अन्तराट्रिय मानववाद र नेपाल विषयक अन्तक्रिया
काठमाण्डौको बत्तीसपुतलीमा मा आईएचईयूले आयोजना गरेको अन्तराट्रिय मानववाद र नेपाल विषयक अन्तक्रिया कार्यक्रम जनवरी १६ मा काठमाण्डौमा सम्पन्न भयो । कार्यक्रममा अन्तराष्ट्रिय मानववादी महासंघ (IHEU) का प्रमुख कार्यकारि अधिकृत ग्यारि म्याकलेल्याण्ड तथा एड्भोकेसि अधिकृत एलिजावेथ ओकेसी तथा सांसद, राजनितिकर्मि मानववादी बुद्धिजिविको को उपस्थिति रहेको थियो । कार्यक्रमलाई सोच नेपालकी अध्यक्ष शान्ति गुरुले उपस्थित सम्पुर्ण लाइ धन्यवाद ज्ञापन गर्नुहुदै स्वागत मन्तव्य दिनुभएको थियो भने IHEU का कार्यसमिति सदस्य उत्तम निरौलाले कार्यक्रमको महत्वमाथि प्रकास पार्नुहुदै IHEU को बारेमा जानकारी दिन प्रमुख कार्यकारी अधिकृत...