बुद्ध-चेतनाले नै मानव शभ्यता र प्रकृति बचाउन सक्छ
-प्रा. डा. गोपी उप्रेती आज २५६५ औ बुद्ध जयन्ति । अहिंसा, शान्ति, र सम्पूर्ण जीवजगत र प्रकृतिसंगको सहअस्तित्वमा बाच्न सक्ता मात्र सबैको कल्याण हुन् सक्छ, मानिस आफ्नो चेतना, बुद्धि, र बिबेकको कारणले आफैमा एक नैतिकबान प्राणी बन्न सक्छ भन्ने मानवबादी चिन्तनका प्रथम प्रवर्तक थीय गौतम बुद्ध। बुद्धका उपदेश र शिक्षालाई सुत्रबद्ध गरियका सुत्रहरुले प्रबाह गरेको संदेश आज हामीले बाचीरहेको संसार र मानवसभ्यताले सामना गर्नु परेको बिकराल समस्या समाधान गर्न कति सान्दर्भिक छन् भन्ने तथ्यलाई आत्मासाथ गर्न सक्दा मात्र बुद्धप्रतिको हाम्रो सम्मान...