Author - soch

काठमाण्डौमा साझा सभा सम्पन्न

पारस्परिक जवाफदेहिता स्थानिय अभियान अन्तर्गत काठमाण्डौंको जिल्ला समन्वय समितिको सभाकक्षमा २०७६ बैशाख २० गते साझा सभा कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तहमा अनुगमन र मुल्यांकनको प्रभावकारीता बिषयक साझा सभा कार्यक्रम सोच नेपालले जिल्ला समन्वय समिति काठमाण्डौं तथा गैर सरकारी संस्था महासंघ काठमाण्डौं शाखा संगको सहकार्यमा सम्पन्न गरेको हो ।राष्ट्रिय सभा सदस्य बद्री पाण्डे, प्रतिनिधि सभा सदस्य विशाल भट्टराइको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति प्रमुख शिव सुन्दर राजबैद्यले सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं.३ सदस्य सिता लामा, जि.स.स. उप प्रमुख...

प्रेस बिज्ञप्ती

मिति २०७६ बैसाख १५ गते विरगञ्जको सुवर्ण गाउँपालिकामा धरमपूरका ६१ बर्षीय अनुठा यादबको मृत्यू भएपछि उनका छोराहरु अवधेश यादव र पप्पु यादवले हिन्दु धर्म अुनुसार काजकिरिया नगरेका भन्दै समाजका अगुवाहरुले सामाजिक बहिष्कार गरेका छन् ।

संघीय लोकतन्त्रमा नागरिक संस्थाको स्थान विषयक छलफल कार्यक्रम

मिति ः२५ अप्रील २०१९ स्थान ः गैर सरकारी संस्था महासंघ नेपालमानववादी समाज (सोच) नेपालले FHI/USAID को सहयोगमा संचालन गरेको पारस्पारिक जवाफदेहिता ः स्थानिय अभियान कार्यक्रम अन्तर्गत “संघीय संरचनामा ः नगरिक समाज संस्थाको स्थान” विषयक छलफल कार्यक्रम गैर सरकारी संस्था महासंघ नेपालको कार्यलयमा सम्पन्न भयो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ काठमाण्डौं शाखासंगको सहकार्यमा गरिएको थियो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका महासचिव, उपमहासचिव, कार्यकारी निर्देशक, काठमाण्डौं शाखाका अध्यक्ष लगायत बिभिन्न संस्थाबाट प्रतिनिधित्व गर्ने २७ जनाको सहभागिता रहेको थियो...

आस्थाको गरिमा कि अन्धविश्वासको महिमा?

- प्रविण पाठक(pravinpathak417@gmail.com)केही समयअघि छाउगोठमा आगोमा रापिएर अनि धुवाँको मुस्लोमा गुम्सिएर एक महिला र उनका दुई सन्तानको ज्यान गयो। दोस्रो विश्व युद्ध अघि हिटलरको आततायी नेतृत्वमा दसौँ लाख यहुदीको बर्बर हत्या भयो। १९औं शताब्दीको मध्यतिर कालाहरूलाई दास बनाइराख्ने कि मान्छेको दर्जा दिने भन्ने द्वन्दको सेरोफेरोमा अमेरिकामा लाखौँ मान्छे अनाहकमा मरे। रुवान्डाकाहुतु र तुत्सीजातीबिचकोनरसंहारकोकहालीलाग्दो यथार्थ पनि धेरैले सुनेका होलान्।वर्तमानमा भारत र पाकिस्तानबिच युद्धको सम्भावनाले दुनियाँ चिन्तित छ। त्यस्तै, एक मुट्ठी माटोमाथि बेअर्थ अनेक आदर्श गुथेर वीरताको नाममा कति आमाका कोख रित्तिए होलान्। यी दृष्टान्तहरू कुनै इतिहासको मन्थन वा समाजशास्त्रीय विश्लेषण गर्न...

देवताको आविष्कार !

हामी गुनेर, बुझेर अनि बुझ नपचाई भन्न सक्ने हो भने देवताले मान्छे होइन, मान्छेले देवता बनाएको हो । ठाउँ समाज र परिस्थिति हेरी आ–आफ्नै प्रकारका देवता कतै बनाइएका छन् भने कतै स्वघोषित रूपमा बनेका छन् । स्वघोषित देवता स्वयं मानिस हुन् भने बनाइएका देवतामा मानिस वा अरू कुनै जीवित या निर्जीव वस्तु पर्छन् । यहाँ लेख्न थालिएको विषय, मानिस भएर पनि स्वघोषितभन्दा बढी अरूले देवता बनाउन लागेको एक सन्दर्भ हो ।नयाँ आविष्कार गरिन लागेको देवताको हो । जसका आविष्कारक कुनै वेलाका भौतिकवादी चिन्तक र अभियन्ता...

गोरखामा साझा सभा सम्पन्न

पारस्परिक जवाफदेहिता : स्थानिय अभियान कार्यक्रम अन्तरगत जिल्लाका सरोकारवालाहरुको सहभागितामा साझा सभा सम्पन्न भएको छ । सोच नेपालको समन्वय÷ब्यवस्थापन एवं सहजिकरणमा भएको कार्यक्रममा नागरिक साझा सवाल गोरखाको आयोजना रहेको थियो । कार्यक्रममागोरखा जिल्लाका सरोकारवालाहरुले बिकास निर्माणलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘गोरखाको बिकासमा विशेष महत्व राख्ने योजनाहरुको अबस्था र चुनौती’ विषयक, साझा सभा कार्याक्रममा सहभागी जनप्रतिनिधि एवं अन्य सरोकारवालाहरुले उक्त प्रतिवद्धता सहितको ११ बुँदे घोषणापत्र पनि जारी गरेका छन् ।संघिय, प्रदेश र स्थानीय तहका प्रमुखहरु, नागरिक समाजका सम्बन्धित संघसस्थाहरुको हस्ताक्षर गरेको उक्त घोषणापत्रमा विकास आयोजनामा हुने...

CA initiation for clean Gorkha

CA of Gorkha Municipality -8 frequently raised the issue of ineffective waste management system with ward chair.  In the initiation of SOCH Nepal, the cleaning campaign was already started in ward -8 after providing Waste management training on August 18, 2018.  The Namuna Pratikshalaya Tole Bikash Samiti already started to clean in every month. After the waste management training, local people started to separate degradable and non-degradable waste. They also request to provide 50% subsidy to establish compost bin in every house. Local government accepted their request and...