सोच नेपालले गर्यो अशक्त लाइ सहयोग
सोच नेपालले महोत्तरी बर्दिवास नगरपालिका वडा नं. ३ का ११ अशक्तहरूलाइ खाद्दान्न सहयोग वितरण गरेको छ ।ग्रोइङ्ग नेपाल फाउण्डेसनको आर्थिक सहयोगमा दाल, चामल, तेल, नुन लगायतका अत्यावश्यक सामाग्री वितरण गरिएकाे हो । लक डाउनका कारण अशक्त तथा उनिहरूका परिवारले बाहिर काम गर्न नसकिरहेकाे अवस्थामा कमजाेर आयस्रोत भएका अशक्तहरू समस्यामा परेका थिए ।साेच नपालले बर्दिबास नगरपालिका पशुपतिनगरकाे मुसहर बस्तिमा ह्युमानिस्ट माेडल भिलेज स्थापनाका लागि काम गरिरहेकाे छ । खाद्दान्न वितरणका लागि स्थानिय समाजसेवी उर्मिला कार्कीले संयोजन गर्नुभएकाे...