नेपालमा ‘डिजिटल हेल्थ कार्यान्वयनका सम्भाबना र चुनौती’ छलफल कार्यक्रम प्रतिवेदन

सोच नेपालले सिभिलखबर डटकमसंगको सहकार्यमा ‘नेपालमा डिजिटल हेल्थ प्रणाली कार्यान्वयनको सम्भावना र चुनौती’ का विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रविधिको विश्वव्यापी बढ्दो प्रयोगसँगै नेपालमा पनि प्रविधिको उपयोगमा अभ्यास शुरु भएपछि प्रभावकारीता कमजोर छ । नेपाल सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को अबधारणा अघि सारेर कार्यान्वयनमा पनि ल्याएको छ । केही काम...

Read more...

नागरिक समाज संस्थाको पैरवीमा संस्थागत क्षमता विकास कार्यक्रम सम्पन्न

मितिः ३१ मे, २०२२ युनियन हाउस अनामनगर उपस्थितिः ३३ जना FHI/USAID को सहयोगमा संचालिन पारस्पारिक जवाफदेहिता स्थानिय अभियान अन्तर्गत सोच नेपालले युथ एड्भोकेसी नेपालसंगको सहकार्यमा नागरिक समाज संस्थाको पैरवी प्रक्रियामा संस्थागत क्षमता विकासका लागि एक कार्यक्रम सम्पन्न भएको छ । FHI 360 का पैरवी सल्लाहकार भोला भट्टराइले सहजिकरण गर्नुभएको कार्यक्रममा काठमाण्डौंमा क्रियासिल २० भन्दा...

Read more...

आगामि निर्वाचनमा समावेशी उम्मेद्वार छान्न नागरिक समाजको सुझाव

आगामी निर्वाचनमा नागरिक समाज र सञ्चार माध्यमको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गोरखा सदरमुकाममा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गोरखा शाखाको आयोजना तथा सोच नेपालका सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा पत्रकार किरण लोहनीले निर्वाचन सम्बन्धी विगतको अभ्यास, आगामी निर्वाचनमा आइपर्ने चुनौती र निर्वाचन आचारसहिता कार्यान्वयनका अवस्था...

Read more...

ऐन बनेपछि गाउँमा जुवा तास खेल्न छाडे, मदिरा खाएर हल्ला गर्नेलाई कारबाही

पृष्ठभुमी: देशका विभिन्न भागहरुमा भई रहेको कुरीति, कुसँस्कार, बेथिती तथा सुशासनका क्षेत्रमा करीब एक दशक देखी आफ्नो विविध गतिबिधी सञ्चालन गर्दै आएको संस्था हो ‘सोच नेपाल’ । पछिल्लो केही वर्षदेखी गोरखा, काठमाण्डौं र ओखलढुङ्गामा FHI/USAID को सहयोगमा पारस्पारिक जवाफदेहीता परियोजना समेत सञ्चालन गर्दै आएको छ । यस परियोजना अन्तर्गत संस्थाले गोरखामा...

Read more...

सार्बजनिक खर्च अनुगमनमा सार्बजनिक खर्च पछ्याई प्रभावकारी

सुशासन तथा जवाफदेहिता प्रबर्धन साथै सार्वजनिक सेवाको प्रभावकारितामा अभिबृद्धिका लागि सोच नेपालले पारस्पारिक जवाफदेहिता स्थानीय अभियान परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजना अन्तर्गत सोच नेपालले ओखलढुङ्गा जिल्लाका केहि स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । परियोजना अन्तर्गत सोच नेपालको समन्वयमा जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं. १ कुन्तादेवीमा पनि...

Read more...

११२ औ अन्तराष्ट्रीय श्रमीक महिला दिवस सम्पन्न ।

साेच नेपालले ११२ औं अन्तराष्ट्रिय महिला दिवशका अवसरमा मार्च ८ का दिन बिभिन्न कार्यक्रम गरी मनाएकाे छ गरेकाे छ । स‌स्थाले स‌ञ्चालन गरेकाे पारस्पारीक जवाफदेहिता परियाेजना सञ्चालित गाेरखा ओखलढुङ्गा र काठमाण्डाैमा विभिन्न कार्यक्रम सहित सम्पन्न गरेकाे छ । गाेरखाकाे गाेरखा नगरपालिकामा ‘गोरखामा महिला हिंशाको अवस्था, कारण र न्यूनिकरणका उपाय’ विषयमा अन्तरक्रिया...

Read more...

साेच नेपालकाे पैरवी पश्चात स्वास्थ्य चौकीको भवन बनेपछि सेवाग्राही बढे

सुशासन, जबाफदेहिता र पारदर्शिता अभिबृद्धिको उद्देश्यले एफएचआइ युयसएआइडी को सहयोगमा  नगरिक समाज पारस्परिक जवाफदेहिता परियोजनाको सहयोगमा सोच नेपाल द्वारा संचालित छ । यसै परियोजना अन्तर्गत सोच नेपालले तीनै तहका सरकारी निकाय, नागरिक समाज, राजनैतिक दल तथा नीजि क्षेत्रसग सहकार्य तथा समन्वय गरि बिभिन्न क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ नागरिक र...

Read more...

बूढानीलकण्ठका जनप्रतिनिधि र कर्मचारीले गरे भ्रष्टाचार विरुद्धको प्रतिवद्धतमा हस्ताक्षर

बूढानीलकण्ठ, मंसिर २४ गते । बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरुले “म सबै खाले भ्रष्टचारको बिरोध गर्दै, सदाचार प्रतिबद्ध छु” भन्ने भ्रष्टचार बिरुद्धको प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिकाले सोच नेपाल सगको सहकार्यमा आयोजित कार्यक्रम मार्फत नगर प्रमुख उद्दव प्रसाद खरेल, प्रशासकिय अधिकृत राजेन्द्र कार्कि लगायत...

Read more...

Citizen Access to the CIAA

Design and Development of CIAA Application The SOCH Nepal designed and developed a mobile application for the Commission for Investigation against Abuse of Authority (CIAA). The mobile application is designed for both iOS and Android Operating Systems. It has a dynamic and user-friendly interface with a good database framework. It also...

Read more...

सार्बजनिक खर्च पछ्याइ पश्चात सुधारभयाे बिद्यालयकाे छात्रबृत्ति बितरण प्रक्रिया

Background/Context /  सन्दर्भ, पृष्ठभुमिः सुशासन तथा जवाफदेहिता प्रबर्धन साथै सार्वजनिक सेवाको प्रभावकारितामा अभिबृद्धिका लागि सोच नेपालले पारस्पारिक जवाफदेहिता स्थानीय अभियान परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजना अन्तर्गत सोच नेपालले ओखलढुङ्गा जिल्लाका केहि स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । परियोजना अन्तर्गत सोच नेपालको समन्वयमा जिल्लाको मोलुङ गाउँपालिकाको वडा...

Read more...