WELCOME


स्वागत छ । सोच नेपाल मानववादी सिद्वान्तमा आधारित नागरिक संस्था हो जसलेः शुसासन, वै१ानिक सोच, मानव अधिकार र संस्कृतिका बिषयमा देशभर काम गर्दछ । यो संस्था २०६२ सालमा स्थापना भएको हो । स्थापनाको छोटो समयमा यस संस्थाले स्थानीय तथा केन्द्रिय नीति निर्माताका बिचमा धेरै काम गरेको छ । सोच नेपाल अन्तराष्टिय मानववादी महासंघको सदस्य हो 


Warm greetings from the Society for Humanism (SOCH) Nepal, a Humanist non-profit organization that works for Governance, Scientific thinking, Human Rights and, Reducing the suffering caused by superstition and imposed beliefs. SOCH Nepal was established in 2005; within its short life, SOCH Nepal has already earned significant outcomes in policy as well as grass-roots level work. 



Volunteer

Nepal is one of the most beautiful countries on the planet; the scenery, the culture, and the humble people. Nepali society is a fine example of diversity, peace, and respect. As an under-developed nation situated between two of the world’s bigg

Be a Member

Warm greetings from the Society for Humanism (SOCH) Nepal, a secular Humanist organization based in Nepal, which aims to promote humanism and a humanistic life stance within Nepal. SOCH Nepal has a wide representation in Nepali society, including marginalized and female members

Youtube

SOCH Nepal produces series of videos on vivid mind bubbling issues. We debunk the dogmas. We promote the science and rationality to achieve the aim of peaceful and tolerant society. Please watch our videos on Youtube stream.

EVENTS

Local Representative Capacity Development program

All  (50) elected members of Kageshwori Manohara Municipality Kathmandu, @ 1 PM, 5th Feb. 2018

RECENT PUBLICATIONS

यसले मानववाद के हो भन्ने सामान्य जानकारी दिन्छ । सोच नेपालले प्रकाशन गरेको पहिलो पुस्तक हो । यो पुस्तक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला। मानववादी हाते पुस्तिका:  यसले मानववाद के हो भन्ने सामान्य जानकारी दिन्छ ।  सोच नेपालले प्रकाशन गरेको पहिलो पुस्तक हो । यो पुस्तक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला             


This book is dedicated to all those who have suffered from the evils of kuriti and all those who are currently fighting against superstition and kuriti . Please click here to download the book.  

This book exposes the businesses  relied on the prejudice of  superstition in Nepali society. It tries to demystify the existing violence based on unrealistic myth.  Please press यहाँ थिच्नु होला  to download the book. 

Recent News


अन्तराट्रिय मानववाद र नेपाल विषयक अन्तक्रिया

अन्तराट्रिय मानववाद र नेपाल विषयक अन्तक्रिया

काठमाण्डौको बत्तीसपुतलीमा मा आईएचईयूले आयोजना गरेको अन्तराट्रिय मानववाद र नेपाल विषयक अन्तक्रिया कार्यक्रम जनवरी १६ मा काठमाण्डौमा सम्पन्न भयो । कार्यक्रममा अन्तराष्ट्रिय मानववादी महासंघ (IHEU) का प्रमुख कार्यकारि अधिकृत ..

नगरका  जग्गा कृषकले भाडामा लिन पाउने

नगरका जग्गा कृषकले भाडामा लिन पाउने

नागरीक समाज पारस्पारिक जवाफदेहिता परियोजना CS MAP को सहयोगमा मानबवादी समाज (सोच) नेपालले बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ मा स्वास्थ्य, शिक्षा, कृषि र प्रकोपका क्षेत्रमा वडावासिका समस्या का बारेमा स्थानिय संघ संस्था, तथा वडाका प्रतिनिधिहरुसंग अन्र्तक्रिया कार्याक्रम सम्पन्न भएको छ ।

July-Sept, 2017  Kuriti (Harmful practice) violence report

July-Sept, 2017 Kuriti (Harmful practice) violence report

During this quarter (July-Sept 2017), there were 43 cases of kuriti and 62 articles were written against kuriti which were published in different newspapers. There were one case of jibro chidne pratha, polygamy and haliya pratha, two cases of bali pratha and child marriage, four cases..

View All News >>

Recent Article


स्थानीय तहको उपलब्धी बिहिन ८ महिना

स्थानीय तहको उपलब्धी बिहिन ८ महिना

करिब १७ हजार जनताको ज्यान लिएपछि पहिलो जनसंविधान बन्यो । सो जनसंविधानले गाउँगाउँमा पुर्याएको सिंहदरबार अथवा स्थानीय तहको निर्वाचन गराए पछि देशको विकासमा कायापटल हुने धेरैको अनुमान र आश थियो । छ अझै बाँकी छ ।

ग्रहण बारे २००० बर्ष पुरानो विभेदकारी अन्धविश्वास

ग्रहण बारे २००० बर्ष पुरानो विभेदकारी अन्धविश्वास

प्राथमिक शिक्षा देखि नै विद्यार्थीलाई सिकाईन्छ किन चन्द्र ग्रहण वा सूर्य ग्रहण लाग्दछ भनेर । घुम्दै जाँदा सूर्यको किरणको सिधा रेखामा पृथ्वी र चन्द्रमा दुवै परेमा ग्रहण हुन्छ भन्ने हामीलाई थाहै छ । सूर्यको किरणलाई चन्द्रमाले छेकेर पृथ्वीमा अध्यारो भयो भने सूर्य ग्रहण र पृथ्वीले सूर्यको किरणलाई छेकेर चन्द्रमामा सूर्य किरण पुग्न सकेन भने त्यसलाई चन्द्र ग्रहण भनिन्छ ।

स्थानीय सरकारको का“धमा न्याय संपादनको अधिकार

स्थानीय सरकारको का“धमा न्याय संपादनको अधिकार

शासकीय शक्ति पृथकीरणको सिद्धान्तअनुरुप एकै निकायलाई तीनै प्रकृतिको अधिकार दिइ“दैन । कानून बनाउने, शासन सञ्चालन गर्ने र न्यायिक निरुपण फरक–फरक निकाय वा अंगबाट संपादन हुन्छन् । कार्यकारिणीले शासन गर्छ, व्यवस्थापिका–संसदले कानून बनाउ“छ र न्यायालयले कानूनअनुरुप न्याय संपादन गर्छ ।

View All Article >>