लैंगिक समानता र सामाजिक समावेशिताका लागि काठमाण्डौका स्थानीय तह उपप्रमुखको साझा प्रतिबद्धता

राजेन्द्र कोईराला, काठमाण्डौंका स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीले लैगिक समानता तथा सामाजिक समावेशिकरणका लागि सामुहिक प्रतिवद्धता जनाएका छन् ।जिल्ला समन्वय समिति काठमाण्डौंको आयोजना तथा सोच नेपाल र ओरेक नेपालको सहयोगमा भएको स्थानिय तहमा लैगिक समानता र सामाजिक समावेशिकरणका सम्बन्धमा जनप्रतिनिधी, कर्मचारी तथा नागरिक समाज सहितको छलफल कार्यक्रममा उनिहरुले साझा प्रतिवद्धता जनाएका हुन् ।साझा प्रतिबद्धतामा स्थानिय तहमा नीति निर्माण, योजना तर्जुमा र कार्यन्वयन प्रक्रियामा लक्षित बर्गको अर्थपुर्ण सहभागिता सुनिश्चित गरिने बुदा समेटिएका छन् ।त्यस्तै विकास निर्माण प्रक्रियामा महिलाको सहभागिता बढाउने, लैगिक...

आगामि नगर सभामा बूढानीलकण्ठ नगरपालिकामा सुशासन नीति पास गरीने ।

राजेन्द्र कोईराला, सोच नेपाल बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धब खरेलले आगामि नगरसभा सम्ममा सुशासन नीति पास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।बूढानीलकण्ठ नगरपालिकामा तथा सोच नेपालको संयुक्तरुपमा आयोजनामा सुशासन नीतिको आवश्यकता बारेमा भएको छलफलमा नगरप्रमुख खरेलले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, निमित्त प्रमुख प्रशासकिय अधिकृत, सुशासन समिति, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नागरिक संस्थाका पदाधिकारी सहितको उपस्थिति रहेको थियो । नगरपालिकाको सुशासन नीतिको मस्यौदामा भएको छलफलको सहजिकरण भोला भट्टराईले गर्नुभएको थियो ।छलफल पश्चात विधायन...