काठमाण्डौं जिल्लाका स्थानिय तहले सुशासन नीति बनाउने

२०७६ भाद्र २२ काठमाण्डौ जिल्लाका ११ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले सुशासन नीति तयार गरी शिघ्र लागु गर्ने बताएका छन् । जिल्ला समन्वय समिति, गैरसरकारी संस्था महासंघ र सोच नेपालको संयुक्त आयोजनामा आज जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा प्रतिनिधिहरुले उक्त कुराको प्रतिबद्धता व्यक्त गरेका हुन् । उक्त कार्यक्रममा नागरिक...

Read more...