कञ्चनपुर घटनाको निष्पक्ष छानबिन गर्न गोरखाका नागरिक समाजको माग
नागरिक समाज तथा मानवअधिकारकर्मीहरुले कञ्चनपुर घटनामा निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सोच नेपालको अगुवाईमा आइतबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै नागरिक साझा सवाल गोरखा र मानवअधिकार सञ्जालले घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । भिमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटनामा स्थानीय प्रशासन नै ढाकछोप गर्न लागिपरेको भन्दै निश्पक्ष छानबिनको माग गरेका छन् ।?रउश्र ?१(( रधउस्उबचबनचबउज ((श्र ?१(( धउस्उबचबनचबउज ((श्र ?उश्र‘अबोध बालिका निर्मला पन्तको...