कुरीतिजन्य हिंसा प्रतिवेदन भदौ – मंसिर,

मानववादी समाज (सोच) नेपालले २०७३ भदौ १ गतेदेखि सोही बर्षको मंसिर मसान्तसम्म देशभर भएका राष्ट्रिय दैनिकहरुमा छापिएका कुरीतिजंन्य घटनाको अध्ययन तथा अभिलेख तयारी गरी विश्लेषण सहितको चौमासिक प्रतिवेदन आइतबार सार्वजनिक गरएिको छ । अहिलेको वैज्ञानिक यूगमा पनि रीति रिवाज एवं धर्म, सँस्कृतीका नाममा मान्छेमाथि हुने अमानविय घटनाहरुलाई न्यूनिकरण गर्न र हरेक मान्छेलाई आत्मसम्मानका साथ बाँच्न पाउँने वातावरणको सृजना गर्न सोचले कुरीतिजन्य हिंसाका बारेमा अध्ययन गरिरहेको छ । यसै सन्दर्भमा नेपालका मुख्य दैनिक पत्रिकामा छापिएका समाचारहरुलाई आधार मानी सोच नेपालले मेडिया मोनिटरिंग...

Good Governance-Talk Show

SOCH Nepal organized a talk show entitled "Good Governance" at SOCH Nepal's office on 10thDecember, 2016. The talk show was organized on the occasion of International World Human Rights Day. Youth from different colleges attended the event. The total number of participants was 25. The program was facilitated by Mr. Rajesh Hamal, Director of Swiss Embassy Human Rights Department. Mr. Hamal highlighted on the literacy of economy and budget in Nepal. He stressed on making general people literate about the budget...

कूरीति जन्य हिंसा विरुद्ध अन्तरक्रिया तथा छलफल कार्यक्रम

मानववादी समाज(सोच) नेपालले स्थापना कालवाट नै सामाजीक विकृति र विसंगति विरुद्ध काम गर्दै आएको सामाजीक संस्था हो । यस संस्थाले नेपालको तराईका २५ भन्दा वढि जिल्ला सहित देशभरका बिभिन्न जिल्लाहरmमा पनि काम गर्दै आएको छ । यस संस्थाले कुरीतिका कारण समाजमा हुने हिंसाको अवस्था र त्यसको न्युनिकरणका लागि विभिन्न निकायहरुसंगको सहयोग र समन्वयमा काम गर्दै आएको सन्दर्भमा पाँचथरको सदरमुकाम फिदिम बजारमा समेत एक अन्तक्रिया कार्यक्रम संचालन गरको छ । भौगोलिक रुपमा नेपाल सानो भएपनि बहुभाषा, धर्म, संस्कृति तथा बहुजातिहरm बसोबास गर्ने...

SOCH YOUTH SUMMER-CAMP 2016

SOCH Youth organized a two-day Summer camp for young people studying in Kathmandu Valley on the 23rd and 24th of September 2016. The camp was held in Dhulikhel, at Dhulikhel Village Resort. There were 63 participants and 7 team leaders in the camp. The team leaders were from SOCH Youth and from different colleges. SOCH Youth Vice President and secretary, Mr Kiran Khatri and Miss Sanjina Rai facilitated the two- day program that included games, activities and presentations from various...

“कुरीतिमुक्त समाजःहाम्रो परिकल्पना” अनतरक्रिया कार्यक्रम,

मानववादी समाज (सोच) नेपालको आयोजनामा २०७३ साल साउन  १४ गते “कुरीतिमुक्त समाजःहाम्रो परिकल्पना” भन्ने शिषर््ाकमा महोत्तरीको बर्दिवासमा अन्तरक्रिया कार्यक्रम सम्मपन्न गरिएको छ । सोच नेपालका उपाध्यक्ष श्री बिमला खण्डका ज्यूको अध्यक्षता र कुरति अन्त्य समाज(कास)का जिल्ला अध्यक्ष उर्मिला कार्की ज्यूको स्वागत मन्तवयवाट सुरु भएको उक्त कार्यक्रममा अधिकारकर्मी, पत्रकार, प्राज्ञिक, नागरिक समाजका अगुवा तथा सांसद गरी लगभग  १०० जनाको सहभागिता रहेको थियो ।   अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी कृष्ण चापा गाँईले हरेक मान्छे शिक्षितहुन सक्यो भने मात्रै कुरीति अन्त्य गर्न...

3rd World conference on untouchability SOCH

SOCH Nepal has been working hard to create a Global alliance whereby the issues surrounding untouchability can be addressed. SOCH Nepal created this global alliance by hosting the 3rdWorld Conference on Untouchability. The conference was held on the 12th and 13th of May 2016 at the Dhulikhel Village Resort, Dhulikhel, Nepal. The following individuals attended the conference; political leaders, Dalit right activists, human right activists, journalists, writers, academicians, representatives from embassies, victims of untouchability and caste based discrimination and individuals from INGOs....

Celebration of World Humanist Day-2016

Every year SOCH Nepal organizes different programs to celebrate World Humanist Day and raise awareness surrounding superstitions, improper cultural practices and religious dogma. These programs include rallies, discussion programs, awareness programs, blood donations and waste management programs. Following the tradition, this year was no different and on June 212016, SOCH Nepal organized a program where experts, academician, writers, journalists and youth from different colleges were invited to attend a program focusing on raising awareness about humanism and its implication in practical life. The...

कुरीति तथा मैनबत्ती तालिम

मानववादी समाज (सोच) नेपालको आयोजना र जिल्ला विकास समिति, काठमाडौंको सह–आयोजनामा “महिला सशक्तिकरण तालिम” २०७३ असार १७ र १८ गते काठमाडौं अनाम नगरमा सम्पन्न भएको छ । मानववादी समाज (सोच) नेपालले आयोजना गरेको उक्त दुई दिने तालिममा ५५ जना महिलाहरु सहभागी थिए । यस तालिममा समाजमा विध्यमान कुरीतिका विषयमा छलफलका साथै आयमूलक शीपअन्तर्गत मैनबत्ती बनाउन सिकाइएको थियो । मानववादी समाज (सोच) नेपाल स्थापना काल देखिनै तराईका २२ सहित २५ भन्दा बढी जिल्लामा कुरीतिका कारण मान्छे माथि हुने हिंसा बिरुद्ध काम गरिरहेको...

कुरीतिजन्य घटनाका बारेमा रिपोर्ट सार्वजनिक

सोच नेपालले नेपालमा धर्म, संस्कृती, परम्परा र रितीरिवाजका नाममा मान्छेमाथि हुने सबै खालका हिंसा विरुद्ध कामगर्दै आईरहेको कुरा यहाँहरुलाई अवगतै छ । अघिल्लो बर्षदेखि यस संस्थाले चौमासिक रुपमा कुरीतिजन्य घटनाका बारेमा विभिन्न राष्ट्रिय दैनिकहरुमा छापिएका घटनालाई अध्ययन गरी रिपोर्ट सार्वजनिक गरीरहेको छ । यसै सन्दर्भमा ०७२ साल वैशाख १ गतेदेखि २०७२ साउन मसान्तसम्म काठमाडौंबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरुमा प्रकाशित कुरीतिजन्य घटनाको अभिलेख तयार गरी विश्ेलषण सहितको चौमासिक प्रतिवेदन सोच नेपालले तयार पारेको छ ।अहिलेको वैज्ञानिक यूगमा पनि धर्म, संस्कृतिका नाममा...

छुवाछुत विरुद्धको तेस्रो विश्व सम्मेलन सम्पन्न

धुलिखेल, १ जेठ । छुवाछुत प्रथालाई विश्वका धार्मिक साँस्कृतिक लयागत संपूर्ण समाजलाई नकारात्मक असर पार्ने समस्याका रुपमा लिई यस्तो कहाली लाग्दो समस्यालाई संसारका हरेक समाजबाट सबैको ऐक्यवद्धता र मानवताका बलमा जरैबाट उखेल्ने र समाजमा विघमान जाती प्रथाको आधारमा हुने विभाजनलाई निमूर्ल गर्ने प्रतिवद्धता सहित छुवाछुत विरुद्ध तेस्रो विश्व सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा नेपाल लगायत भारत, न्युजिल्याण्ड, बंगलादेश, अष्ट्रेलिया, अष्ट्रिया, अमेरिका लगायतका विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।मानववादी समाज (सोच) नेपाल, अन्तरराष्ट्रिय मानवादी संगठन (आइ.एच.ई.यू), एच.आइ.भि.ओ र राष्ट्रिय दलित आयोगको...