मैले नबुझेको तिज
पतिको रक्षार्थ तिजको व्रत ! अचम्म त मलाई त्यति बेला लाग्यो जुन बेला मेरो घर नजिकैको भाउजू एक्लै पर्नु भयो । दुईवटा स–साना नानीहरू भएकी ती भाउजू सधैँ घर नजिकैको मन्दीर जानु हुन्थ्यो । शनिवारको दिन शनि महाराजको व्रत, एकादशीमा भात नखाई व्रत, औंसी÷पूँर्णीमाको आफ्नै रीति थीति थियो उहाँको । मैले थाहा पाएसम्म उहाँले कुनै पनि वर्ष तिजको व्रत टुटाउनु भएन । एक दिन भाउजूलाई मेरी आमाले भन्नु भाथ्यो ‘किन औषधी खाइ–खाइ व्रत वसेकी ?’ त्यति बेला मलाई थाहा थिएन...