Author - nzan

विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन गाउँपालिकालाई ज्ञापनपत्र

ओखलढुङ्गान्युज, कात्तिक १५ भदौरे । भदौरेका स्थानीय नागरिकहरुले आफ्नो वडामा निर्माणाधिन अवस्थामा रहेको विद्यालको पुननिर्माणको कार्य सुचारु गराउन माग गर्दै बुधवार गाउँपालिकालाई ज्ञापनपत्र पेश गरेका छन् । चिशंखुगढि गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर क्याप्छाकी मगर मार्फत चिशंखुगढि गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाईएको स्थानीय सभाका अध्यक्ष लाल कुमार आले...

Read more...

यातायात व्यवसायीहरुले सहुलियत नदिएको जेष्ठ नागरिकको गुनासो

जेष्ठ नागरिक परिचय पत्र भएका नेपाली नागरिकहरुलाई नेपाल सरकाले प्रदान गरेको सहुलियत यातायात व्यवसायीहरुले नदिएको ओखलढुंगाका जेष्ठ नागरिकहरुले गुनासो गरेका छन् । जिल्ला भित्र र जिल्ला बाहिर चल्ने यातायात साधनहरुले यात्रा गर्दा भाडामा सहुलियत नदिएको उनीहरुको गुनासो छ । ६० वर्ष उमेर पार गरी जेष्ठ नागरिक परिचयपत्र लिएका नागरीकहरुले सार्वजनिक यातायतका...

Read more...

भूकम्पले क्षति भएका विद्यालयहरुको पुननिर्माणमा तिव्रता दिन नागरिक संस्थाहरुको माग

काठमाडौँ । भूकम्पका कारण क्षतिग्रस्त विद्यालयको पुननिर्माणका लागि सहयोग घोषणा गरेका मुलुक लगायत तथा विभिन्न दातृनिकायले प्रतिबद्धता अनुसार काम नगरेकोप्रति बिभिन्न नागरिक संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् । सोच नेपाल लगायत देशभरका १७ वटा नागरिक संस्थाका ३४ भन्दा बढी जिल्लामा क्रियाशिल अभियानकर्मीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सो असन्तुष्टि जनाएका हुन्...

Read more...

काशीगाँउ बोक्सी आरोप घटनाः शव चिर्नेदेखि प्रहरी र जनप्रतिनिधी कुट्नेसम्म

गोरखा, २० साउन साउन १० गते धार्चे गाँउपालिका ६ काशीगाँउका स्थानीय भीमकुमार गुरुङ्गको निधन भयो । गत मंसिरदेखि बिरामी परेका गुरुङ्गलाई उपचारका लागि उनका परिवारले अस्पतालदेखि गाँउका धामीझाक्रीसम्म पु¥याए । अन्ततः गुरुङ्गले संसार छोडे । मृत्यु सामान्य नै थियो । मृत्यु भएको दिन गाँउमा सबै जुटे । दाहसंस्कारको तयारी हुदाहुदै त्यो...

Read more...