छुवाछुत विरुद्धको तेस्रो विश्व सम्मेलन सम्पन्न
धुलिखेल, १ जेठ । छुवाछुत प्रथालाई विश्वका धार्मिक साँस्कृतिक लयागत संपूर्ण समाजलाई नकारात्मक असर पार्ने समस्याका रुपमा लिई यस्तो कहाली लाग्दो समस्यालाई संसारका हरेक समाजबाट सबैको ऐक्यवद्धता र मानवताका बलमा जरैबाट उखेल्ने र समाजमा विघमान जाती प्रथाको आधारमा हुने विभाजनलाई निमूर्ल गर्ने प्रतिवद्धता सहित छुवाछुत विरुद्ध तेस्रो विश्व सम्मेलन सम्पन्न भएको...