Author - soch

धार्मीक अतिवादमा फस्दो बंगलादेश

अमेरीकी मानववादी संघको बार्षिक उत्सवमा सहभागीहुन निम्ता आए अनुसार म अमेरीकाको सिकागो सहरमा आएँ । बढी विज्ञानका बिषयमा केन्द्रित भएको भेलामा केही मावन अधिकार र धर्मसँस्कृतिका पनि कुरा हुन्थे । कार्यक्रममा बाल्ने वक्ता मध्ये मध्ये बंगलादेशकी राफिया बोन्या अहमदको प्रस्तुति सुनिसकेपछि म बंगलादेशका बारेमा नलेखि बस्नै सकिन । विगतमा बेलायतले राज्य गरेको भुभाग मध्ये बंगलादेश मात्रै एउटा देश हो जो धर्मका कारणले हैन सँस्कृति र भाषाका कारणले अलग्गै स्थापित भएको थियो । तर अहिले बंगलादेशको राजनीति यति धमिलियो कि स्वतन्त्र अभिव्यक्ति...

दाईजो नियन्त्रणको प्रयास

दाईजो प्रथा आधुनिक समाजमा महिला दमनको नयाँ श्रृंखलाकारुपमा उदाएको छ । छोरीलाई परिवारको बोझ मानेर पुरुषलाई ससम्पत्ति दान दिईने प्रथालाई दाईजो मानिन्छ । विभिन्न सँस्कृतिका मानिसले यसलाई बचाउ गर्नकालागि जुनसुकै तर्क गरेतापनि वास्तविकता के हो भने दाईजो महिला बेचबिखनको सामाजिक रीति हो ।  स्वाभाविकरुपमा दाईजो प्रथा विवाहसँग संबन्धित छ  । करिब बीस लाख बर्ष पहिले मानव सभ्यतामा विवाह भन्ने वस्तु नै थिएन । विभिन्न समाजमा विभिन्न प्रयोजनले विवाहको शुरुवात् भए । तर विवाहको शुरुवात् सामाजिकरुपमा महिलालार्ई  दासी बनाइ भित्रयाउनकालागि गरिएको थियो...

सँस्कृत सिरियाबाट आएको हो

समाजशास्त्र र मानवशास्त्रमा प्रसारवाद भन्ने एउटा सिद्धान्त छ जसले सँस्कृति, रीति रिवाज र समाजका चरित्र समाजहरुबिच प्रसार भईरहन्छन् भन्दछ । हुनपनि समाजलाई मिहिन ढंगले अध्ययन गर्ने हो भने विश्वका विभिन्न सँस्कृतिमा अनेकन् समानता पाईन्छन् । तसर्थ, मैले बोली रहेको भाषा अन्य भाषासँग मिल्न गएमा, मेरो मान्यता वा विश्वास अन्य समाजसँग मिल्न गएमा त्यो केवल संयोग मात्र नहुन सक्दछ । विगतमा कहिँ न कहिँ ति सँस्कृति बिच मिलन भएकोपनि हुन सक्दछ । बसाई सराई र व्यापारले सँस्कृतिको प्रसार गराईरहेको हुन्छ ।...

LDAG initiation for budget analysis for the target group

SOCH Nepal provided orientation about the 7 step planning to the LDAG members of Jyamire, Okhaldhunga on April 22, 2018. SOCH Nepal's District coordinator Mr. BN Shrestha oriented on the benefits of taking part in the planning as well as 7 steps of planning process on LDAG meeting. It is often complained that the local level do not ensure the participation of marginalized people on the planning process however I was lucky to got the opportunity to participate on the...

SOCH Nepal conducts 2nd ARI SOCH

SOCH Nepal conducts the second phase of Advocacy Readiness Index (ARI) Assessment  between May 30 to June 1, 2018 in Kathmandu. NEPAN facilialiate to conduct the ARI for 2018. NEPAN. ARI made a detail assessment on institutional capacity development of SOCH Nepal.SOCH board and staff members actively participated on the assessment. On the first day of the assessment, the facilitators had an interview with the President, Executive Director, Project Coordinator, and Admin/Accounting Officer of SOCH Nepal. Interview was intended to understand...

कुरीति : प्रभाव र अत्यावश्यकता विषयक अन्तरक्रिया कार्यक्रम

मानवबादी समाज (सोच) नेपालको १२ औं साधारण सभाको अबसरमा २०७५ आश्विन १२ गते "Harmful practice in society (Kuriti):Impact and Urgency" बिषयक बृहत अन्तरकृया कार्यक्रम भयो । कार्यक्रममा लेखक, साहित्यकार, कानूनविद्, प्राध्यापक,वैज्ञानिक, समाजशास्त्री, राजनितिक नेता, सामाजिक अभियन्ता, विद्यार्थी, शिक्षक, आदिको सहभागिता रहेको थियो । कार्यक्रमको शुरुवात सोच युवा समुहकी सदस्य रश्मी पौडेलले गर्नुभएको थियो । वहाँले नेपाली समाजमा व्याप्त धार्मिक अन्धबिश्वास र त्यसमा आधारीत कुरीति,कुसंस्कार, बारे जानकारी गराउदै त्यस प्रकारका रुढी परम्पराको अभ्यासबाट घटेका हिंसाका घटनाको तथ्याकं प्रस्तुत गर्नुभयो । हिंसाग्रस्त समाजमा मानिस प्रताडित हुने कहालीलाग्दो अवस्थाबाट मुक्ति पाउन सबैले प्रयास गर्नुपर्ने कुरा...

Harmful Traditional Practices (Kuritie) kills 1 in every 13 days in Nepal.

Published by Society for Humanism (SOCH) Nepal SOCH Nepal reveals a shocking report revealing that at least a person (especially woman and children) is killed in every 13 days due to rampant Harmful Tradition Practices (Kuriti) in Nepal. “Kuriti” is a Nepalese word meaning “harmful traditional practices”. Kurities are socially accepted. Some Kurities are found to be promoted by the government of Nepal rejecting universal human rights standard.  The annual report has also compiled news from foremost Nepali daily newspapers along with mobilizing own researchers. The...

कुरीति वार्षिक प्रतिवेदन –जुन १, २०१७ देखि जुन ३१, २०१८

मानववादी समाज (सोच) नेपालले वैज्ञानिक यूगमा पनि रीति रिवाज एवं धर्म, सँस्कृतीका नाममा मान्छेमाथि हुने अमानविय घटनाहरुलाई न्यूनिकरण गर्न र हरेक मान्छेलाई आत्मसम्मानका साथ बाँच्न पाउँने वातावरणको सृर्जना गर्न कुरीतिजन्य हिंसाका वरिुद्ध अध्ययन र अभियान गरिरहेको छ । हालसम्म सोच नेपालले हाम्रो समाजमा रहेका ५७ वटा कुरीतिहरु अनुसन्धान मार्फत खोज गरेको छ । साथै सोचले कुरीति, मानवाद र अन्धविस्वाश सम्बन्धी पुस्तकहरु पनि प्रकाशान गर्दै आइरहेको छ ।   सोच नेपालले देशभर राष्ट्रिय दैनिकहरुमा छापिएका कुरीतिजंन्य घटनाको अध्ययन तथा अभिलेख तयारी गरी प्रत्येक...

समुदायलाई जागरुक बनाउन अभिमुखिकरण कार्यक्रम

गोरखा नगरपालिका वडा नम्बर ८ मा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको समन्वय र नमुना प्रतिक्षालय टोल विकास संस्थाको सहकार्यमा सोच नेपालले गरेको अभिमुखिकरण कार्यक्रममा स्थानीय ४० जनाको सहभागिता रहेको थियो । वडा अध्यक्ष कृष्ण बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाको कार्यालयका सामाजिक विकास अधिकृत विजयभक्त उपाध्यायले स्थानीय तहले बजेट, निती तथा कार्यक्रम निर्माण गर्दा अपनाउने बिधि प्रकृयाका बारे प्रशिक्षण गराएका थिए । त्यस्तै उनले टोल विकास संस्थाको काम कर्तब्य र अधिकार एवम दायित्वका बारेमा...

कञ्चनपुर घटनाको निष्पक्ष छानबिन गर्न गोरखाका नागरिक समाजको माग

नागरिक समाज तथा मानवअधिकारकर्मीहरुले कञ्चनपुर घटनामा निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सोच नेपालको अगुवाईमा आइतबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै नागरिक साझा सवाल गोरखा र मानवअधिकार सञ्जालले घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । भिमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटनामा स्थानीय प्रशासन नै ढाकछोप गर्न लागिपरेको भन्दै निश्पक्ष छानबिनको माग गरेका छन् ।?रउश्र ?१(( रधउस्उबचबनचबउज ((श्र ?१(( धउस्उबचबनचबउज ((श्र ?उश्र‘अबोध बालिका निर्मला पन्तको...