बेरुजु फछ्यौट नगर्नेले बूढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रमका बजेट नपाउने

राजेन्द्र कोईराला सोच नेपालबूढानीलकण्ठ नगरपालिकामा विगतमा बेरुजु फछ्र्याैट नगर्ने व्यक्ति र संस्थालाइ चालु आर्थिक वर्षको नगरका कार्यक्रममा कडाई गरिने भएको छ । नगरपालिकालाई जानकारी नभएका पुरानो पेश्की बेरुजु बाँकि रहेका व्यक्ति, संस्था र कार्यालयहरुले नगरपालिकाबाट चालु आर्थिक वर्षको कार्यक्रम लगि संचालन गरिरहेको जानकारी नगरपालिकालाई कसैले खबर गरे तत्काल कार्यक्रम रोकेर कानुनबमोजिम कारबाही गर्ने नगर प्रमुख उद्धब खरेलले बताउनु भयो ।नगर प्रमुख उद्धब प्रसाद खरेलबूढानिलकण्ठ नगरपालिका र सोच नेपालले संयुक्त रुपमा आयोजना गरेको बेरुजु न्यूनीकरणका लागि छलफल कार्यक्रमका बूढानीलकण्ठ...