Author - soch

Auckland Declaration against The Politics of Division

The right of all people to participate in the government of their society has been a foundation of human freedom and happiness wherever it has existed. We are fortunate to live in a world in which, through the efforts of humanists as well as religious believers, democracy is widely recognised as being the most just, rational, and effective form of governance available to humanity. Today, more people than ever before have the ability to shape the political direction of the...

स्थानीय तहको उपलब्धी बिहिन ८ महिना

करिब १७ हजार जनताको ज्यान लिएपछि पहिलो जनसंविधान बन्यो । सो जनसंविधानले गाउँगाउँमा पुर्याएको सिंहदरबार अथवा स्थानीय तहको निर्वाचन गराए पछि देशको विकासमा कायापटल हुने धेरैको अनुमान र आश थियो । छ अझै बाँकी छ । अतः नयाँ संविधान अनुरुप निर्वाचित प्रतिनिधिहरु स्थानीय तहमा आएको करिब ८ महिना भई सकेपछि स्थानीय तह कति सक्षम र कति असक्षम भए भन्ने लेखाजोखा गर्ने बेला भएको छ ।  विगतमा कर्मचारीले संचालन गरेको स्थानीय निकाय र हाल निर्वाचित प्रतिनिधिहरुले संचालन गरेको स्थानीय तहमा खासै फरक...

स्थानीय सरकारको का“धमा न्याय संपादनको अधिकार

शासकीय शक्ति पृथकीरणको सिद्धान्तअनुरुप एकै निकायलाई तीनै प्रकृतिको अधिकार दिइ“दैन । कानून बनाउने, शासन सञ्चालन गर्ने र न्यायिक निरुपण फरक–फरक निकाय वा अंगबाट संपादन हुन्छन् । कार्यकारिणीले शासन गर्छ, व्यवस्थापिका–संसदले कानून बनाउ“छ र न्यायालयले कानूनअनुरुप न्याय संपादन गर्छ । हाम्रो लोकतान्त्रिक संविधान र कानूनमा स्थानीय सरकारलाई तिनै किसिमको अधिकार प्राप्त छ । स्थानीय सरकार, जसले आप्mना लागि आफैं कानुन बनाउन पाउ“छ । आप्mनो क्षेत्रभित्र शासन आफै गर्छ । त्यसअतिरिक्त मुद्दा–मामिला र झैं–झगडा पनि न्यायिक विधिबाट सल्टाउने गरी कानून अधिकार पाएको...

Why Nepal should be a Secular State ?

Nepalhas entered a very crucial phase of its history with the proclamation of a progressive constitution with a secular character. Some of the thorny issues on which people have expressed their concerns include forms of the government such as traditional parliamentary system vs the directly elected prime ministerial or presidential forms of government, federalism (forms and the structure of the federalism) and the secular vs a Hindu statehood and many other issues. It is not possible to discuss all these...

ग्रहण बारे २००० बर्ष पुरानो विभेदकारी अन्धविश्वास

प्राथमिक शिक्षा देखि नै विद्यार्थीलाई सिकाईन्छ किन चन्द्र ग्रहण वा सूर्य ग्रहण लाग्दछ भनेर । घुम्दै जाँदा सूर्यको किरणको सिधा रेखामा पृथ्वी र चन्द्रमा दुवै परेमा ग्रहण हुन्छ भन्ने हामीलाई थाहै छ । सूर्यको किरणलाई चन्द्रमाले छेकेर पृथ्वीमा अध्यारो भयो भने सूर्य ग्रहण र पृथ्वीले सूर्यको किरणलाई छेकेर चन्द्रमामा सूर्य किरण पुग्न सकेन भने त्यसलाई चन्द्र ग्रहण भनिन्छ । पृथ्वी र चन्द्रमा निरन्तर घुमिरहने भएकाले ग्रहण नियमित झै भई रहन्छ ।  यति सामान्य विज्ञानलाई समेत बुझ्न नसकेर हाम्रो समाज करिब २०००...

Meeting with Taslima Nasrin.

In the morning 19th March, I saw in the news that Taslima Nasrin is in Kathmandu for the South Asian Women's Meet. Instantaneously I wrote an email her asking to meet being gloomy due to her busy schedule for the event. I was not so optimist about meeting her this time. After two days, my mobile rang with landline number. As soon as I heard Bangoli tone I was so happy.  She said 'Is this Uttam?' I replied 'finally welcome to Nepal'. She was planned to...

हिन्दुत्वको भयानक आयात

 म सानो छँदा मलाई मेरा बुवा आमाले हामी हिन्दु हौँ छोरा भनि सिकाउनु भएको थियो । घर मुनी हजुरबुवाले बनाउनु भएको शिवालय मेरालागी सबै भन्दा पवित्र तिर्थस्थल थियो । उक्त शिवालयको छानासम्म हाँगा फैलिएको अम्बकको रुखमा चढेर पाकेका अम्बक टिप्दा आफ्नो पाईताला मुनी शिवजी पर्ने डरले त्यो अम्बकको शिवालय पट्टीको हाँगामा म कहिल्यै चढ्दिन थिएँ ।  घर माथीको मुल बाटोमा अर्का देवता थिए गणेश । वरिपरी ढुंगाको गाहे लाएर बनाएको आकर्षक गणेशस्थान मेरालागी अर्को तिर्थस्थल थियो । मेरो हरेक दिनको २...

धर्मलाई महिलामैत्री बनाउने कि ?- उत्तम निरौला

सामाजिकरुपमा नेपाली महिला समाज अहिले ठुलो संक्रमणमा अल्झिएको छ । एकातर्फ पश्चिमा समाजले बनाएको अधिकारको कसि छ भने अर्कोतर्फ श्रीमान्को आयु बढाउन स्वस्थानी व्रत लिनु पर्ने धार्मीक पाखण्ड । उही महिला साली नदीमा बिहानै स्नान गरेर दिउँसो महिला अधिकारसम्बन्धि कार्यक्रममा सहभागी हुन्छिन् अनि दिउँसो महिला अधिकार संबन्धि महिला आयोगको कार्यक्रममा सहभागी हुन्छिन् ।  ७० बर्षको शीव ब्राह्णले ७ बर्षकी गोमा बालिकालाई बिहे गरेको र उनको जीवनलाई नर्कतुल्य बनाईदिएको कथालाई एकचित्त भई सुन्नु र सुनाउनु पवित्र मान्निछ । न्याय संगत राज्य कस्तो...

ज्योतिष केवल भ्रम-उत्तम निरौला

हर बिहानी मानिसको खोज आजको दिन भाग्यमा के छ भन्ने कौतुहलताबाट शुरु हुन्छ । पत्रिका, टीभि वा रेडियोमा सबैको ध्यान राशीफलमा जान्छ । म ति सबैलाई कायर भन्न रुचाउछु । उनीहरुसँग आजको दिन म राम्रो बनाउँछु भन्ने आँट छैन । जिवन यति कायरतापुर्ण बाँची रहेका छन् कि वास्तवमा उनीहरुमा जीवन नै छैन । केवल डर र त्रासमा दिन काटी रहेका छन् । हिन्दुहरुका गुरु मानिने विवेकानन्दले ज्योतिषलाई कटाक्षेप गर्दै एक पटक भनेका थिए एउटा मानिसले आफ्नो पैसा गुमाएर गरिब भएको...

भारतिय हिन्दु अतिवाद र नेपाल

अन्तराष्ट्रिय संचार माध्ययममा आईएस जस्ता ईस्लामिक आतंककारीहरूले गरेका ज्यादतीका घटनाहरू सार्वजनिक भईरहँदा सुस्तरी भारतमा भईरहेको हिन्दुवादीहरूको आतंकका घटनालेपनि स्थान पाउन थालेका छन् । संविधानतः भारतलाई विश्वको सबैभन्दा बढी जनसंख्या भएको धर्म निरपेक्ष प्रजातान्त्रिक देश मानिन्छ । भारतमा करिब ८० प्रतिशत जनसंख्या हिन्दु रहेको अनुमान गरिन्छ भने करिब १५ प्रतिशत मुसलमान र बाँकी अन्य धर्मका मानिस छन् । बेलायतले भारत छोड्दा देखि न भारत र पाकिस्तान धर्मका कारणले विभाजन भएका हुन् । तसर्थ अहिलेको ईन्डियालाई हिन्दुस्तान भनिनु स्वाभाविकै हो ।भारत हिन्दुहरूको...