कुरीतिको कारणले यस बर्ष ३३ जना को मृत्यु, प्रदेश २ अत्याधिक मारमा

सोच नेपाल २०७६ पुष १६ गते देखि २०७७ पुष १६ सम्म (जनवरी १, २०२० देखि डिसेम्बर ३१,२०२० सम्म) गरिएको मिडिया सर्भेक्षणले एक वर्षको अवधिमा देशभर कुरीतिका कारण ४०७ जना प्रभावित भएको पाइएको छ । राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक भएका विषयलाई अध्ययन गरेर तयार परिएको अभिलेखले यस्तो देखाएको छ । यो अबधिमा जातिय छुवाछुतका ३४, बालविवाहका २३, दाइजोप्रथाका ८, छाउपडीका ५५, लैङ्गिकविभेदका १६, बलि प्रथाका २, देउकी प्रथाका १, केटि छोप्ने प्रथाका १, कुमारी प्रथाका ३, बहुविवाहका ५, अन्धबिश्वासका ४ ...

SOCH Nepal submit human rights reports to UN OHCHR

Last year, Freethought Lebanon and SOCH Nepal, with the assistance of Humanists International, submitted written reports on human rights issues to the UN High Commissioner of Human Rights (OHCHR). As part of the Universal Periodic Review (UPR) process, the submissions will provide essential, often firsthand facts to support the review of Lebanon and Nepal’s human rights framework. Freethought Lebanon reported on the severe restrictions on the right of freedom of expression and assembly in Lebanon. It referred to the Lebanese state’s unlawful use...

काेराेनाका सय सवाल

झण्डै एक बर्ष अगाडि चिनको बुहानमा देखा परेको कोभिड १९ ले हाल विश्वभर महामारीको रुप लिएको छ । त्यसयता बैज्ञानिकहरु यसको औषधि पत्ता लगाउन लागिपरिरहेका छन् तथापि हालसम्म यसको औषधि पत्ता लाग्न सकेको छैन । केहि देशमा यसको भ्याक्सिन तयार भएको भनिएता पनि प्रभावकारिता देखिएको छैन । कोभिड १९ सम्बन्धमा हाल पनि अन्योलता कायम छ । यस संग विविध प्रश्न उब्जीएका छन् तिनै उब्जीएका प्रश्नको उत्तर दिने उद्देश्यले बैज्ञानिक नेपाल इ–प्लेटफर्मले त्रिभुबन विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, सोच नेपाल, रिर्सोेसेज हिमालय फाउण्डेसन, नेचर...

प्रेस बिज्ञप्ती

२०७७ असोज ७ गते बिहान ४ः३० बजे मोरङ्गको सुन्दरहरैचा नगरपालिका–३ आइतबारे निवासी एक ३८ बर्षिय महिलालाई चिन्ता (धामी) बसेकी महिलाले बोक्सीको तन्त्रमन्त्र गरी चिन्तामा (धामी) असर पुराएको आरोप लगाई उनी माथि त्रिशुल प्रहार र कुटपिट गर्दै आगोमा फाल्ने कोसिस भएको र चिन्ता हेर्न पुगेका छिमेकीले छुट्याएको घटनाप्रति सोच नेपालको प्रेस बिज्ञप्ती

काठमाण्डाै उपत्यकाका सबै स्थानिय तहकाे COVID-19 विवरण (तालिका सहित)

  नेपालमा पछिल्लाे समय काेराेना संक्रमण दर बढ्दै गएकाे छ । त्यसमा पनि उपत्यकामा संक्रमण दर निकै उच्च छ । पछिल्ला रिपाेर्ट अनुसार कुल संक्रमित मध्ये अाधा भन्दा बढी उपत्यकामा देखिन थालेका छन् । कति छ त काठमाण्डाैं उपत्यकाका तीन वटै जिल्लाका स्थानिय तहकाे संक्रमण विवरण । सोच नेपालले कोरोना भाईरसबाट अत्याधिक प्रभावित काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका सबै पालिकाहरुको हप्ताव्यापी कोरोनाको अपडेट संकलन गरी सचेतना फैलाउने कार्य शुरु गरेको छ । विवरण सार्वजनिक गर्ने कार्य असोजको तेश्रो हप्ताबाट शुरु गरेको हो...

बुढानीलकण्ठ नगरपालिकामा COVID-19 रोकथामकालागि बिज्ञहरुसंगको “नागरिक संवाद” कार्यक्रम

राजेन्द्र कोईराला १९ सेप्टेम्बर २०२० काठमाण्डाै । बुढानिलकण्ठ नगरपालिका र सोच नेपालको सहकार्यमा COVID-19 रोकथामकालागि स्थानिय स्तरका जनस्वास्थ्य सहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ठ विज्ञहरुसंगको “नागरिक संवाद” सम्पन्न भएको छ । सम्बाद कार्यक्रममा डा.भगवान कोइराला, डा. शिव कुमार राई, डा.केवी घर्ती, पत्रकार गोकर्ण अवस्थी, पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकाल, तोयानाथ अधिकारी, दिलिप अधिकारी, अप्सरा पाण्डे लगायतका बिज्ञ तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कार्डियो सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्ता डा. भगवान कोइरालाले यूवाले सार्ने बूढा बूढी मर्ने रोगको रुपमा चिनिदै...

बुढानीलकण्ठ नगरपालिकाका युवालाइ सामाजिक जवाफदेहीताका औजार बारे अभिमुखीकरण सम्पन्न

राजेन्द्र काेइराला, २७ जुन २०१९ Fhi/USAID काे सहयोगमा सोच नेपाललद्धारा संचालित पारस्पारिक जवाफदेहिता : स्थानिय अभियान अन्तर्गत काठमाण्डौैको बुढानीलकण्ठ नगरपालिकाका युवा हरुलाई लक्षित गरेर सामाजिक जवाफदेहिताका संयन्त्र बारे एक दिने भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युवा नीलकण्ठ तथा सोच नेपालको सहकार्यमा बुढानीलकण्ठका युवानीलकण्ठ सहित विभिन्न संघ संस्था तथा पेशा व्यवसायमा संलग्न युवाहरुलाई अभिमुखिकरण गरिएको हो । सार्वजनिक निकायबाट हुने योजना तर्जुमा, सेवा प्रबाह तथा भएको खर्चको प्रभाबकारीता बृद्धि गर्न तथा सरकारलाई नागरिक प्रति जवाफदेहि बनाउन प्रयोग गरिने...