बुद्ध-चेतनाले नै मानव शभ्यता र प्रकृति बचाउन सक्छ

-प्रा. डा. गोपी उप्रेती आज २५६५ औ बुद्ध जयन्ति । अहिंसा, शान्ति, र सम्पूर्ण जीवजगत र प्रकृतिसंगको सहअस्तित्वमा बाच्न सक्ता मात्र सबैको कल्याण हुन् सक्छ, मानिस आफ्नो चेतना, बुद्धि, र बिबेकको कारणले आफैमा एक नैतिकबान प्राणी बन्न सक्छ भन्ने मानवबादी चिन्तनका प्रथम प्रवर्तक थीय गौतम बुद्ध। बुद्धका उपदेश र शिक्षालाई सुत्रबद्ध गरियका सुत्रहरुले प्रबाह गरेको संदेश आज हामीले बाचीरहेको संसार र मानवसभ्यताले सामना गर्नु परेको बिकराल समस्या समाधान गर्न कति सान्दर्भिक छन् भन्ने तथ्यलाई आत्मासाथ गर्न सक्दा मात्र बुद्धप्रतिको हाम्रो सम्मान...

महाव्याधीबीच बुद्धको सम्झना

डा. दिनेशराज भुजु आज बुद्धजयन्ती, वैशाख पूर्णिमा । एउटा अनौठो योग छ वैशाख पूर्णिमाको । यही दिन बुद्ध जन्मिए आजभन्दा २५ सय ८३ वर्ष पहिले । यही दिन उनले ज्ञान प्राप्त गरे । त्यतिखेर उनी ३५ वर्षका थिए र यही दिन उनको अवसान भयो ८० वर्षको उमेरमा । मानव इतिहासमा यसरी लामो समय भन्नाले २५ सय वर्षभन्दा बढी चर्चामा रहेका मानिस सम्भवतः सिद्धार्थ गौतम बुद्ध नै होलान् । नाम चलेका त अरू पनि छन् तर ती वास्तविक इतिहासभन्दा परका पात्र हुन् । ती या त दन्त्यकथा, या त...

Witchcraft – A Maldivian Cult

Uttam Niraula What is witchcraft? Working in the Social sector for long time as a human right activist has caught me by surprise about the social issues especially on protection of human rights. My curiosity to understand the Nepalese customary evils drove me to participate in a workshop organized by Society for Humanism (SOCH) Nepal. The workshop was entitled ‘Violence against women due to improper cultural practices of Nepal’. The workshop provided me ample opportunity to comprehend several social practices being followed in Nepal. Shocking to know, several customary practices...

विज्ञान दिवसमा विज्ञानकै उपहास !

रमेश सुनुवार नेपालमा यो वर्ष असोज १ गते सातौं विज्ञान दिवस भव्य रुपमा मनाइयो । त्यस अवसरमा राष्ट्रिय सभागृहमा एउटा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ दुई विपरित दृश्यहरु देखिन्थे । बाहिर विज्ञान–प्रविधिको भव्य प्रदर्शनी थियो । त्यहाँ आधुनिकतम विज्ञान–प्रविधिका उपलब्धिहरु राखिएका थिए– ड्रोन, रोबोट, आर्टिफिसिल इन्टेलिजेन्स, इत्यादि । तिनीहरु एकसे एक आधुनिक सभ्यताका शान थिए । तिनीहरु मानवजातिको संघर्ष, बलिदान र पराक्रमको परिणाम थिए । र, तिनीहरु मानवजातिले चाह्यो भने के के गर्नसक्छ...

Rationalism and Humanity

Mumbai, 9th August 2019 Dear Humanist leading lights and friends all around the world, I feel honored to come to the land of the earliest Atheists and Humanists in the world. Similarly, I feel honored to participate in the program organized by Maharastra Andhasraddha Nirmulan Samiti (MANS). I equally feel proud to put my feet where Dr. Narendra Devolkar was stood. We do not have him here with us now, but his voice will keep inspiring for my entire life. First of all, I would like...

untouchability, Dalit rights and religion

Aug.6.2019 (Google translation from the Nepali language) SOCH Nepal has organized an interaction program between intellectuals on untouchability, Dalit rights, and religion. In a program organized in Kathmandu today, various intellectual personalities discussed the system of untouchability in religion. The program's focal person was the former Advisor to the British Embassy in Nepal, Research Fellow of the University of Oxford, Dr. Mitra Pariyar. Dr. Mitra Pariyar said Hinduism has not allowed Dalits to live as human beings. Religious provisions such as the...

अन्धविश्वासमा जकडिएको सुदूरपश्चिम

वैशाख १६, २०७५अर्जुन शाह धनगढी — सदियौंदेखि कायम रहेको रुढीवादी परम्पराले सिंगो सुदूरपश्चिम अझै आक्रान्त छ । सुदूरपश्चिम अर्थात अहिलेको प्रदेश ७ को समाज केवल आर्थिक विपन्नता मात्रै झेलिरहेको छैन्, अहिले पनि बोक्सी, छाउपडी, जातीय छुवाछुत, बालविवाह, धामीझाँक्री, सुत्केरीलाई गोठमा राख्ने चलन, लैङ्गिक विभेद, हलिया, खलियालगायतका रुढीवादी र अन्धविश्वासी परम्पराको डरलाग्दो जालोभित्र जेलिएको छ । Photo by Arjun Shah, Kantipur online बाजुराको बुढीगंगा नगरपालिकाको गाउँमा एक गैरदलित महिला दशैंका बेला गाउँका दलित परिवारकालाई टाढैबाट खाना दिदैं । तस्बिर : अर्जुन शाह/कान्तिपुर ।  फेरिएको राजनीतिक ब्यवस्थाले यहाँ...

Eco-Dharma: greatest Tribute to Buddha

Many rational good conscientious people involved in ecology movement have found inspiration and valuable parallels within the Buddhist tradition and, as it appears, many Buddhists themselves have begun to draw out the ecological implications of their tradition. The fundamental Buddhist teachings around interrelatedness (interconnectedness), non-violence, empathy, compassion, and conditionality all contribute to both practice and understanding that augments and honors the ecological paradigms now arising. As the Buddhist scholar Donald Swearer states “many Buddhist practitioners have found in one of the central...

आस्थाको गरिमा कि अन्धविश्वासको महिमा?

- प्रविण पाठक(pravinpathak417@gmail.com) केही समयअघि छाउगोठमा आगोमा रापिएर अनि धुवाँको मुस्लोमा गुम्सिएर एक महिला र उनका दुई सन्तानको ज्यान गयो। दोस्रो विश्व युद्ध अघि हिटलरको आततायी नेतृत्वमा दसौँ लाख यहुदीको बर्बर हत्या भयो। १९औं शताब्दीको मध्यतिर कालाहरूलाई दास बनाइराख्ने कि मान्छेको दर्जा दिने भन्ने द्वन्दको सेरोफेरोमा अमेरिकामा लाखौँ मान्छे अनाहकमा मरे। रुवान्डाकाहुतु र तुत्सीजातीबिचकोनरसंहारकोकहालीलाग्दो यथार्थ पनि धेरैले सुनेका होलान्।वर्तमानमा भारत र पाकिस्तानबिच युद्धको सम्भावनाले दुनियाँ चिन्तित छ। त्यस्तै, एक मुट्ठी माटोमाथि बेअर्थ अनेक आदर्श गुथेर वीरताको नाममा कति आमाका कोख रित्तिए होलान्। यी दृष्टान्तहरू कुनै इतिहासको मन्थन वा समाजशास्त्रीय विश्लेषण गर्न...

देवताको आविष्कार !

हामी गुनेर, बुझेर अनि बुझ नपचाई भन्न सक्ने हो भने देवताले मान्छे होइन, मान्छेले देवता बनाएको हो । ठाउँ समाज र परिस्थिति हेरी आ–आफ्नै प्रकारका देवता कतै बनाइएका छन् भने कतै स्वघोषित रूपमा बनेका छन् । स्वघोषित देवता स्वयं मानिस हुन् भने बनाइएका देवतामा मानिस वा अरू कुनै जीवित या निर्जीव वस्तु पर्छन् । यहाँ लेख्न थालिएको विषय, मानिस भएर पनि स्वघोषितभन्दा बढी अरूले देवता बनाउन लागेको एक सन्दर्भ हो । नयाँ आविष्कार गरिन लागेको देवताको हो । जसका आविष्कारक कुनै वेलाका भौतिकवादी चिन्तक र अभियन्ता...