काेभिड १९ सम्बन्धी वेभसाइट र हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेशन निर्माण ।

नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयका लागि सोच नेपालले कोड फर कोड लगायतका संस्थाहरुसँगको सहकार्यमा हाम्रो स्वास्थ्य मोवाइल एप्लिकेसन तथा कोभिड सम्बन्धी वेभसाइट www.covid19.mohp.gov.np निर्माण गरेको छ । साथै वेवसाईट मार्फत मन्त्रालयको कोरोनाबारे जानकारी दिने सूचना प्रणालीको निर्माण र विकासका लागि पनि काम गर्दै आइरहेको छ । हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेशन मार्फत प्रयोगकर्ताले कोभिड सम्बन्धी स्वमूल्याङ्ककन -self assessment) गर्न, जोखिममा रहेका व्यक्तिलाई ट्रयाकिङ्क गर्न आवश्यक सहयोग गर्ने काम भैरहेको छ । एण्ड्रोइड र आईओएस दुबै मोबाइलमा उपलब्ध रहेको उक्त मोबाइल एप्स...

सोच नेपालले गर्यो विपन्न लाइ सहयोग

राजेन्द्र कोइराला काठमाण्डौ । मानवादी समाज (सोच) नेपालले काठमाण्डौ र महोत्तरीका विपन्न वर्गलाई खाद्दान्न सहयोग गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम र संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनमा पिडित बनेका काठमाण्डौ र महोत्तरीका विपन्न तथा मजदुरहरुलाई सो संस्थाले राहत स्वरुप खाद्दान्नका लगायतका सामाग्री वितरण गरेको हो । महोत्तरीको पशुपति नगर स्थित मुसहर बस्तीका ३३ घर धुरीलाई खाद्यान्न वितरण गरिएको हो । । ग्रोइङ्ग नेपाल फाउण्डेसनको आर्थिक सहयोगमा सो संख्याका परिवारलाई दाल, चामल, मसला, तेल, नुन लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएके हो...

बर्तमान समयमा दलितका सवाल तथा भावी कार्यदिशा विमर्ष गोष्ठी सम्पन्न ।

राजेन्द्र काेइराला, बर्तमान समयमा दलीलतका सवाल तथा भावि कार्यदिशा विषयक विमर्श गोष्ठी काठमाण्डौमा सम्पन्न भएको छ । मानवादी समाज (सोच) नेपालसंगको सहकार्यमा छुवाछूत विरुद्धको अन्तराष्ट्रिय संजाल (Global Alliance Against Untouchability (GAAU) को आयोजनामा भएको कार्यक्रममा छुवाछूत विरुद्धका अभियान्ता, नागरिक अधिकारकर्मी, दलित अगुवा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बक्ताले निम्न बमोजिम भनाइ राख्नु भएको थियो । सिताराम परियारः GAAU संयोजक, पुर्व सदस्य सचिव- दलित आयोग नेपालमा नयाँ संविधान बने पछि दलितको अवस्था कस्तो भयो संविधानमा दलितहरूलाई...

आगामि नगर सभामा बूढानीलकण्ठ नगरपालिकामा सुशासन नीति पास गरीने ।

राजेन्द्र कोईराला, सोच नेपाल बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धब खरेलले आगामि नगरसभा सम्ममा सुशासन नीति पास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बूढानीलकण्ठ नगरपालिकामा तथा सोच नेपालको संयुक्तरुपमा आयोजनामा सुशासन नीतिको आवश्यकता बारेमा भएको छलफलमा नगरप्रमुख खरेलले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, निमित्त प्रमुख प्रशासकिय अधिकृत, सुशासन समिति, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नागरिक संस्थाका पदाधिकारी सहितको उपस्थिति रहेको थियो । नगरपालिकाको सुशासन नीतिको मस्यौदामा भएको छलफलको सहजिकरण भोला भट्टराईले गर्नुभएको थियो । छलफल पश्चात विधायन...

श्रोता समुहको पहलमा लक्षित बर्गको बजेट बाट दलित वस्तीमा खानेपानी पाइपलाइन विस्तार

टोखा नगरपालिका वडा नं.१ झोरको भिरालो पाखोमा रहेको दलित वस्तीमा खानेपानी ट्यांकी छ तर पानी छैन । २०७२ सालको भुकम्प भन्दा अघि सो ट्यांकीमा पानी आउथ्यो स्थानियहरु सोहि पानी प्रयोग गर्थे । भुकम्प पश्चात बलियो आर्थिक अवस्था भएका मानिस बसाई सरेर तल बाटो आसपास गए । कमजोर आर्थिक अवस्था भएकाहरु त्यहि दुखःसुख बसे । खानेपानी ट्यांकीमा पानी आउने पाइप निकालेर अन्यत्रै लगेर प्रयोग गरीयो । त्यस यता सो ठाउका मानिस खानेपानीको लागि बस्ती भन्दा टाढा खुला स्थानमा रहेको कुवाको अस्वस्थ...

सारङ्गी रेट्नेहरुको प्रतियोगितामा अमृत गन्धर्व पहिलो

काठमाडौं, भदौ २६÷सारङ्गी रेटेर जीविकोपार्जन गर्ने गन्दर्भ “गाईने” हरुबिच भएको संगित प्रतियोगितामा तनहुका अमृत गन्धर्व पहिलो भएका छन् । मानववादी समाज (सोच) नेपालको आयोजना, पर्यटन, संस्कृती तथा नागरिक उड्यनन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोगमा शनिबार काठमाडौंमा भएको संगित प्रतियोगितामा तनहुकै रामकृष्ण गन्धर्व दोस्रो र समशेर गन्दर्भ तेस्रो भएका छन् । त्यस्तै प्रतियोगिताको सान्त्वना पुरस्कार गोरखाका अमृत गान्धारीले जिते । सोच नेपालका सदस्य बिमला खड्काले दलित समुदायभित्र पनि लोपोन्मूख तथा अल्पसंख्यक अवस्थामा रहेका गन्धर्वहरुको सांगीतिक संस्कृतिको संरक्षण गर्न र...

ओखलढुंगामा जनप्रतिनिधीकाे: यस्तो छ पाँच वर्षे विकास लक्ष्य

ओखलढुंगा । ओखलढुंगाका निर्वाचित जनप्रतिनिधीहरुको दुई दिने अभिमुखीकरण÷साझासभा कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रमको उद्घाटनमा प्रतिनिधी समभाका सदस्य यज्ञराज सुनुवार, प्रदेश सभा सांसदद्वय मोहन कुमार खड्का ‘हिमशिखर’ र अम्बिरबाबु गुरुङ, संविधानसभाका पूर्व सांसद हर्कबोल राई, राजनितीक दलका जिल्ला स्तरिय नेताहरुको पनि सहभागिता रहेको थियो ।सभाको व्यवस्थापन संघीय संसदका सदस्य यज्ञराज सुनुवारको प्रस्तावमा जिल्ला समन्वय समिति र विभिन्न दातृ संस्थाहरुको सहकार्यमा गरिएको हो । विकासको अवधारणा तथा संभावनाका बारेमा सहजीकरण गरेको संस्था सोच नेपालका उत्तम निरौलाले प्रस्तुतीकरण गरेका थिए ।कार्यक्रममा उपस्थित...

combat Kurities in Nepal: UN

Humanists in Nepal and internationally have called on Nepal and the international community to do more to combat harmful traditional and cultural practices in Nepal. In a written statement to the UN Human Rights Council (PDF), the International Humanist and Ethical Union (IHEU) and the Society for Humanism (SOCH) Nepal have called for an end to the various traditional and cultural practices, known as ‘kuriti’, carried out in Nepal. In the country, kuriti – despite their often brutal and degrading character – are regarded by many...

SOCH builds CIAA mobile app.

SOCH Nepal has build the user friendly mobile application for Commission for Investigation for Abuse of Authority (CIAA). CIAA is the  only constitutional body to fight corruption throughout Nepal. Mobile App can be used utilizing SMS, USSD, Telephone and internet service alternatively. The Application can be downloaded from the android play store to submit the complaints.   The application is aimed for: a.     Make client available multiple sources of complaint mechanism (SMS, USSD, IVR, Web-based) b.     Provide instant complaint registration system in CIAA c.     Make automatic response to clients tracking for...

SOCH Nepal influences on quality education in kageshwori

CA meeting dated March 28, 2018, questioned the transparency of scholarship to the students to Dalit and poor children. In addition, the meeting discussed the miserable quality of the public education. Economically marginalized local are forced to send their children to private school paying high fees crossing the free public school next door due to poorquality of education in public schools. SOCH Nepal raised that issue to the Mayor of the Kageshwori Manohara. The municipality took the issue seriously and discussed with the...