Recent Posts

Citizen Access to the CIAA

Design and Development of CIAA Application The SOCH Nepal designed and developed a mobile application for the Commission for Investigation against Abuse of Authority (CIAA). The mobile application is designed for both iOS and Android Operating Systems. It has a dynamic and user-friendly interface with a good database framework. It also...

Read more...

सार्बजनिक खर्च पछ्याइ पश्चात सुधारभयाे बिद्यालयकाे छात्रबृत्ति बितरण प्रक्रिया

Background/Context /  सन्दर्भ, पृष्ठभुमिः सुशासन तथा जवाफदेहिता प्रबर्धन साथै सार्वजनिक सेवाको प्रभावकारितामा अभिबृद्धिका लागि सोच नेपालले पारस्पारिक जवाफदेहिता स्थानीय अभियान परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजना अन्तर्गत सोच नेपालले ओखलढुङ्गा जिल्लाका केहि स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । परियोजना अन्तर्गत सोच नेपालको समन्वयमा जिल्लाको मोलुङ गाउँपालिकाको वडा...

Read more...

४ महिनादेखि बन्द बाटो नागरिक दवावपछि खुल्यो

ठेकेदारले सडक निर्माणका नाममा ४ महिनादेखि हिडडुल र सवारी प्रवेश बन्द गराएर स्थानीयललाई सास्ती दिएको भन्दै नागरिक समाजले धर्ना दिएपछि बाटो खुला गरिएको छ । गोरखा नगरपालिका वडा नम्बर ८ को खोलखोलेदेखि नगरपालिका कार्यालय जाने सडक निर्माणका क्रममा ठेकेदारले ढिलासुस्तीसंगै लापरवाही र अनावस्यक दुख दिएको भन्दै नागरिक समाजले स्थलगत अनुगमनपछि...

Read more...

अन्तराष्ट्रिय मानववादी पुरस्कार नेपाललाई

मानववादी महासंघ बेलायतले यस बर्षको मानववाद सेवा पुरस्कार नेपाललाई प्रदान गरेको छ । हिजो आयोजित महासंघको विश्व भेलाले सो घोषणा गरेको हो । कोरोना महामारीका कारण यस बर्षको विश्व भेला अनलाईनबाट आयोजना गरिएको थियो । उक्त भेलालाई यसबर्ष काठमाण्डौमा आयोजना गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण नेपालको...

Read more...

प्रधानमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ओखलढुंगाका नागरिक समाज संस्थाकाे ध्यानाकर्षण

सोच नेपालको समन्वयमा निर्माण भएको नागरिक समाजका संस्थाहरुको प्रतिनिधी तथा सञ्चार माध्यमहरुको साझा सञ्जाल जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । देशव्यापी झै ओखलढुङ्गामा पनि कोरोना संक्रमणको त्रास दिनानुदिन फैलिरहेको भन्दै उक्त भाईरसको संक्रमणबाट बच्न र हुने क्षतिलाई कमी गराउनका लागि जिल्लाका सबै नागरिकहरुलाई...

Read more...

स्थानिय तहमा नागरिक सहभागिता असल अभ्यास र सिकाइ

शुसासन, पारदर्शिता र जवाफदेहिताका लागि नागरिक सहभागिता अपरिहार्य बुढानीलकण्ठ नगरपालिकामा स्थानिय सरकारमा नागरिक संलग्नताको असल अभ्यास र सिकाइ विषयमा छलफल कार्यक्रम मिति २०७७ साल चैत्र ६ गते सम्पन्न भएको छ । FHI/USAID को सहयोगमा सोच नेपाल द्धारा संचालित पारस्पारिक जवाफदेहिताः स्थानिय अभियान अन्तर्गत बुढानीलकण्ठ नगरपालिका संगको सहकार्यमा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकामा नागरिक...

Read more...

कुरीतिको कारणले यस बर्ष ३३ जना को मृत्यु, प्रदेश २ अत्याधिक मारमा

सोच नेपाल २०७६ पुष १६ गते देखि २०७७ पुष १६ सम्म (जनवरी १, २०२० देखि डिसेम्बर ३१,२०२० सम्म) गरिएको मिडिया सर्भेक्षणले एक वर्षको अवधिमा देशभर कुरीतिका कारण ४०७ जना प्रभावित भएको पाइएको छ । राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक भएका विषयलाई अध्ययन गरेर तयार परिएको अभिलेखले यस्तो देखाएको छ । यो...

Read more...