5_SOCH Bulletin (Nepali) Feb 2008
Please download here.
प्रीति शाक्य ३ वर्षको उमेरमा देवी बनिन् । ११ वर्षसम्म उनले दरवारबाहिरको जीवन महसुस गर्न पाइनन्, दरवारबाहिर खुट्टासमेत टेकिनन् । तर महिनावारीको समय नजिकिदैं गएपछि उनी आफ्नो गुमनाम जीवन बाच्न नगर फर्किइन् । झिसमिसेमा काठमाडौँको आकास उज्यालिँदै गर्दा रातो कपडा र सुनका गहनाले सजिएकी एक सानी बच्चीलाई एक मन्दिरमा लगिन्छ । त्यसपछि मानिसहरुको विश्वास अनुसार उनलाई केही डरलाग्दो चीज रहेको ‘अन्धकार स्थान’ मा राखिन्छ । केहीले त्यो डरलाग्दो कुरा सर्प हो भन्छन् भने केहीले बली दिइएको जीव भन्छन् । उनले अन्तिम परिक्षामा सयौँ अन्य...
काठमाडाै, माघ ७काठमाण्डौंलाई केन्द्र बनाएर देशका बिभिन्न जिल्लामा कृयाशिल १२ संस्थाको संस्थागत क्षमता विश्लेषणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।एफएचआई ३६० को आर्थिक सहयोग तथा सोच नेपालको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण सहभागिता मुलक कार्य समुह (नेपान) ले गरेको थियो ।पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सो संस्थाहरुलाई गरिएको अभिमुखिकरण कार्यक्रममा सोच नेपालका कार्यक्रम सल्लाहकार उत्तम निरौलाले संस्थागत क्षमता बलियो भए मात्र संस्थाले तय गरेको उद्देश्य प्राप्तीमा अगाडि वढ्न सक्ने बताए । यसका लागि संस्थागत क्षमता बिश्लेषण गरी...
काठमाडौं, भदौ २६÷सारङ्गी रेटेर जीविकोपार्जन गर्ने गन्दर्भ “गाईने” हरुबिच भएको संगित प्रतियोगितामा तनहुका अमृत गन्धर्व पहिलो भएका छन् । मानववादी समाज (सोच) नेपालको आयोजना, पर्यटन, संस्कृती तथा नागरिक उड्यनन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोगमा शनिबार काठमाडौंमा भएको संगित प्रतियोगितामा तनहुकै रामकृष्ण गन्धर्व दोस्रो र समशेर गन्दर्भ तेस्रो भएका छन् । त्यस्तै प्रतियोगिताको सान्त्वना पुरस्कार गोरखाका अमृत गान्धारीले जिते । सोच नेपालका सदस्य बिमला खड्काले दलित समुदायभित्र पनि लोपोन्मूख तथा अल्पसंख्यक अवस्थामा रहेका गन्धर्वहरुको सांगीतिक संस्कृतिको संरक्षण गर्न र...
आत्मासाक्षि राखि मन, वचन र कर्मले काम गरौँ भन्ने चोखो नारालिएर स्थापित समाज कल्याण परिषद् स्थापना गर्नु नेपालको सामाजिक सेवा क्षेत्रलाई व्यवस्थित र वृहत बनाउन आफैमा महत्वपुर्ण कदम हो । कमजोर र असहाय व्यक्ति र समुदायलाई सक्षम बनाउन संयोजनकारी भुमिका निर्वाह गर्न समाज कल्याण ऐन २०४९ मार्फत यो संस्था स्थापना गरिएको हो । समाज कल्याण परिषद्को अर्को मुख्य काम राज्यमा कल्याणकारी कार्य गर्न स्थापित संस्थाहरुलाई सहयोग र समन्वय गर्ने हो । यति पवित्र उद्देश्यले स्थापित समाज कल्याण परिषद् व्यवहारमा भने...
Uttam Niraulaधर्म शब्द र आमबुझाईः धर्म शब्दलाई विभिन्न प्रसंगमा आआफ्नै तरिकाले परिभाषित गर्ने चलन छ । पूर्वीय दर्शनका ज्ञातासँग छलफल गर्दा धर्म शब्दको आ आफ्नै अर्थ लगाएको पाईन्छ । सर्वसाधारणलाई धर्म भनेको के हो भनेर सोध्दा यकिन उत्तर छैन । तसर्थ हाम्रो समाजिक परिवेशमा धर्म भन्ने शब्दबारे समान बुझाई छैन । धर्म भन्ने शब्दको अर्थ भ्रमपुर्ण बनाईएको छ । सोही धर्म शब्द जोडिएकाले धर्म निरपेक्षता भन्ने शब्द त्यसै भ्रमित छ । हाम्रो संविधानमा एकातर्फ राज्यलाई धर्म निरपेक्ष...