समुदायलाई जागरुक बनाउन अभिमुखिकरण कार्यक्रम

गोरखा नगरपालिका वडा नम्बर ८ मा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको समन्वय र नमुना प्रतिक्षालय टोल विकास संस्थाको सहकार्यमा सोच नेपालले गरेको अभिमुखिकरण कार्यक्रममा स्थानीय ४० जनाको सहभागिता रहेको थियो । वडा अध्यक्ष कृष्ण बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाको कार्यालयका सामाजिक विकास अधिकृत विजयभक्त उपाध्यायले स्थानीय तहले बजेट, निती तथा कार्यक्रम निर्माण गर्दा अपनाउने बिधि प्रकृयाका बारे प्रशिक्षण गराएका थिए । त्यस्तै उनले टोल विकास संस्थाको काम कर्तब्य र अधिकार एवम दायित्वका बारेमा...

वडाध्यक्षहरुको सामुहिक प्रतिवद्धता

गोरखा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिक्मत बहादुर कुवँरले आफ्नो कार्यकालमा वडामा माध्यामिक विद्यालय स्थापना गर्ने बताएका छन् । अहिलेसम्म आफ्नो वडामा एउटापनि माध्यामिक तहको विद्यालय नहुदा विद्यार्थीले समस्या भोग्नुपरेको बताउदै अबको ३ बर्षभित्र विद्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । सदरमुकाममा भएको सामाजिक जवाफदेहिताका औजारहरुका बारे भएको अभिमुखिकरण कार्यक्रममा उनले हालसम्म वडाका केहि स्थानमा विद्युत लाइन समेत नपुगेकाले सबैघरमा विद्युत पु¥याउने, एक घर एक धारा निर्माण गर्ने, एक टोल एक सडक विस्तार गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । त्यस्तै...

घुस खान्न दिन्न र सहन्न कार्यक्रम MA KHAANDINA CAMPAIGN SUMMARY REPORT

MA KHAANDINA CAMPAIGN SUMMARY REPORT Date: September 8, 2017 Day: Friday At the backdrop of immense voice against corruption, MA KHAANDINA campaign started in many parts of the country on 8th September, 2017. Society for Humanism (SOCH) Nepal strongly participated in anti-corruption campaign named "MA KHAANDINA" organized by the alliance of civil society organizations working on governance issues in Kathmandu valley. More than 100 participants participated in the campaign including members of civil society organizations, individuals, students and experts working on governance issues. 15 participants...

कुरीतिजन्य हिंसा प्रतिवेदन भदौ – मंसिर, २०७३

मानववादी समाज (सोच) नेपालले २०७३ भदौ १ गतेदेखि सोही बर्षको मंसिर मसान्तसम्म देशभर भएका राष्ट्रिय दैनिकहरुमा छापिएका कुरीतिजंन्य घटनाको अध्ययन तथा अभिलेख तयारी गरी विश्लेषण सहितको चौमासिक प्रतिवेदन आइतबार सार्वजनिक गरएिको छ । अहिलेको वैज्ञानिक यूगमा पनि रीति रिवाज एवं धर्म, सँस्कृतीका नाममा मान्छेमाथि हुने अमानविय घटनाहरुलाई न्यूनिकरण गर्न र हरेक मान्छेलाई आत्मसम्मानका साथ बाँच्न पाउँने वातावरणको सृजना गर्न सोचले कुरीतिजन्य हिंसाका बारेमा अध्ययन गरिरहेको छ । यसै सन्दर्भमा नेपालका मुख्य दैनिक पत्रिकामा छापिएका समाचारहरुलाई आधार मानी सोच नेपालले मेडिया मोनिटरिंग...

समुदायलाई जागरुक बनाउन अभिमुखिकरण कार्यक्रम

गोरखा नगरपालिका वडा नम्बर ८ मा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको समन्वय र नमुना प्रतिक्षालय टोल विकास संस्थाको सहकार्यमा सोच नेपालले गरेको अभिमुखिकरण कार्यक्रममा स्थानीय ४० जनाको सहभागिता रहेको थियो । वडा अध्यक्ष कृष्ण बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाको कार्यालयका सामाजिक विकास अधिकृत विजयभक्त उपाध्यायले स्थानीय तहले बजेट, निती तथा कार्यक्रम निर्माण गर्दा अपनाउने बिधि प्रकृयाका बारे प्रशिक्षण गराएका थिए । त्यस्तै उनले टोल विकास संस्थाको काम कर्तब्य र अधिकार एवम दायित्वका बारेमा...

कञ्चनपुर घटनाको निष्पक्ष छानबिन गर्न गोरखाका नागरिक समाजको माग

नागरिक समाज तथा मानवअधिकारकर्मीहरुले कञ्चनपुर घटनामा निष्पक्ष छानबिन गर्न माग गरेका छन् । सोच नेपालको अगुवाईमा आइतबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै नागरिक साझा सवाल गोरखा र मानवअधिकार सञ्जालले घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । भिमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटनामा स्थानीय प्रशासन नै ढाकछोप गर्न लागिपरेको भन्दै निश्पक्ष छानबिनको माग गरेका छन् ।?रउश्र ?१(( रधउस्उबचबनचबउज ((श्र ?१(( धउस्उबचबनचबउज ((श्र ?उश्र‘अबोध बालिका निर्मला पन्तको...

जवाफदेहि बनाउन जनप्रतिनिधीलाई अभिमुखिकरण

गोरखा नगरकार्यपालिकाका सदस्यहरुका लागि दिइएको दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिका र सोच नेपालको संयुक्त आयोजनामा कार्यपालिका सदस्यहरुलाई सामाजिक जवाफदेहिताका औजारहरुका बारे अभिमुखिकरण गराइएको हो । नगरपालिकाबाट सञ्चालित कार्यक्रम तथा योजनाहरुलाई पारदर्शी रुपमा अघि बढाउन र नगरलाई शुसासनमैत्री बनाउने उदेश्यले जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गरिएको आयोजकले जनाएको छ । आइतबार र सोमबार सदरमुकाममा भएको कार्यक्रममा जवाफदेहिताका ६ वटा औजारहरु सार्वजानिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजानिक लेखा परिक्षण, सार्वजानिक खर्चको सोधखोज र सामुदायिक अंकपत्रका बारेमा अभिमुखिकरण गरिएको हो । त्यस्तै कार्यक्रममा...

भूकम्पले क्षति भएका विद्यालयहरुको पुननिर्माणमा तिव्रता दिन नागरिक संस्थाहरुको माग

काठमाडौँ । भूकम्पका कारण क्षतिग्रस्त विद्यालयको पुननिर्माणका लागि सहयोग घोषणा गरेका मुलुक लगायत तथा विभिन्न दातृनिकायले प्रतिबद्धता अनुसार काम नगरेकोप्रति बिभिन्न नागरिक संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् । सोच नेपाल लगायत देशभरका १७ वटा नागरिक संस्थाका ३४ भन्दा बढी जिल्लामा क्रियाशिल अभियानकर्मीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सो असन्तुष्टि जनाएका हुन् । नेपालमा २०७२ साल बैशाख १२ र २९ गते आएको अकल्पनीय र विनाशकारी भूकम्पले १४ जिल्लाका ८ हजार विद्यालयका २५ हजार कक्षा कोठाहरुमा क्षतिग्रस्त भएका भएका थिए । भूकम्प गएको...

काशीगाँउ बोक्सी आरोप घटनाः शव चिर्नेदेखि प्रहरी र जनप्रतिनिधी कुट्नेसम्म

uf]/ गोरखा, २० साउन साउन १० गते धार्चे गाँउपालिका ६ काशीगाँउका स्थानीय भीमकुमार गुरुङ्गको निधन भयो । गत मंसिरदेखि बिरामी परेका गुरुङ्गलाई उपचारका लागि उनका परिवारले अस्पतालदेखि गाँउका धामीझाक्रीसम्म पु¥याए । अन्ततः गुरुङ्गले संसार छोडे । मृत्यु सामान्य नै थियो । मृत्यु भएको दिन गाँउमा सबै जुटे । दाहसंस्कारको तयारी हुदाहुदै त्यो दिन रात प¥यो । भोलीपल्ट ११ गते गुरुङ्गलाई दाहसंस्कार गर्न नजिकैको चिहानडाँडाँ पु¥याइयो । अन्तिम संस्कारको प्रकृया पुरा हुदै थियो एकाएक चिहानडाँडाँमै हल्ला फैलियो । ‘भीमकुमारको बोक्सीका कारण ज्यान गएको...

Humanists condemn “the politics of division”, resurgent in many parts of the world

Representatives of the worldwide humanist movement have condemned the spread of “the politics of division” in various countries and regions, and urged governments to resist consolidating power by demonizing minorities.Representatives of humanist and secular organizations under the umbrella of the International Humanist and Ethical Union (IHEU) approved The Auckland Declaration Against The Politics of Division, at the IHEU General Assembly in New Zealand today.The resolution (see below) focuses on the demagogic tendency, “resurgent in many parts of the world… exemplified...