बूढानीलकण्ठका जनप्रतिनिधि र कर्मचारीले गरे भ्रष्टाचार विरुद्धको प्रतिवद्धतमा हस्ताक्षर

बूढानीलकण्ठ, मंसिर २४ गते । बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरुले “म सबै खाले भ्रष्टचारको बिरोध गर्दै, सदाचार प्रतिबद्ध छु” भन्ने भ्रष्टचार बिरुद्धको प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिकाले सोच नेपाल सगको सहकार्यमा आयोजित कार्यक्रम मार्फत नगर प्रमुख उद्दव प्रसाद खरेल, प्रशासकिय अधिकृत राजेन्द्र कार्कि लगायत जनप्रतिनिधि तथा महाशाखा प्रमुख तथा कर्मचारीहरुले हस्ताक्षर गरी दिवस मनाएका हुन् । संयुक्त राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा मनाईने यस दिवसमा बूढानीलकण्ठ नगरपालिकाले...

Citizen Access to the CIAA

Design and Development of CIAA Application The SOCH Nepal designed and developed a mobile application for the Commission for Investigation against Abuse of Authority (CIAA). The mobile application is designed for both iOS and Android Operating Systems. It has a dynamic and user-friendly interface with a good database framework. It also developed, an automation system like Content Management System (CMS) for CIAA to easily process complaints registered in the application and in the computer when necessary. The user manual with tools...

सार्बजनिक खर्च पछ्याइ पश्चात सुधारभयाे बिद्यालयकाे छात्रबृत्ति बितरण प्रक्रिया

Background/Context /  सन्दर्भ, पृष्ठभुमिः सुशासन तथा जवाफदेहिता प्रबर्धन साथै सार्वजनिक सेवाको प्रभावकारितामा अभिबृद्धिका लागि सोच नेपालले पारस्पारिक जवाफदेहिता स्थानीय अभियान परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजना अन्तर्गत सोच नेपालले ओखलढुङ्गा जिल्लाका केहि स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । परियोजना अन्तर्गत सोच नेपालको समन्वयमा जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं. १ कुन्तादेवीमा पनि स्थानीय सभा तथा रेडियो श्रोता समुहको निर्माण भएको छ । यी समुहहरुको नियमित बैठक बस्नुका साथै बेलाबेलामा वडामा सञ्चालन भएका विभिन्न विषयसँगै समस्याका बारेमा समेत समाधानका...

४ महिनादेखि बन्द बाटो नागरिक दवावपछि खुल्यो

ठेकेदारले सडक निर्माणका नाममा ४ महिनादेखि हिडडुल र सवारी प्रवेश बन्द गराएर स्थानीयललाई सास्ती दिएको भन्दै नागरिक समाजले धर्ना दिएपछि बाटो खुला गरिएको छ । गोरखा नगरपालिका वडा नम्बर ८ को खोलखोलेदेखि नगरपालिका कार्यालय जाने सडक निर्माणका क्रममा ठेकेदारले ढिलासुस्तीसंगै लापरवाही र अनावस्यक दुख दिएको भन्दै नागरिक समाजले स्थलगत अनुगमनपछि २ घण्टा सडकमै धर्ना दिएका थिए । मिति २०७८ असोज २ गते शनिबार साेच नेपालले सञ्चालन गरेकाे पारस्पारिक जवाफदेहिता स्थानिय अभियान अन्तर्गत स्थापना भएकाे  नागरिक साझा सवाल गोरखाको नेतृत्वमा भएको कार्यक्रममा...

अन्तराष्ट्रिय मानववादी पुरस्कार नेपाललाई

मानववादी महासंघ बेलायतले यस बर्षको मानववाद सेवा पुरस्कार नेपाललाई प्रदान गरेको छ । हिजो आयोजित महासंघको विश्व भेलाले सो घोषणा गरेको हो । कोरोना महामारीका कारण यस बर्षको विश्व भेला अनलाईनबाट आयोजना गरिएको थियो । उक्त भेलालाई यसबर्ष काठमाण्डौमा आयोजना गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण नेपालको कार्यक्रम स्थगन भएको थियो । हिजो आयोजित अनलाईन भेलामा विश्वभरका मानववादीहरुलाई संबोधन गर्दै अन्तराष्ट्रिय मानववादी महासंघका अध्यक्ष एन्ड्रयु कप्सनले सोच नेपालकी पूर्व अध्यक्ष शान्ती गुरुङलाई वहाँले लामो समयसम्म मानववादी अभियानमा सहयोग...

प्रधानमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ओखलढुंगाका नागरिक समाज संस्थाकाे ध्यानाकर्षण

सोच नेपालको समन्वयमा निर्माण भएको नागरिक समाजका संस्थाहरुको प्रतिनिधी तथा सञ्चार माध्यमहरुको साझा सञ्जाल जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । देशव्यापी झै ओखलढुङ्गामा पनि कोरोना संक्रमणको त्रास दिनानुदिन फैलिरहेको भन्दै उक्त भाईरसको संक्रमणबाट बच्न र हुने क्षतिलाई कमी गराउनका लागि जिल्लाका सबै नागरिकहरुलाई पुग्नेगरी खोपको व्यबस्था गर्न माग गर्दै जुलाई १९, २०२१ मा ध्यानाकर्षण पत्र बुझाईएको हो । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बन्दना राईले जिल्लाका सबै नागरिकहरुलाई लगाउन पूग्ने गरि खोपको ब्यबस्थापन गर्न...

Every lives matters: COVID-19 relief program

In late 2019 COVID-19 was declared a pandemic by WHO (World Health Organization). Throughout the globe, many nations suffered from this highly contagious virus. However, Nepal remained safe. The scene changed in early 2021, as with the influx of migrant workers from the south. Nepal was not prepared to handle such a high volume of people. Thus, it acted as a recipe for spraying COVID-19. When the people returned to their respective homes, the first wave of COVID-19 began in...

बुद्ध-चेतनाले नै मानव शभ्यता र प्रकृति बचाउन सक्छ

-प्रा. डा. गोपी उप्रेती आज २५६५ औ बुद्ध जयन्ति । अहिंसा, शान्ति, र सम्पूर्ण जीवजगत र प्रकृतिसंगको सहअस्तित्वमा बाच्न सक्ता मात्र सबैको कल्याण हुन् सक्छ, मानिस आफ्नो चेतना, बुद्धि, र बिबेकको कारणले आफैमा एक नैतिकबान प्राणी बन्न सक्छ भन्ने मानवबादी चिन्तनका प्रथम प्रवर्तक थीय गौतम बुद्ध। बुद्धका उपदेश र शिक्षालाई सुत्रबद्ध गरियका सुत्रहरुले प्रबाह गरेको संदेश आज हामीले बाचीरहेको संसार र मानवसभ्यताले सामना गर्नु परेको बिकराल समस्या समाधान गर्न कति सान्दर्भिक छन् भन्ने तथ्यलाई आत्मासाथ गर्न सक्दा मात्र बुद्धप्रतिको हाम्रो सम्मान...