Monthly Archives - January 2021

कुरीतिको कारणले यस बर्ष ३३ जना को मृत्यु, प्रदेश २ आन्याधिक मारमा

सोच नेपाल २०७६ पुष १६ गते देखि २०७७ पुष १६ सम्म (जनवरी १, २०२० देखि डिसेम्बर ३१,२०२० सम्म) गरिएको मिडिया सर्भेक्षणले एक वर्षको अवधिमा देशभर कुरीतिका कारण ४०७ जना प्रभावित भएको पाइएको छ । राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक भएका विषयलाई अध्ययन गरेर तयार परिएको अभिलेखले यस्तो देखाएको छ । यो अबधिमा जातिय छुवाछुतका ३४, बालविवाहका २३, दाइजोप्रथाका ८, छाउपडीका ५५, लैङ्गिकविभेदका १६, बलि प्रथाका २, देउकी प्रथाका १, केटि छोप्ने प्रथाका १, कुमारी प्रथाका ३, बहुविवाहका ५, अन्धबिश्वासका ४ [...]

Read more...

SOCH Nepal submit human rights reports to UN OHCHR

Last year, Freethought Lebanon and SOCH Nepal, with the assistance of Humanists International, submitted written reports on human rights issues to the UN High Commissioner of Human Rights (OHCHR). As part of the Universal Periodic Review (UPR) process, the submissions will provide essential, often firsthand facts to support the review of Lebanon and Nepal’s human rights framework. Freethought Lebanon reported on the severe restrictions on the right of freedom of expression and assembly in Lebanon. It referred to the Lebanese state’s unlawful [...]

Read more...