Yearly Archives - 2019

भगवान बनेर हुर्कँदा

प्रीति शाक्य ३ वर्षको उमेरमा देवी बनिन् । ११ वर्षसम्म उनले दरवारबाहिरको जीवन महसुस गर्न पाइनन्, दरवारबाहिर खुट्टासमेत टेकिनन् । तर महिनावारीको समय नजिकिदैं गएपछि उनी आफ्नो गुमनाम जीवन बाच्न नगर फर्किइन् ।  झिसमिसेमा काठमाडौँको आकास उज्यालिँदै गर्दा रातो कपडा र सुनका गहनाले सजिएकी एक सानी बच्चीलाई एक मन्दिरमा लगिन्छ ।  त्यसपछि मानिसहरुको विश्वास अनुसार उनलाई केही डरलाग्दो चीज रहेको ‘अन्धकार स्थान’ मा राखिन्छ । केहीले त्यो डरलाग्दो कुरा सर्प हो भन्छन् भने केहीले बली दिइएको जीव भन्छन् ।  उनले अन्तिम परिक्षामा सयौँ अन्य...

क्षमता विकासका लागि नागरिक संस्था उत्सुक

काठमाडाै, माघ ७काठमाण्डौंलाई केन्द्र बनाएर देशका बिभिन्न जिल्लामा कृयाशिल १२ संस्थाको संस्थागत क्षमता विश्लेषणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एफएचआई ३६० को आर्थिक सहयोग तथा सोच नेपालको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण सहभागिता मुलक कार्य समुह (नेपान) ले गरेको थियो । पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सो संस्थाहरुलाई गरिएको अभिमुखिकरण कार्यक्रममा सोच नेपालका कार्यक्रम सल्लाहकार उत्तम निरौलाले संस्थागत क्षमता बलियो भए मात्र संस्थाले तय गरेको उद्देश्य प्राप्तीमा अगाडि वढ्न सक्ने बताए । यसका लागि संस्थागत क्षमता बिश्लेषण गरी...

सारङ्गी रेट्नेहरुको प्रतियोगितामा अमृत गन्धर्व पहिलो

काठमाडौं, भदौ २६÷सारङ्गी रेटेर जीविकोपार्जन गर्ने गन्दर्भ “गाईने” हरुबिच भएको संगित प्रतियोगितामा तनहुका अमृत गन्धर्व पहिलो भएका छन् । मानववादी समाज (सोच) नेपालको आयोजना, पर्यटन, संस्कृती तथा नागरिक उड्यनन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोगमा शनिबार काठमाडौंमा भएको संगित प्रतियोगितामा तनहुकै रामकृष्ण गन्धर्व दोस्रो र समशेर गन्दर्भ तेस्रो भएका छन् । त्यस्तै प्रतियोगिताको सान्त्वना पुरस्कार गोरखाका अमृत गान्धारीले जिते । सोच नेपालका सदस्य बिमला खड्काले दलित समुदायभित्र पनि लोपोन्मूख तथा अल्पसंख्यक अवस्थामा रहेका गन्धर्वहरुको सांगीतिक संस्कृतिको संरक्षण गर्न र...

समाजकल्याणको अनियमितता र गैसस महासंघको भुमिका

आत्मासाक्षि राखि मन, वचन र कर्मले काम गरौँ भन्ने चोखो नारालिएर स्थापित समाज कल्याण परिषद् स्थापना गर्नु नेपालको सामाजिक सेवा क्षेत्रलाई व्यवस्थित र वृहत बनाउन आफैमा महत्वपुर्ण कदम हो । कमजोर र असहाय व्यक्ति र समुदायलाई सक्षम बनाउन संयोजनकारी भुमिका निर्वाह गर्न समाज कल्याण ऐन २०४९ मार्फत यो संस्था स्थापना गरिएको हो । समाज कल्याण परिषद्को अर्को मुख्य काम राज्यमा कल्याणकारी कार्य गर्न स्थापित संस्थाहरुलाई सहयोग र समन्वय गर्ने हो । यति पवित्र उद्देश्यले स्थापित समाज कल्याण परिषद् व्यवहारमा भने...

बहसः धर्म, धर्म निरपेक्षता र साम्प्रदायिकता

Uttam Niraula धर्म शब्द र आमबुझाईः धर्म शब्दलाई विभिन्न प्रसंगमा आआफ्नै तरिकाले परिभाषित गर्ने चलन छ । पूर्वीय दर्शनका ज्ञातासँग छलफल गर्दा धर्म शब्दको आ आफ्नै अर्थ लगाएको पाईन्छ । सर्वसाधारणलाई धर्म भनेको के हो भनेर सोध्दा यकिन उत्तर छैन । तसर्थ हाम्रो समाजिक परिवेशमा धर्म भन्ने शब्दबारे समान बुझाई छैन । धर्म भन्ने शब्दको अर्थ भ्रमपुर्ण बनाईएको छ । सोही धर्म शब्द जोडिएकाले धर्म निरपेक्षता भन्ने शब्द त्यसै भ्रमित छ । हाम्रो संविधानमा एकातर्फ राज्यलाई धर्म निरपेक्ष...