सामाजिक कुरीती अन्त्यकालागी वृहत भेला
मानववादी समाज (सोच) नेपालको आयोजना र हामूको सह–आयोजनामा “सामाजिक कुरीती अन्त्यकालागी वृहत भेला” विषयक अन्तरक्रिया कार्यक्रम २०७२ असोज १९ गते दमौली तनँहुमा सम्पन्न भएको छ । उत्त कार्यक्रममा विभिन्न किसिमका समाजमा रहेका विधमान् सामाजिक कुरीती र विसङ्गगतिलाई प्रस्ट पारीएको थियो । सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले कुरीती ६३ प्रकारका रहेका र ती के के हुन र समाजमा संस्कारको नाममा कसरी कुप्रथा र कुरीती रहेका छन् भन्ने कुरा औंल्याउनुभयो । कार्यक्रममा एककृत माओवादीका नेता गिता शिंहले यदी राष्ट्रमा संविधान र्कायवन भएको खण्डमा...