नागरिक समाज संस्थाको पैरवीमा संस्थागत क्षमता विकास कार्यक्रम सम्पन्न

मितिः ३१ मे, २०२२ युनियन हाउस अनामनगर उपस्थितिः ३३ जना FHI/USAID को सहयोगमा संचालिन पारस्पारिक जवाफदेहिता स्थानिय अभियान अन्तर्गत सोच नेपालले युथ एड्भोकेसी नेपालसंगको सहकार्यमा नागरिक समाज संस्थाको पैरवी प्रक्रियामा संस्थागत क्षमता विकासका लागि एक कार्यक्रम सम्पन्न भएको छ । FHI 360 का पैरवी सल्लाहकार भोला भट्टराइले सहजिकरण गर्नुभएको कार्यक्रममा काठमाण्डौंमा क्रियासिल २० भन्दा बढी संस्थाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुहुदै सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले समाजमा पछाडि परेका व्यक्तिको हक हितका लागि पैरबी गर्ने नागरिक समाजसंस्था आफैमा पैरवी गर्न सक्षम...

साेच नेपालकाे पैरवी पश्चात स्वास्थ्य चौकीको भवन बनेपछि सेवाग्राही बढे

सुशासन, जबाफदेहिता र पारदर्शिता अभिबृद्धिको उद्देश्यले एफएचआइ युयसएआइडी को सहयोगमा  नगरिक समाज पारस्परिक जवाफदेहिता परियोजनाको सहयोगमा सोच नेपाल द्वारा संचालित छ । यसै परियोजना अन्तर्गत सोच नेपालले तीनै तहका सरकारी निकाय, नागरिक समाज, राजनैतिक दल तथा नीजि क्षेत्रसग सहकार्य तथा समन्वय गरि बिभिन्न क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ नागरिक र सरकार बीच रचनात्मक नागरिक संलग्ननता वृद्धिका लागि नागरिक समाजको क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक सवा प्रवाहको  प्रभावकारीता अभिवृद्धि गर्ने सेवा प्रवाह प्रक्रियाको अनुगमन, नीतिगत पैरवीमा सहकार्य गर्ने काम परियोजनाले संचालन गरिरहेको...

बूढानीलकण्ठका जनप्रतिनिधि र कर्मचारीले गरे भ्रष्टाचार विरुद्धको प्रतिवद्धतमा हस्ताक्षर

बूढानीलकण्ठ, मंसिर २४ गते । बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरुले “म सबै खाले भ्रष्टचारको बिरोध गर्दै, सदाचार प्रतिबद्ध छु” भन्ने भ्रष्टचार बिरुद्धको प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिकाले सोच नेपाल सगको सहकार्यमा आयोजित कार्यक्रम मार्फत नगर प्रमुख उद्दव प्रसाद खरेल, प्रशासकिय अधिकृत राजेन्द्र कार्कि लगायत जनप्रतिनिधि तथा महाशाखा प्रमुख तथा कर्मचारीहरुले हस्ताक्षर गरी दिवस मनाएका हुन् । संयुक्त राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा मनाईने यस दिवसमा बूढानीलकण्ठ नगरपालिकाले...

सार्बजनिक खर्च पछ्याइ पश्चात सुधारभयाे बिद्यालयकाे छात्रबृत्ति बितरण प्रक्रिया

Background/Context /  सन्दर्भ, पृष्ठभुमिः सुशासन तथा जवाफदेहिता प्रबर्धन साथै सार्वजनिक सेवाको प्रभावकारितामा अभिबृद्धिका लागि सोच नेपालले पारस्पारिक जवाफदेहिता स्थानीय अभियान परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजना अन्तर्गत सोच नेपालले ओखलढुङ्गा जिल्लाका केहि स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । परियोजना अन्तर्गत सोच नेपालको समन्वयमा जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं. १ कुन्तादेवीमा पनि स्थानीय सभा तथा रेडियो श्रोता समुहको निर्माण भएको छ । यी समुहहरुको नियमित बैठक बस्नुका साथै बेलाबेलामा वडामा सञ्चालन भएका विभिन्न विषयसँगै समस्याका बारेमा समेत समाधानका...