बुढानीलकण्ठ नगरपालिकामा COVID-19 रोकथामकालागि बिज्ञहरुसंगको “नागरिक संवाद” कार्यक्रम

राजेन्द्र कोईराला १९ सेप्टेम्बर २०२०काठमाण्डाै । बुढानिलकण्ठ नगरपालिका र सोच नेपालको सहकार्यमा COVID-19 रोकथामकालागि स्थानिय स्तरका जनस्वास्थ्य सहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ठ विज्ञहरुसंगको “नागरिक संवाद” सम्पन्न भएको छ ।सम्बाद कार्यक्रममा डा.भगवान कोइराला, डा. शिव कुमार राई, डा.केवी घर्ती, पत्रकार गोकर्ण अवस्थी, पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकाल, तोयानाथ अधिकारी, दिलिप अधिकारी, अप्सरा पाण्डे लगायतका बिज्ञ तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा कार्डियो सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्ता डा. भगवान कोइरालाले यूवाले सार्ने बूढा बूढी मर्ने रोगको रुपमा चिनिदै...

बुढानीलकण्ठ नगरपालिकाका युवालाइ सामाजिक जवाफदेहीताका औजार बारे अभिमुखीकरण सम्पन्न

राजेन्द्र काेइराला, २७ जुन २०१९Fhi/USAID काे सहयोगमा सोच नेपाललद्धारा संचालित पारस्पारिक जवाफदेहिता : स्थानिय अभियान अन्तर्गत काठमाण्डौैको बुढानीलकण्ठ नगरपालिकाका युवा हरुलाई लक्षित गरेर सामाजिक जवाफदेहिताका संयन्त्र बारे एक दिने भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।युवा नीलकण्ठ तथा सोच नेपालको सहकार्यमा बुढानीलकण्ठका युवानीलकण्ठ सहित विभिन्न संघ संस्था तथा पेशा व्यवसायमा संलग्न युवाहरुलाई अभिमुखिकरण गरिएको हो ।सार्वजनिक निकायबाट हुने योजना तर्जुमा, सेवा प्रबाह तथा भएको खर्चको प्रभाबकारीता बृद्धि गर्न तथा सरकारलाई नागरिक प्रति जवाफदेहि बनाउन प्रयोग गरिने...