Author - nzan

Citizen Access to the CIAA

Design and Development of CIAA Application The SOCH Nepal designed and developed a mobile application for the Commission for Investigation against Abuse of Authority (CIAA). The mobile application is designed for both iOS and Android Operating Systems. It has a dynamic and user-friendly interface with a good database framework. It also...

Read more...

सार्बजनिक खर्च पछ्याइ पश्चात सुधारभयाे बिद्यालयकाे छात्रबृत्ति बितरण प्रक्रिया

Background/Context /  सन्दर्भ, पृष्ठभुमिः सुशासन तथा जवाफदेहिता प्रबर्धन साथै सार्वजनिक सेवाको प्रभावकारितामा अभिबृद्धिका लागि सोच नेपालले पारस्पारिक जवाफदेहिता स्थानीय अभियान परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजना अन्तर्गत सोच नेपालले ओखलढुङ्गा जिल्लाका केहि स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । परियोजना अन्तर्गत सोच नेपालको समन्वयमा जिल्लाको मोलुङ गाउँपालिकाको वडा...

Read more...

४ महिनादेखि बन्द बाटो नागरिक दवावपछि खुल्यो

ठेकेदारले सडक निर्माणका नाममा ४ महिनादेखि हिडडुल र सवारी प्रवेश बन्द गराएर स्थानीयललाई सास्ती दिएको भन्दै नागरिक समाजले धर्ना दिएपछि बाटो खुला गरिएको छ । गोरखा नगरपालिका वडा नम्बर ८ को खोलखोलेदेखि नगरपालिका कार्यालय जाने सडक निर्माणका क्रममा ठेकेदारले ढिलासुस्तीसंगै लापरवाही र अनावस्यक दुख दिएको भन्दै नागरिक समाजले स्थलगत अनुगमनपछि...

Read more...

अन्तराष्ट्रिय मानववादी पुरस्कार नेपाललाई

मानववादी महासंघ बेलायतले यस बर्षको मानववाद सेवा पुरस्कार नेपाललाई प्रदान गरेको छ । हिजो आयोजित महासंघको विश्व भेलाले सो घोषणा गरेको हो । कोरोना महामारीका कारण यस बर्षको विश्व भेला अनलाईनबाट आयोजना गरिएको थियो । उक्त भेलालाई यसबर्ष काठमाण्डौमा आयोजना गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण नेपालको...

Read more...

प्रधानमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ओखलढुंगाका नागरिक समाज संस्थाकाे ध्यानाकर्षण

सोच नेपालको समन्वयमा निर्माण भएको नागरिक समाजका संस्थाहरुको प्रतिनिधी तथा सञ्चार माध्यमहरुको साझा सञ्जाल जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । देशव्यापी झै ओखलढुङ्गामा पनि कोरोना संक्रमणको त्रास दिनानुदिन फैलिरहेको भन्दै उक्त भाईरसको संक्रमणबाट बच्न र हुने क्षतिलाई कमी गराउनका लागि जिल्लाका सबै नागरिकहरुलाई...

Read more...

बुद्ध-चेतनाले नै मानव शभ्यता र प्रकृति बचाउन सक्छ

-प्रा. डा. गोपी उप्रेती आज २५६५ औ बुद्ध जयन्ति । अहिंसा, शान्ति, र सम्पूर्ण जीवजगत र प्रकृतिसंगको सहअस्तित्वमा बाच्न सक्ता मात्र सबैको कल्याण हुन् सक्छ, मानिस आफ्नो चेतना, बुद्धि, र बिबेकको कारणले आफैमा एक नैतिकबान प्राणी बन्न सक्छ भन्ने मानवबादी चिन्तनका प्रथम प्रवर्तक थीय गौतम बुद्ध। बुद्धका उपदेश र शिक्षालाई सुत्रबद्ध...

Read more...

महाव्याधीबीच बुद्धको सम्झना

डा. दिनेशराज भुजु आज बुद्धजयन्ती, वैशाख पूर्णिमा । एउटा अनौठो योग छ वैशाख पूर्णिमाको । यही दिन बुद्ध जन्मिए आजभन्दा २५ सय ८३ वर्ष पहिले । यही दिन उनले ज्ञान प्राप्त गरे । त्यतिखेर उनी ३५ वर्षका थिए र यही दिन उनको अवसान भयो ८० वर्षको उमेरमा । मानव इतिहासमा यसरी लामो समय भन्नाले २५ सय...

Read more...