Monthly Archives - April 2022

आगामि निर्वाचनमा समावेशी उम्मेद्वार छान्न नागरिक समाजको सुझाव

आगामी निर्वाचनमा नागरिक समाज र सञ्चार माध्यमको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गोरखा सदरमुकाममा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गोरखा शाखाको आयोजना तथा सोच नेपालका सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा पत्रकार किरण लोहनीले निर्वाचन सम्बन्धी विगतको अभ्यास, आगामी निर्वाचनमा आइपर्ने चुनौती र निर्वाचन आचारसहिता कार्यान्वयनका अवस्था लगायका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आगामी निर्वाचनमा सबै जातजाति, वर्ग, क्षेत्र, लिङ्ग र समुदायका व्यक्तिहरुलाई सम्मान रुपमा समेटिनुपर्ने, निर्वाचन आचारसंहित विपरीत गतिविधि गर्ने दल वा व्यक्तिहरुलाई...