसको प्रभावकारीता र विश्वास...

काठमाण्डौमा साझा सभा सम्पन्न

पारस्परिक जवाफदेहिता स्थानिय अभियान अन्तर्गत काठमाण्डौंको जिल्ला समन्वय समितिको सभाकक्षमा २०७६ बैशाख २० गते साझा सभा कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तहमा अनुगमन र मुल्यांकनको प्रभावकारीता बिषयक साझा सभा कार्यक्रम सोच नेपालले जिल्ला समन्वय समिति काठमाण्डौं तथा गैर सरकारी संस्था महासंघ काठमाण्डौं शाखा संगको सहकार्यमा सम्पन्न गरेको हो । राष्ट्रिय सभा सदस्य बद्री पाण्डे, प्रतिनिधि सभा सदस्य विशाल भट्टराइको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति प्रमुख शिव सुन्दर राजबैद्यले सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं.३ सदस्य सिता लामा, जि.स.स. उप प्रमुख...

प्रेस बिज्ञप्ती

मिति २०७६ बैसाख १५ गते विरगञ्जको सुवर्ण गाउँपालिकामा धरमपूरका ६१ बर्षीय अनुठा यादबको मृत्यू भएपछि उनका छोराहरु अवधेश यादव र पप्पु यादवले हिन्दु धर्म अुनुसार काजकिरिया नगरेका भन्दै समाजका अगुवाहरुले सामाजिक बहिष्कार गरेका छन् ।

गोरखामा साझा सभा सम्पन्न

पारस्परिक जवाफदेहिता : स्थानिय अभियान कार्यक्रम अन्तरगत जिल्लाका सरोकारवालाहरुको सहभागितामा साझा सभा सम्पन्न भएको छ । सोच नेपालको समन्वय÷ब्यवस्थापन एवं सहजिकरणमा भएको कार्यक्रममा नागरिक साझा सवाल गोरखाको आयोजना रहेको थियो । कार्यक्रममागोरखा जिल्लाका सरोकारवालाहरुले बिकास निर्माणलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘गोरखाको बिकासमा विशेष महत्व राख्ने योजनाहरुको अबस्था र चुनौती’ विषयक, साझा सभा कार्याक्रममा सहभागी जनप्रतिनिधि एवं अन्य सरोकारवालाहरुले उक्त प्रतिवद्धता सहितको ११ बुँदे घोषणापत्र पनि जारी गरेका छन् । संघिय, प्रदेश र स्थानीय तहका प्रमुखहरु, नागरिक समाजका सम्बन्धित संघसस्थाहरुको हस्ताक्षर गरेको उक्त घोषणापत्रमा विकास आयोजनामा हुने...

CA initiation for clean Gorkha

CA of Gorkha Municipality -8 frequently raised the issue of ineffective waste management system with ward chair.  In the initiation of SOCH Nepal, the cleaning campaign was already started in ward -8 after providing Waste management training on August 18, 2018.  The Namuna Pratikshalaya Tole Bikash Samiti already started to clean in every month. After the waste management training, local people started to separate degradable and non-degradable waste. They also request to provide 50% subsidy to establish compost bin in every house. Local government accepted their request and...

क्षमता विकासका लागि नागरिक संस्था उत्सुक

काठमाडाै, माघ ७काठमाण्डौंलाई केन्द्र बनाएर देशका बिभिन्न जिल्लामा कृयाशिल १२ संस्थाको संस्थागत क्षमता विश्लेषणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एफएचआई ३६० को आर्थिक सहयोग तथा सोच नेपालको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण सहभागिता मुलक कार्य समुह (नेपान) ले गरेको थियो । पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सो संस्थाहरुलाई गरिएको अभिमुखिकरण कार्यक्रममा सोच नेपालका कार्यक्रम सल्लाहकार उत्तम निरौलाले संस्थागत क्षमता बलियो भए मात्र संस्थाले तय गरेको उद्देश्य प्राप्तीमा अगाडि वढ्न सक्ने बताए । यसका लागि संस्थागत क्षमता बिश्लेषण गरी...

PETS on scholarship distribution

SOCH Nepal conducted PETs in local schools of Okhaldhunga and Kathmandu. It was  conducted in collaboration with Education Unit of of Kageshori Manohara Muncipality and District Education Office of Okhaldhunga. SOCH Nepal reviewed the following policy document to understand the policy provision of scholarship. ·      Education Act 2028 9th amendment ·      Education Regulation 2059 ·      School Scholarship Management Directive 2074 ·      Poor Targeted scholarship implementing Guidebook 2074 ·      Program Implementation Book 2074-075 public by Education Department SOCH Nepal collected the documents of total budget allocated for the scholarship, scholarship receipts, meeting minutes and...

Sajha Sabha in Kathmandu

SOCH Nepal convened a Sajha Sabha on September 23, 2018 in coordination with Kageshwori Manohara Municipality, Kathmandu. Provincial Parliamentarian Mr. Maniram Phuyal chaired the Sajha Sabha. Former member of Constitutional Assembly Mr. Depak Kuinkel, USAID governance advisor Mr. Krishna Pathak and  invited as guest of the event. The total of 69 participants (19 female) including  the Mayor, deputy Mayor, ward chiefs, Municipality bureaucrats, the media representatives, Common Assembly members, LDAG members as well as representatives from the HEAD network participated in the...

SA Tool orientation to Local reps.

Okhaldhunga: SOCH Nepal organized Social Accountability tools orientation on Molung Gaunpalika of Okhaldhunga on September 13, 2018. The orientation was chaired by chair of Molung Gaunpalika Mr. Maniram Rai. On the orientation the Administrative Officer Krishna Hari Poudel, ward chairs, the Principals of Secondary schools, teachers and chair of Management Committee of Secondary School participated. On the orientation, the facilitator facilitated Public Hearing, Social Audit, Public Audit, PETs, and Rights to information. Importance of applying Social Accountability Tools and policies and procedures were oriented...