प्रधानमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ओखलढुंगाका नागरिक समाज संस्थाकाे ध्यानाकर्षण
सोच नेपालको समन्वयमा निर्माण भएको नागरिक समाजका संस्थाहरुको प्रतिनिधी तथा सञ्चार माध्यमहरुको साझा सञ्जाल जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । देशव्यापी झै ओखलढुङ्गामा पनि कोरोना संक्रमणको त्रास दिनानुदिन फैलिरहेको भन्दै उक्त भाईरसको संक्रमणबाट बच्न र हुने क्षतिलाई कमी गराउनका लागि जिल्लाका सबै नागरिकहरुलाई...